काठमाडौं, माघ ९ । त्रिभुवन विश्वविद्यालयले सबै क्याम्पसलाई माघ ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । त्रिवि कार्यकारी परिषद्ले कोरोना संक्रमण बढेका कारण हरेक क्याम्पसले ११ गतेदेखि सबै सैद्धान्तिक कक्षाहरु अनलाइनमार्फत सञ्चालन गर्ने गरी निर्णय गरेको हो । यसका लागि सबै क्याम्पस तथा विभागहरुले सो...
बिज्ञान -प्रबिधि
-
-
घानामा विस्फोटमा परि कैयौं घर ध्वस्त, १७ जनाको शव भेटियो उद्धार कार्य जारी
काठमाडौं , माघ ७ । घानाको यपिएट शहरमा भयंकर विस्फाेट भएको छ । विस्फाेटबाट कैयौं भवन भत्किएका छन् । घटनास्थलमा १७ वटा शव फेला परेका स्थानीय एक अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यद्यपि प्रहरीले मृत्यु भएकाहरुको संख्याबारे औपचारिक जानकारी दिएको छैन । सुनको खानीको रुपमा चिनिने शहरमा विस्फाेट भएको हो । ...
-
भारतको लडाकु पानीजहाजमा विष्फोट हुदाँ ३ जनाको मृत्यु, ११ जना घाईते
भारत, माघ ५ । भारतको मुम्बईमा लडाकु पानीजहाजमा विष्फोट हुँदा तीन जना सेनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । ‘आईएनएस रणवीर’ नाम दिइएको युद्धपोतमा मंगलबार विष्फोट हुँदा नौसेनाका तीन जनाको मृत्यु भएको समाचार एजेन्सी एएनआईले जनाएको छ । जहाजका चालक दलले स्थितिलाई तुरुन्तै सम्हालेर थप क्षति हुन नदिएको नौसेन...
-
किम जोङको निगरानीमा हाइपरसोनिक मिसाइल परीक्षण, उत्तर कोरियाद्वारा सुरक्षा चुनौती दिएको जापानको ठहर
काठमाडौं, पुस २८ । उत्तर कोरियाले देशको सुप्रिम लिडर किम जोङ उनको निगरानीमा हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरिएको बताएको छ । उत्तर कोरियाको यो नया बर्ष पछिको दोस्रो मिसाईल परीक्षण हो । यस अघि पनि ध्वनिको गति भन्दा तिब्र गतिको मिसाईल परीक्षण गरीसकेको छ । उत्तर कोरियाले पछिल्लो समय जापानको सीमा क्षेत्र समुद्री ...
-
जापानमा हुने नेपालीहरुलाई खुसीको खबर, जि एण्ड के कम्पनीले ल्यायो मासिक ३५,०० येनमा ३०० जिबी ईन्टरनेट सुविधा
जापान, पुस २३ । के तपाई जापानमा हुनुहुन्छ यदि तपाई जापानमा हुनुहुन्छ भने जापानमा नेपालीद्धारा संचालित जि एण्ड के कम्पनिले बिषेश गरी नेपाली समुदायलाई लक्षित गरी सस्तो र भरपर्दो ईन्टरनेटको सुबिधा सहितको नयाँ सिम, वाईफाई सहितको सुबिधा ल्याएको छ । जापान प्रबिधिको दुनियामा अब्बल र बिकसित मुलुक हो तर पनि यहाँ मोबाईल स...
-
निगमको न्यारो बडी जहाज ग्राउण्डेड, इञ्जिनलाई ‘रिप्लेस’ गरी मर्मत गर्ने निगमको तयारी
काठमांडौ, पुस १६ । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को अन्तर्राष्ट्रिय उडानमा रहेको न्यारो बडी ए ३२० जहाज जहाज प्राविधिक समस्याका कारण ग्राउण्डेड भएको छ। उक्त जहाज काठमाडौँ–ल्हासा उडानका क्रममा पार्किङ गर्ने क्रममा इञ्जिनमा समस्या आएको निगमले जनाएको छ। निगमका प्रवक्ता अर्चना खड्काले विज्ञप्ति जारी गर्दै...
-
एनआरएनए जापानको पुनःनिर्वाचन नभएसम्म २०१९-०२१ कार्यसमिति नै सक्रिय हुने का.बा.अध्यक्ष अनिताको भनाई(प्रेस बिज्ञप्ति सहित)
जापान, पुस ९ । गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद जापानको २०२१-२०२३ कार्यसमितिको लागि भएको निर्वाचनलाई लिएर पुनः बहस शुरू भएको छ । तत्कालीन कार्यसमितिका कार्यबाहक अध्यक्ष समेत रहेका तथा २०२१-०२३ कार्यकालको अध्यक्ष पदको उम्मेद्वार समेत रहनु भएकी अनिता गुरुङ लगायत तत्कालीन कार्यसमितिका पदाधिकारी तथा सदस्...
-
स्विट्जरल्याण्ड सरकारले सुसाइड मेसिनको प्रयोगलाई कानुनी मान्यता दियो, अब मृत्यु १ मिनेटमा
स्विट्जरल्याण्ड, मंसिर २२ । स्विट्जरल्याण्ड सरकारले सुसाइड मेसिनको प्रयोगलाई कानुनी मान्यता दिएको छ । यो मेसिन बनाउने कम्पनीको दावीअनुसार यो मेसिनले कुनै पनि व्यक्तिलाई १ मिनेटभित्र कुनै पीडाबिना मृत्यु दिन सक्छ । यो मेसिन कफिनको आकारको छ । यो मेसिनको माध्यमबाट अक्सिजन लेभल अत्याधिक कम गरिन्छ जसका कारण एक मिने...
-
आजबाट घट्यो विद्युत् महशुल, २० यूनिटसम्मका ग्राहकलाई ३० रुपैया शुल्क निर्धारण
काठमाडौँ, कार्तिक ३१ । विद्युत् नियमन आयोगको गत कात्तिक १० गतेको निर्णयअनुसार आजबाट बिजुलीमा नयाँ महशुल लागू भएको छ । नेपाल विद्युत् प्राधिकरणले आजबाट नयाँ महशुल दरअनुसार बिलिङ गर्ने भएको छ । नयाँ व्यवस्थाअनुसार धेरैजसो उपभोक्ताको शुल्क घटाइएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत मासिक २० युनिटभन्दा कम व...
-
फेसबुकद्वारा कम्पनीको नाम परिवर्तन गरी मेटा राख्यो, के के भए तपाईको फेसबुकमा परीवर्तन ?
अमेरिका, कार्तिक १२ । सामाजिक संजाल फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरेर मेटा राखेको छ । कम्पनीले सामाजिक सञ्जालभन्दा बढी भर्चुअल रियालिटीजस्ता क्षेत्रमा आफूलाई विस्तार गरिरहँदा नयाँ नामले आफूले गर्ने गरेको कामलाई विस्तृतमा समेट्ने फेसबुकका डेभलपर मार्क ज़ुकबरले सामाजिक संजाल फेसबुकबाट जानकारी गराएको छ...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 9
- Next Page »



















