धनगढी, असार १ । सुदूरपश्चिम प्रदेश सरकारले पनि अगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३० अर्ब ३३ करोड ९४ लाख रुपैयाँ बराबरको बजेट सार्बजनिक गरेको छ । सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले मंगलबार बसेको प्रदेशसभा बैठकमा चालु आर्थिक वर्षको वार्षिक बजेट भन्दा ३ अर्ब ५ करोड कमको बजेट प्रस्तुत ग...
बिजनेस
-
-
प्रादेशिक अस्पताललाई २५ करोड सहित लुम्बिनी प्रदेशको ४० अर्ब ९५ करोडको बजेट घोषणा (पूर्णपाठसहित)
बुटवल, असार १ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि झण्डै ४१ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री वैजनाथ चौधरीले प्रदेशसभामा पेश गरेको बजेटमा चालुतर्फ १४ अर्ब ९३ करोड ७३ लाख र पूँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख ६१ हजार रुपैयाँ विनियोजन गरिएको छ । स्था...
-
कोरोनाले अभिभावक गुमाएका सन्तानलाई ५ हजार भत्ता सहित गण्डकीको बजेट ३० अर्ब ३ करोड, (पूर्णपाठ)
पोखरा, असार १ । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८र७९ का लागि ३० अर्ब ३ करोड रुपैयाँको बजेट ल्याएको छ । यो चालु आवभन्दा झण्डै ५ अर्ब कम हो । चालु आवको बजेट ३४ अर्ब ८० करोड रुपैयाँ छ । प्रदेशको आन्तरिक स्रोत अपेक्षाकृत रुपमा बढ्न नसकेको, राजश्व बाँडफाँट र नेपाल सरकारबाट प्राप्त हुने अनुदानमा कमी ...
-
प्रदेश २ सरकारले ल्यायो ३३ अर्ब ७९ करोडको बजेट (बजेटको पूर्णपाठ सहित)
जनकपुर, असार १ । प्रदेश २ सरकारले आगामी आर्थिक बर्ष २०७८/७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । प्रदेश सभामा मंगलबार आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले चालूतर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार, पुँजीगततर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार र वित्तीय व्यवस्थातर्फ १० ...
-
प्रदेश १ को बजेट ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट स्वीकृत (पूर्ण पाठ सहित)
विराटनगर, असार १ । अहिले प्रदेश सरकारहरुले धमाधम बजेज प्रस्तुत गरिरहेको छ । हाल सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र बाग्मति प्रदेशमा बजेट पास भई सकेको छ । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८/८९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङले आज ...
-
एनआरएनए जापानको आर्थिक घोटला काण्डमा बहुमत सदस्यको गुठगत हस्ताक्षर बैधानिक नभएको प्रबक्ता श्रेष्ठको भनाई
जापान, जेठ २७ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति जापान भित्र देखिएको आन्तरिक आर्थिक अनियमितता काण्डले उग्र रुप लिएको छ । एनआरएनए जापानको बिभिन्न कालखण्डमा भएको आर्थिक घोटलाले २०१९–२०२१ कार्यकाललाई प्रभाबित पारेको छ । बिश्व कोरोना संक्रमणबाट आक्रान्त भईरहेको सन्दर्भमा एनआरएनए भने आर्थिक अनियमित...
-
बहुमत सदस्यको हस्ताक्षर सहित एनआरएनए जापानको आर्थिक अनियमितताको निष्पक्ष छानबिन र अध्यक्ष भण्डारीको राजिनामा माग
जापान, जेठ २७ । गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) जापानका २२ सदस्हरुले निष्पक्ष छानविनको माग गर्दै अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष कुमार पन्तलाई पत्र लेखेका छन । एनआरएनए जापानको बिभिन्न कार्यकालमा आर्थिक अनियमितता भएको र अध्यक्ष भण्डारी स्वयम आर्थिक अनियमिततामा संलग्न भएको देखिएक...
-
एनआरएनए जापानमा आर्थिक अनियमितताको पुष्टि, नैतिकताको आधारमा कार्यसमिति सदस्य राजेश खनालले दिए राजिनामा
जापान, जेठ २४ । गैरआवसीय नेपाली संघ (एनआरएनए) जापानमा आर्थिक अनियमितता भएको खुलासा भएसंगै नैतिक आधारमा राजिनामा दिनेको संख्या बढेको छ । यसै क्रममा एनआरएनए जापानमा आर्थिक घोटला भएको प्रतिबेदन उच्चस्तरीय छानबिन समितिले सार्बजनिक गरेसँगै नैतिकताको आधारमा कार्यसमितिका सदस्य राजेश खनालले आफ्नो पदबाट राजिनामा दि...
-
प्रशासनिक अनबिज्ञता, कार्यबिधि र लेखा परिक्षण सम्बन्धि अपरिपक्वताका कारण आर्थिक अनियमितता भएको छानबिन समितिको निष्कर्ष
जापान, जेठ २३ । आज एनआरएनए जापानमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै अनियमितता छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले भष्ट्राचार भएको निष्कर्ष सहित आफ्नो प्रतिबेदन सार्वजनिक गरेको छ । एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) लाई ९१ पृष्ठ लामो प्रतिवेदन बुझाएको हो । करिब ६ महिनादेखि चलेको छानबिन प...
-
चीनले अनुदानमा दिएको ८ लाख खोप काठमाण्डौ आईपुग्यो, बाँकी २ लाख हिमालयन एयरलायन्सले निशुल्क ल्याउने
काठमाडौं, जेठ १८ । नेपालका राष्ट्रपति र चीनका राष्ट्रपति बिच भएको टेलिफोन संबादका बिच नेपालमा चीन सरकारले उपलब्ध गराउने भनेको कोभिड भ्याक्सिन पहिलो चरणमा ८ लाख खोप आएको छ । चीन सरकारले अनुदानमा दिएको आठ लाख डोज खोप काठमाण्डौ आईपुगेको हो। सो खोप लिएर नेपाल वायुसेवा निगमको ए ३३ वाइडबडी मंगलबार अपरान्ह काठम...
- « Previous Page
- 1
- …
- 13
- 14
- 15
- 16
- 17
- …
- 30
- Next Page »



















