काठमाण्डौं, असार २८ । बिगत केहि महिना अघिबाट नेपाल सरकार र केहि प्राईभेट ट्राभल्स एजेन्सीहरुले नेपालबाट बिदेश जान चाहने र बिदेशबाट नेपाल फर्कन चाहने नेपालीहरुको लागि चार्टर फ्लाईट गर्दै आएको छ । उक्त फ्लाईटबाट नेपाल आउन र बिद्यार्थी भिसामा बिदेश जान चाहने नेपालीहरुको लागि मध्यनजर गर्दै नेपाल सरकारले पुन ...
अर्थ
-
-
यूएईमा पक्राउ परेका ३३ किलो सुन तस्करी प्रकरणका आरोपी हरिशरणलाई काठमांडौ ल्याईयो
काठमाडौं, असार २७ । यूएईमा पक्राउ परेका ३३ किलो सुन तस्करी प्रकरणका एक आरोपीलाई नेपाल ल्याइएको छ । इन्टरपोलमा रेडकर्नर नोटिस जारी भएपछि यूएईमा समातिएका हरिशरण खड्कालाई आवश्यक कानूनी प्रक्रिया पुरा गरेर शनिबार काठमाडौं ल्याइएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका बरिष्ठ प्रहरी उपरीक्षक रामकृपाल साहका...
-
भारी मनसुनका कारण ५०० मेगावाट विद्युत् उत्पादन बन्द : कार्यकारी निर्देशक कुलमान घिसिङ्ग
काठमाण्डौँ, असार २६ । मनसुनका कारण देशव्यापी रुपमा भारी वर्षा भएकाले झण्डै ५०० मेगावाट बराबरको विद्युत् उत्पादन बन्द भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार प्राधिकरण र निजी क्षेत्रका जलविद्युत् आयोजनाका केही आयोजनाबाट उत्पादन बन्द भएको हो ।वर्षाका कारण खोला तथा नदीमा आएको बाढीका कारण विद्युत् उत्पादन बन...
-
मेलम्ची आयोजनाको काम सकियो, छिट्टै उद्घाटन गरिने खानेपानी मन्त्रि बिना मगरको उद्घोष
काठमाण्डौ,असार २१ । नेपाल ईतिहास कै बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको निर्माण सम्पन्न भएको छ । आइतबार मेलम्ची आयोजनाको निर्माण सम्पन्न भएकोबारे जानकारी दिन खानेपानी मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै खानेपानी मन्त्री बिना मगरले मेलम्चीको उद्घाटन छिटै गरिने जानकारी दिइन् । आइतबार बिहानबाट म...
-
लकडाउनलाई आउने साउन ७ गतेसम्म लम्ब्याउने सरकारको निर्णय, निजी सवारी साधन चलाउन पाईने
काठमाण्डौ, असार १६ । सरकारले अहिले कायम स्वरुपकै खुकुलो लकडाउनलाई आउने साउन ७ गतेसम्म लम्ब्याउने भएको छ । जस अनुसार लामो समय देखि जारी हवाई उडान बन्द र सीमा बन्द साउन ७ गते सम्म नै कायम रहने छ । मन्त्रिपरिषद्को गएराति राति सम्पन्न बैठकले लकडाउनलाई साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले बताए ...
-
भारतको ईसारामा सरकारबाट हटाउने खेल शुरू भयो: प्रधानमन्त्रि के.पि शर्मा ओलि
काठमाडौं , असार १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, महाकाली र लिपुलेकलाई समेटेर नेपालको नयाँ नक्सा जारी गरेकै कारण भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको दाबी गरेका छन् । त्यो खेलमा नेपालका नेताहरू पनि लागेको उनको आरोप छ । पछिल्लो समय पार्टी भित्र र बाहिरबाट चौतर्फ़ी घेराबन्दीमा परेको ...
-
विश्व बैंकले नेपाललाई दियो १२ अर्ब ऋण, अर्थ मन्त्रालय र बिश्व बैंक बिच सम्झौता सम्पन्न
काठमाडौं, असार १० । विश्व बैंक र अर्थ मन्त्रालयबीच १० करोड अमेरिकी डलर (करीव १२ अर्ब रुपैयाँ) ऋण सहायता सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बुधबार अर्थ मन्त्रालयमा अर्थसचिव शिशिरकुमार ढुंगाना र विश्व बैंकका नेपाल प्रमुख फारिस हदाद जर्भोसले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । यस अघि विश्व बैंकले ...
-
निजी विद्यालयहरूलाई आफुखुसी शुल्क नलिन शिक्षा मन्त्रालयको निर्देशन
काठमाडौं, असार ०९ । निजी लगानीका विद्यालयले अनलाइन कक्षा र नयाँ भर्नाका नाममा आफूखुशी शुल्क लिन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हाल त्यस्तो कार्य नगर्न-नगराउन निर्देश गरेको छ । निजी विद्यालय सञ्चालकका संस्थाले अभिभावकलाई सामाजिक दूरी काय गरी माथिल्लो कक्षामा विद्यार्थीको अभिलेखीकरण गराई बक...
-
नेकपा सचिवालय बैठक आज प्रधानमन्त्रि निबास बालुवाटारमा बस्दै, एमसीसीबारे छलफल हुने
काठमाडौं, असार ६ । पटक–पटक आह्वान हुँदै र स्थगित हुँदै आएको नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालयको बैठक आज फेरि बस्दै छ । बैठक बिहान ९ बजेबाट प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । बैठक अमेरिकी सहयोग परियोजना (एमसीसी)मा केन्द्रित हुने छ । संसदको यसै अधिवेशनबाट एमसीसी पारित गर्ने कि नगर्ने भनेर टुंगो लगा...
-
श्रीलंका र माल्दिभ्सबाट १५४ जना नेपाली हिमालयन ऐयरलायन्स मार्फत नेपाल आउँदै
काठमाडौं, असार २ । कोरोना भाईरसको महामारीको चपेडामा परी बिदेशमा अलपत्र परेका नेपालीहरुको उद्धार कार्य शुरु भएसँगै बिभिन्न देशबाट आफ्नो मातृभुमि फर्कने क्रम जारी छ । यसै सन्दर्भमा श्रीलंका र मालदिभ्समा अलपत्र परेका १५४ जना नेपाली नागरिक सोमबार काठमाडौं आउँदैछन् । हिमालय एयरलाइन्सको फ्लाइट नम्बर एचएन ६७३२...
- « Previous Page
- 1
- …
- 24
- 25
- 26
- 27
- 28
- …
- 46
- Next Page »



















