काठमाण्डौँ, असार २१ । कोरोनाभाइरस महामारीले स्थगित कक्षा ११ को बोर्ड परीक्षा यसवर्ष नहुने भएको छ। एसईईकै जस्तो गरी विद्यार्थीको आन्तरिक मूल्यांकनबाट परीक्षाफल प्रकाशित गर्न लागिएको हो। शुक्रबार बसेको पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद बैठकले आन्तरिक मूल्यांकनबाटै कक्षा ११ को विद्यार्थीलाई सर्टिफिकेट दिन...
शिक्षा
-
-
निजी विद्यालयहरूलाई आफुखुसी शुल्क नलिन शिक्षा मन्त्रालयको निर्देशन
काठमाडौं, असार ०९ । निजी लगानीका विद्यालयले अनलाइन कक्षा र नयाँ भर्नाका नाममा आफूखुशी शुल्क लिन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हाल त्यस्तो कार्य नगर्न-नगराउन निर्देश गरेको छ । निजी विद्यालय सञ्चालकका संस्थाले अभिभावकलाई सामाजिक दूरी काय गरी माथिल्लो कक्षामा विद्यार्थीको अभिलेखीकरण गराई बक...
-
सरकारले एसइईको शैक्षिक तथा कानूनी व्यवस्था परिवर्तन गरिँदै
भक्तपुर, असार ६ । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को कानूनी व्यवस्थामा परिवर्तन गरिँदैछ। कोरोना महामारीका कारण हाल स्थगित परीक्षाबारे आगामी वर्षमा पनि माध्यमिक तहको राष्ट्रियस्तरको परीक्षालाई कक्षा १२ मा मात्रै कायम राख्ने गरी विद्यमान कानूनमा संशोधन हुन लागेको हो। शिक्षा, विज्ञान तथा प्रविधि म...
-
एसईई परीक्षा खारेज गर्ने मन्त्रिपरिषदको निर्णय, विद्यालयकै मूल्यांकनलाई मान्यता दिइने
काठमाडौं, जेठ २८ । यस पटकको एसईई परीक्षा खारेज भएको छ । कोरोना भाइरस संक्रमण र लकडाउनको कारण अन्योलमा परेको एसईई परीक्षा सरकारले खारेज गरेको हो । मन्त्रिपरिषद्को बुधबारको बैठकले एसईई परीक्षा खारेज गर्ने प्रस्ताव पारित गरेको छ । एसईई खारेज भएपछि विद्यालयकै मूल्यांकलनलाई मान्यता दिइने भएको छ । करिब ३ महि...
-
सरकारले ल्यायो आ.ब.२०७७/०७८ को लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट (पूर्णपाठ)
काठमाडौं, जेठ १५ । सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् । यस बर्ष पहिलो आर्थिक बर्षको तुलनामा लगभग १ खर्ब रुपैँया बजेट कम बिनियोजन गरिएको हो । चालु आर्थिक वर्ष...
-
आ.ब. २०७७/०७८ को नीति तथा कार्यक्रमको पूर्ण पाठ
काठमाडौं, जेठ २ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार ल्याएको छ । संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरिन् । सरकारले आज घोषणा गरेको आ.ब.२०७७/०७८ को नीति तथा कार्यक्रममार्फत आगामी वर्ष स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक ...
-
उदयपुरको भुल्केमा पुन: थप ३ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ११२ पुग्यो
उदयपुर, बैशाख २७ । उदयपुर जिल्ला स्थित भुल्के त्रियुगा नगरपालिकाकाे वडा नम्बर ३ मा थप ३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । कोरोना परीक्षणमा पहिला रिपोर्ट नेगेटिभ आएकालाई पुनः परीक्षण गर्दा पोजेटिभ आएको हो । शंका लागेपछि पुनः नमूना संकलन गरी परीक्षण गर्दा १८, ४५ र ६५ वर्ष महिलामा पोजेटिभ देखिएको जिल्ला ...
-
सरकारले बजेट अधिवेशन वैशाख २६ गते बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्यो
काठमाडौं, वैशाख २१ । सरकारले संसदको वजेट अधिवेशन वैशाख २६ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले बजेट अधिवेशन बोलाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । सरकारले जेठ १५ गते नयाँ आर्थिक वर्ष २०७७÷०७८ को बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । बजेटअघि राष्ट्रपतिले...
-
जापानको फुकुओका स्थित केईजाई बिश्वबिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुमा देखियो भिषा समस्या (भिडियो अन्तवार्ता)
जापान, बैशाख १९ । बिश्व हाल कोरोना भाईरसको महामारीबाट आक्रान्त भईरहेको अबस्थामा जापानमा बस्ने नेपाली समुदाय पनि त्यसबाट प्रत्यक्ष प्रभाबित बनेको छ । जापानमा पनि यसको प्रभाब अधिकतम नेपाली बिद्यार्थीमा देखिन थालेको छ । कति बिद्यार्थीहरुमा काम नपाउनुको पिडा त छदै छ । त्यसको अलावा पनि अन्य धेरै समस्याहरु नेपा...
-
जापान सरकारद्धारा दिईने १ लाख राहत लिने तरिका र प्रक्रिया सार्वजनिक, सरकारद्धारा जारी फाराम सहित
जापान, बैशाख ९ । नोबेल कोरोना भाईरस (कोभिड–१९) का कारण बिश्व आक्रान्त भईरहेको अबस्थामा जापान पनि त्यसबाट अछुतो हुन सकेन । जापानमा कोरोना भाइरस (कोभिड–१९)का कारण मंगलबार बिहान सम्म २ सय ७८ जनाको मृत्यु भएको छ भने हालसम्म ११,८५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जापानको ७ केनमा आपतकालिन अबस्थाको घोषणा गरे...
- « Previous Page
- 1
- …
- 8
- 9
- 10
- 11
- 12
- …
- 15
- Next Page »


















