जापान, जेठ २४ । नेपाली कला संस्कृति र सम्पदाबारे पर्याप्त जानकारी दिएर नेपालमा पर्यटन प्रवद्र्धन गर्न फुकुओकामा हुन लागेको नेपाल भेस्टिवलमा स्टल बुकिङ खुल्ला गरिएको छ । आउँदो अगष्ट ६ तारिख चिउओ पार्क तेन्जिन, फुकुओकामा हुन गैरहेको नेपाल फेस्टिवलको तयारी सहित विभिन्न गतिविधिलाई तिब्रता समेत दिइएको छ । एनआरएनए...
अर्थ
-
-
सरकारद्वारा १७ खर्ब ९३ अर्ब८३ करोडको बजेट सार्वजनिक, कर्मचारीहरुको तलबमा बृद्धि
काठमाडौं, जेठ १५ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा उक्त आकारको बजेट ल्याएका हुन् । अर्थमन्त्री शर्माका अनुसार आगामी आवमा चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड वित्तीय व्यवस्...
-
नेपाली ब्यवसायी संघ बेल्जियमको आयोजनामा बेल्जियममा नेपाली फुड फेस्टिभल’ हुने
बेल्जियम, जेष्ठ ९ । नेपाली ब्यवसायी संघ बेल्जियमको आयोजनामा बेल्जियमको लुभेन शहरमा यही जेठ १४ गते शनिबार - "नेपाली फुड फेस्टिभल" हुने भएको छ । उक्त “नेपाली फुड फेस्टिबलमा” बेल्जियममा कार्यरत करिब १५ भन्दा बढि देशका राजदूतहरु सहभागि हुने भएको छ । बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्रराज भण्डारीको निमन्त्रणामा ...
-
नेपाल फेष्टिबल टोक्यो २०२२ आयोजक समिति गठन, स्टल बुकिगं मे १७ तारिख मंगलबारबाट खुला
जापान, जेष्ठ ३ । नेपाली राजदूतावास जापान र एनआरएनए जापानको संयुक्त आयोजनामा आगामी जुलाई ३० र ३१ तारिख आयोजना हुन लागेको नेपाल फेस्टिवल सफल बनाउन मूल आयोजक कमिटि गठन गरिएको छ । एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेलको संयोजकत्वमा नेपाल फेस्टिवल २०२२ मूल आयोजक कमिटि गठन गरिएको प्रवक्ता सुवास लामिछानेले जानकारी ...
-
राष्ट्र बैंकका गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय, कार्यवाहकको जिम्मेवारी निलम ढुंगानालाई
काठमाडौं, चैत्र २५ । सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको हो । पछिल्लो समय नेपालको अर्थतन्त्र बिग्रीएको र अर्थतन्त्रमा नै तरलता आएपछी अर्थमन्त्री शर्माले बारम्बार देशको ढुकुटी रित्तिएको र अर्थत...
-
इन्धन तथा पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धि, खाना पकाउने ग्यासको मूल्य पनि बढ्यो
काठमाडौं, चैत २२ । नेपाल आयल निगमले इन्धनको मूल्य पुन वृद्धि गरेको छ । आज राति १२ बजेदेखि लागू हुने गरेर निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रति लिटर ५ रुपैयाँको दरले बढाएको हो । योसँगै अब पेट्रोलको मूल्य प्रति लिटर १६० रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेलको मूल्य प्रति लिटर १४३ रुपैयाँ पुगेको छ । निग...
-
पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन स्थगित, ब्यबसायीहरुको मागप्रति निगम कटिबद्ध रहेको कार्यकारी निर्देशक थानी भनाई
काठमाडौं, चैत १९ । पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीले आन्दोलन स्थगित गरेका छन् । आफूहरुको माग पूरा गर्न नेपाल आयल निगम सहमत भएको भन्दै ढुवानी व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् । पेट्रोलियम ब्यबसायी र नेपाल आयल निगम बिच सहमति भएको भन्दै नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले सामाजिक ...
-
विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बैठकमा नेपालको सहभागिताका लागि अर्थ मन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल गठन सहितका निर्णय सार्वजनिक
काठमाडौँ , चैत्र १८ । सरकारले मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकबाट पारित विषयहरुको आज पत्रकारहरु माझ सार्वजनिक गरिएको हो । मन्त्रीपरिषदको हिजो बसेको बैठकबाट आठ वटा निर्णय गर्दै उक्त निर्णय आज सार्वजनिक गरिएको हो । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविध...
-
सार्वजनिक सवारीको भाडामा १४ प्रतिशतसम्म गाडी भाडा बढाउने सरकारको निर्णय
काठमाडौं, चैत १७ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक सवारीको भाडा बढाउने निर्णय गरेको छ । आइतबार यातायात व्यवस्था विभागले अन्तरप्रदेश रुटको सूचीसहित नयाँ भाडादर प्रकाशित गर्ने छ । मन्त्रालय स्रोतका अनुसार यात्रुबहाक तथा मालबाहकसहित पहाडी तथा तराई क्षेत्रका भूगोलअनुसार १० देखि १४ प्रतिशतसम्म ...
-
खिम्ति जलबिधुत आयोजना सम्पन्न, प्रधानमन्त्री देउबाद्वारा उद्घाटन गरिने
काठमाडौं, चैत ५ । स्वदेशी लगानीमा बनेको राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना (४५६ मेगावाट) अन्तर्गत बनेको नयाँ खिम्ती सबस्टेसनको आज उद्घाटन एक औपचारिक कार्यक्रमका बिच हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज दोलखा पुगेर यो सबस्टेसनको उद्घाटन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीका स...
- « Previous Page
- 1
- …
- 4
- 5
- 6
- 7
- 8
- …
- 46
- Next Page »



















