काठमाडौं, चैत २१ । दीपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनमा नेपालले पपुवा न्यूगिनी ९पीएनजी० लाई ५० रनले पराजित गर्दै त्रिकोणात्मक टी-२० श्रृखंलाको उपाधि जितेको छ । नेपाललाई उपाधि दिलाउने क्रममा ब्याटिङमा अर्धशतक प्रहार गरेका दीपेन्द्रले बलिङमा ४ विकेट लिए । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्...
अन्तर्राष्ट्रिय
-
-
अन्तराष्ट्रिय धादिङ समाजको आयोजनामा परिचयात्मक कार्यक्रम सम्पन्न, बिभिन्न परियोजना र आगामी गतिविधिका बारेमा छलफल
धादिङ, चैत्र १४ । अन्तराष्ट्रिय धादिङ समाजको आयोजनामा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । धादिङ जिल्लामा सामाजिक कार्य सन्चालन गर्दै आईरहेको समाजले भर्चुअल माध्यमबाट कार्यसमितिका पदाधिकारी, राष्ट्रिय समन्वय समिति, संरक्षक र सल्लाहकारबिच परिचयात्मक कार्यक्रम सम्पन्न गरेको समाजका प्रवक्ता विशेष लोहनीले जानकारी ...
-
चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौंमा, बिभिन्न दलका शीर्ष नेताहरुसंग भेटघाटको समय तय
काठमाडौं, चैत ११ । चिनिया बिदेशमन्त्री वाङ नेपाल भ्रमणमा आएका छन । भ्रमणको सिलसिलामा भारतमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौं आइपुगेका हुन । सोमबार पाकिस्तान पुगेका वाङ अफगानिस्तान, भारत हुँदै शुक्रबार दिँउसो काठमाडौं आइपुगेका हुन्। २५ सदस्यीय भ्रमण टोलीसहित काठमाडौं उत्रिएका वाङ विमानस्थलबाट द्वारिक...
-
जापानमा ७.३ रेक्टर स्केलको भूकम्पको धक्का महसुश, सुनामीको चेतावनी जारी
जापान, चैत्र २ । जापानमा बुधबार राति ११ बजेर ३४ मिनेटमा भूकम्प गएको थियो । जापानको मौसम विज्ञान एजेन्सीका अनुसार फुकुसिमा र मियागी दुवै प्रान्तमा ७.३ रेक्टर स्केलको भूकम्पको धक्का महसुश गरिएको थियो। जापान मौसम विज्ञान एजेन्सीले दुबै प्रान्तहरूमा सुनामीको चेतावनी जारी गरेको छ। भूकम्पको केन्द्र फुकुसिमा प्रिफेक...
-
रुसले अमेरिकी राष्ट्रपति बाइडन सहित केहि मन्त्री तथा उच्च अधिकारीमाथि प्रतिबन्ध लगायो
काठमाडौं, चैत २ । रुस र युक्रेन युद्दले बिश्वमा तरंग पैदा गरेको छ । अमेरिकाले रुसमाथी एक पछि अर्को प्रतिबन्ध लगाउएपछि रुसले पनि अमेरिका विरूद्ध बिभिन्न प्रतिबन्ध लगाएको छ । रुसले अमेरिकी राष्ट्रपति जो बाइडन, विदेशमन्त्री एन्टोनी ब्लिंकन लगायतमाथि प्रतिबन्ध लगाएको छ । रुसी विदेश मन्त्रालयले प्रतिबन्धबारे जानकार...
-
साउदी अरबका विदेशमन्त्री २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आइपुगे
काठमाडौं, फागुन ३० । साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आएका छन् । २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी सोमबार साँझ काठमाडौं आएका हुन् । निजी विमान चढेर श्रीलङ्काबाट आएका उनलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र मन्त्...
-
युक्रेन राष्ट्रपति जेलेन्सकीको ज्यान खतरामा, उद्धारका लागि अमेरीका र बेलायतका संँयौ कमाण्डो स्टयाण्डबाई
एजेन्सी फागुन २३ । रुससँग लगातारको युद्धका क्रममा युक्रेनका राष्ट्रपति भोलोदिमोर जेलेन्सकीको सुरक्षामा खतरा रहेको महसुस गर्दै उनलाई आपतकालीन उद्धारका लागि अमेरीका र बेलायती सेनाको कमाण्डौ तैनाथ गरिएको छ । यस अघि नै अमेरिकाले युक्रेनका राष्ट्रपतिलाई देश छाडेर अमेरिका आउन अनुरोध समेत गरेको थियो । तर जेलेन्सकीले ...
-
जापानको टोकियो स्थित रसियन राजदुताबास अगाडी युक्रेन समर्थकहरुको बिरोध प्रदर्शन युद्ध रोक्न दबाब
जापान, फागुन २० । आज (मार्च ४ तारिख) साँझ टोकियो मिनातो वार्डमा रहेको रसियन राजदूतावास अगाडी सयौँ युक्रेन लगायतका बिभिन्न देशका मानिसहरु भेला भई युक्रेन माथीको आक्रमण रोक्न आग्रह गर्दै विरोध प्रदर्शन गरिएको छ । राजदूतावास अगाडी भेला भई, रुसले युक्रेनमाथि जारी राखेको आक्रमणको नारावाजी सहित विरोध जनाएको हो । उल्...
-
अज्ञात समुहद्धारा भारतको बिहारमा शक्तिशाली बम विष्फोट, बिस्फोटमा परी ८ जनाको मृत्यु
भारत, फागुण २० । भारतको बिहारको भागलपुरमा भएको शक्तिशाली बम विष्फोटमा परी ८ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार अन्य ८ जना घाईते भएका छन् । विष्फोट स्वदेशी विष्फोटक पदार्थबाट नै भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । विष्फोट कसले र किन गराएको हो भन्ने सार्वजनिक नभएको बताईएको छ । बिस्फोट बारे भारतीय सेना...
-
गलकोट समाज जापानद्वारा अन्तराष्ट्रिय नारी दिवशको अवसरमा नेपाली महिलाको अवस्था अवसर र चुनौति विषयक अन्तरक्रिया कार्यक्रम आयोजना
जापान, फागुन १९ । गलकोट समाज जापानले अन्तराष्ट्रिय नारी दिवशको अवसरमा नेपाली महिलाको अवस्था अवसर र चुनौति विषयक अन्तरक्रिया कार्यक्रम गर्ने गलकोट समाज जापानको महिला विभाग द्वारा ११२ औ अन्तराष्ट्रिय नारी दिवशको अवसरमा मंगलबार महिला अधिकारको सरोकारका साथै वैदेशिक रोजगारीले समाजमा पारेको असर र प्रभावका बारेमा अन्...
- « Previous Page
- 1
- …
- 10
- 11
- 12
- 13
- 14
- …
- 97
- Next Page »



















