• सार्क राष्ट्र प्रमुख बिच भिडियो कन्फेरेन्स, कोरोना भाईरसको बिरुद्ध सहकार्य गर्ने

    काठमाण्डाै, चैत २ । चीनको बुहानबाट बिश्वभर फैलिएको नोबेल कोरोना भाईरस नियंत्रण र रोकथामको लागि सार्क देशका राष्ट्रप्रमुखहरू बिच आज भिडियो कन्फेरेन्स भएको छ । सो कन्फेरेन्समा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले कोरोना भाइरस अर्थात् कोभिड–१९ भित्रिन नदिन ठूलो तयारी गरेको बताउनुभएको छ । कोरोनाको जो...

  • कोरोना भाईरसका कारण अमेरिकाले राष्ट्रिय संकटकाल घोषणा गर्यो

    अमेरिका, चैत १ । चीनको बुहानबाट बिश्वभरि फैलिएको नोभल कोरोनाभाइरसको संक्रमण बढेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय संकटकाल घोषणा गरेको छ । शुक्रवार ह्वाइटहाउसबाट अमेरिकी राष्ट्रपति ट्रम्पले त्यस्तो घोषणा गरेका हुन् । घोषणापछि कोरोना संकटलाई उन्मुलन गर्न राज्य र स्थानीय सरकारहरुले थप...

  • प्रधानमन्त्री ओली मृगौला प्रत्यारोपणको १०औं दिन डिस्चार्ज भई बालुवाटार फर्किए

    काठमाडौं, फागुन ३० । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुक्रबार साँझ डिस्चार्ज गरिएको छ। मिर्गौला प्रत्यारोपणको १० औं दिन स्वास्थ्यमा क्रमिक सुधार पछि उनलाई त्रिवि शिक्षण अस्पतालले डिस्चार्ज गरेको हो। ओली यही फागुन १९ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए भने २१ गत...

  • चितवनमा तीन जनामा कोरोना परीक्षण, कोरोना संक्रमण नरहेको पुष्टि

    चितवन, फागुन ३०। चितवनको भरतपुर अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको आशंका गरिएका एक व्यक्तिको रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार ती व्यक्तिको रगतको नमूना परीक्षणका लागि बिहीबार केन्द्रीय प्रयोगशाला काठमाडौं पठाइएको रिर्पोट नेगेटिभ आएको छ । अस्ट्रेलियाबाट फर्कि...

  • नोबेल कोरोना भाईरस रोक्न नेपाल सरकार गरेको १९ निर्णय

    काठमाडौं, फागुन ३० । चीनको बुहानबाट महामारीको रूपमा बिश्वभरी फैलिएको नोबेल कोरोना भाइरसको संक्रमण रोक्न नेपाल सरकारले १९ वाटा निर्णयहरु गरेको छ । बिहीबार राती अबेर सम्म बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले विभिन्न १९ वटा निर्णय गरेको हो ।  यस्ता छन् कोरोना भाईसर रोकथामका लागि गरिएका सरकारको ...

  • घरेलु मदिरा सेवनबाट धनुषामा ५ जनाको मृत्यु, एक हस्पिटलमा सिकिस्त

    जनकपुरधाम, फागुन ३० । घरेलु मदिरा सेवन गरेका पाँच जनाको धनुषामा ज्यान गएको छ । जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका–२, रमदैयामा अत्यधिक मदिरा सेवनका कारण ५ जनाको ज्यान गएको हो । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार मृत्यु हुनेमा ३५ वर्षीय ब्रहमदेव यादव, ४० वर्षीय विलास मण्डल, ६५ वर्षीय गुद्री महरा, ३६...

  • स्पेनबाट फर्किने नेपाली अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने

    काठमाडौं, फागुन ३० । स्पेनबाट फर्किने नेपालीहरूले अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड–१९) स्पेनमा पनि तीव्र फैलिरहेकाले त्यहाँबाट फर्किने नेपालीले अनिवार्य क्वारेन्टाइनमा रहनुपर्ने भएको हो । म्याड्रिडस्थित नेपाली दूतावसले एक सूचना जारी गर्दै स्पेनमा रहेका नेपाली घर फर्कि...

  • नोबेल कोरोना भाइरसका कारण भारतमा पहिलो व्यक्तिको ज्यान गयो

    भारत, फागुन ३० । चीनको बुहानबाट फैलिएको कोभिड–१९ अर्थात् कोरोना भाइरसको सङ्क्रमणबाट भारतमा पनि एक जनाको ज्यान गएको छ । पछिल्लो समय चीनमा नियन्त्रणको क्रममा रहेको नोबेल कोरोना भाईरस अन्य देशमा भने महामारीको रुप लिदै छ । कर्नाटक, कालाबुर्गीका ७६ वर्षीय पुरुषको ज्यान गएको कर्नाटकका स्वास्थ्यमन्त्रीले जानकारी...

  • कोरोना भाईरसको कारण हाललाई पर्यटक भिसा नदिने निर्णय, भारततर्फ नाका सीमित गरिने

    काठमाडौं, फागुन २९ । सरकारले तत्कालका लागि पर्यटक भिसा नदिने निर्णय गरेको छ । यद्यपि पर्यटन भिसा कहिलेबाट कहिलेसम्मका लागि रोक्ने भन्ने तय भने मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यन्वयन समितिले गर्नेछ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरस (कोभिड-१९) लाई महामारीको घोषणा गरेपछि बिहीबार उच्चस्...

  • बुटवलमा कोरोना भाइरस संक्रमणको आशंकामा एकजना अस्पताल भर्ना

    बुटवल, फागुन २९ । बुटवलमा कोरोना भाइरस संक्रमणको आशंकामा एकजनालाई अस्पतालमा भर्ना गरिएको छ । २१ वर्षका एक युवकलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले बताए । डा. थापाका अनुसार ती युवामा कोरोना भाइरसको संक्रमणका कारण देखिने लक्षणसंग मिल...