काठमाडौं, फागुन ११ । अर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडाले सञ्चार प्रविधि तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । उनले आइतबार मन्त्रालयमा पुगी संचार मन्त्रालयको पदभार ग्रहण गरेका हुन् । ७० कुरोडको कमिसनको अडियो प्रकारणपछि सूचना तथा संचार प्रविधिमन्त्री गोकुल बास्कोटाले राजिनामा दिए...
अर्थ
-
-
बास्कोटा माथि छानबिन हुनुपर्ने पार्टी सदस्यहरूको मागलाई प्रधानमन्त्रि ओलीद्वारा अस्वीकार
काठमाडौं, फागुन ११ । निवर्तमान सुचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाको ७० करोड कमिसन प्रकरणबारे पार्टीभित्र आन्तरिक छानबिन गर्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेका छन् । ओलीको विश्वासपात्रको रूपमा रहेका बास्कोटालाई पार्टीको आन्तरिक छानबिन गर्न अस्वीकार गरेको हो । शनिबार...
-
एमसीसी परिमार्जन सहित संसदबाट अनुमोदन हुन्छ : अध्यक्ष प्रचण्ड
चितवन, फागुन १० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेञ्ज कोअपरेसन (एमसिसी) परिमार्जनसहित अनुमोदन हुने बताउनु भएको छ । शनिबार पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले एमसीसी अध्ययन गरेर परिमार्जनसहित अनुमोदन गरिने बताउनु भएको हो । श...
-
नेकपा कार्यदलले एमसीसी सम्झौता नसच्याई संसदबाट अनुमोदन नगर्न पार्टी नेतृत्वलाई सुझाव सहित प्रतिवेदन पेश गरे
काठमाडौं, फागुन ९ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यदलले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता नसच्याई संसदबाट अनुमोदन नगर्न पार्टी नेतृत्वलाई सुझाव दिएको छ । कार्यदलले शुक्रबार साँझ पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको थियो । कार्य...
-
निबर्तमान संचारमन्त्रि बास्कोटाको सिंहदरबार स्थित कार्यकक्षमा अख्तियारको छापा
काठमाडौं, फागुन ९ । हिजो हाम्रा कुरा डट कमले तत्कालीन संचारमन्त्रि बास्कोटाले सेक्यूरिटी प्रेस खरिदमा ७० अर्बको कमिशन माँगी बार्केनिंग गरेको अडियो सार्वजनिक भएको थियो । उक्त घोटाला प्रकरणमा परी राजिनामा दिएका बास्कोटाको सिंहदरबार स्थित कार्यकक्षमा छापा मारेको छ । निवर्तमान संचार ,तथा सूचना प्रविधिमन्...
-
अर्थमन्त्रीसँग एनआरएनए हङकङका प्रतिनिधि मण्डलको भेटवार्ता, विदेशमा बैंकिङ शाखा स्थापना गर्न सरकार तयार
काठमाडौं, फागुन ९ । गैरआवासीय नेपाली संघ (एनआरएनए), हङकङका प्रतिनिधि मण्डलले आज अर्थमन्त्री डा. युवराज खतिवडासँग भेटवार्ता गरेको छ । भेटका अवसरमा गैरआवासीय नेपालीहरुले नेपालको अर्थतन्त्रमा पुर्याएको योगदानको चर्चा गरिएको थियो । मन्त्री खतिवडाले नेपालका अर्थतन्त्रमा एनआरएएनले महत्वपूर्ण भूमिका खेल...
-
क्रिकेटर सन्दीप लामिछानेद्वारा घोषित रकम धुर्मूस सुन्तलि फाऊन्डेशनलाई हस्तान्तरण
काठमाण्डौ, फागुन ८ । नेपाली युवा बलर सन्दीप लामिछाने र उनका एजेन्ट तल्हा इसामले १ लाख ४१ हजार ५ सय ६८ रुपैयाँ धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशालालाई प्रदान गरेका छन् । बिहीबार राजधानीमा सम्पन्न कार्यक्रममा सन्दीपले आफूले घोषणा गरेको रकम धुर्मुस र सुन्तलीलाई हस्तान्...
-
संचार मन्त्रालयको जिम्मेवारी अर्थमन्त्रि डा.खतिवडालाई दिए
काठमाडौं, फागुन ८ । सेक्युरिटी प्रेस खरिदको विषयमा एजेन्टसँग घुसका लागि कुराकानी गरिरहेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले दिएको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बास्कोटाको राजीनामा स्वीकृत गरी सञ्च...
-
प्रिन्टिङ प्रेस सम्बन्धि सम्पूर्ण काम तत्काल रोक्न लेखा समितिको निर्देशन
काठमाडौं, फागुन ८ । संसदीय लेखा समितिले सेक्युरिटी प्रिन्टिङ स्थापनाको सम्पुर्ण कार्य रोक्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधिसभा अन्तर्गत सार्वजनिक लेखा समितिको बिहीबार बसेको बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव र सुरक्षित मुद्रण केन्द्रका कार्यकारी अधिकृतसँगको छलफलपछि तत्काल...
-
कमिसन मागेको अडियो टेप सार्वजनिक भएपछी प्रधानमन्त्रिले मागे संचारमन्त्रिको राजिनामा
काठमाडौं, फागुन ८ । सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बास्कोटाको सेक्युरिटी प्रेस खरिदमा ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि प्रधामन्त्री केपी ओलीले राजीनामा मागेको बालुवाटार स्रोतले जनाएको छ। आफ़नै विश्वास पात्रबाट भट्राचार भएपछी नेकपाका दुई अध्यक्ष बिच के गर्ने भन्ने बिषयमा छलफल समेत गरेका...
- « Previous Page
- 1
- …
- 33
- 34
- 35
- 36
- 37
- …
- 46
- Next Page »



















