काठमाडौँ, फागुन २१ । राष्ट्रियसभामा नवनियुक्त १८ सदस्यको पद तथा गोपनीयताको शपथ आज हुँदैछ । सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ११ बजे सदस्यहरूको शपथ हुने संसद भवनले जनाएको छ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनियुक्त सदस्यहरूको शपथ गराउने कार्यक्रम रहेको छ । एक तिहाइको कार्यकाल दुई वर्ष...
प्रदेश समाचार
-
-
अमेरिकामा कोरोना भाईरसका कारण ज्यान गुमाउनेको संख्या ६ पुग्यो, १५ सयमा संक्रमण भएको हुनसक्ने आशंका
अमेरिका, फागुन २० । अमेरिकाको वासिङ्टन राज्यमा कोरोनाभाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ। योसँगै अमेरिकाका नोबेल कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ। साताको अन्त्यतीर वासिङ्टन राज्यले राज्यमा नोबेल कोरना संक्रमण देखिएपछि आपतकालको घोषणा गरेको थियो। यसैगरी राज्यले आफ्नो क्षे...
-
कोरोना संक्रमण नभएको खबरले खुसी हुँदै घर फर्किए क्वाबरेन्टाईनमा रहेका बिद्यार्थी
काठमाडौं, फागुन १९ । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरको क्वारेन्टाइनमा राखिएका १७५ जनामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । यसको जानकारी खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएकाहरुलाई चिकित्सकले सुनाएका थिए । जब स्वास्थ्य परीक्षणको रिपोर्ट नेभेटिभ आएको खबर सुने, क्वारेन्टाइनमा बसेकाहरुले ताली बजाएर खुस...
-
सर्वोच्चद्वारा जापान, कोरिया, चीन, बहराईन र ईरानबाट हुने सिधा र ट्रान्जिट फ्लाइटको उडान रोक्न अन्तरिम आदेश जारी
काठमांडौ, फागुन १९ । सर्वोच्च अदालतले चीन, जापान, दक्षिण कोरिया, बहराइन र इरानबाट हुने सिधा र ट्रान्जिट फ्लाइटको उडानमा रोक लगाउन अन्तरिम आदेश दिएको छ।सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले कोरोनाभाइरसलाई संक्रमण फैलन नदिन सरकारलाई जोखिमको पूर्वमूल्याङ्कन र विश्लेषण गर्न आदेश दिएको हो। ...
-
चीनका राजदुत पौडेललाई फिर्ता, नयाँ राजदुतमा पूर्वमन्त्रि पाण्डेलाई पठाउने मन्त्रिपरिषदको निर्णय
काठमाडौं, फागुन १९ । सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाएको छ। उनको स्थानमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई पठाउन सिफारिस गरिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई १५ दिनको म्याद दिएर फिर्ता बोलाउने निर्णय गरेको हो। ...
-
आधा दर्जन सचिवहरूको मन्त्रालय हेरफेर, एकको बढुवा सहित पदस्थापन
काठमाडौँ, फागुन १८ । सरकारले आधा दर्जन सचिवको सरुवा गरेको छ । आज प्रधानमन्त्रिको अध्यक्षतामा बसेको आकस्मिक बैठकले एक जना सहसचिवलाई सचिवमा बढुवासहित पदस्थापन गरेको छ ।मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले वरिष्ठ सहसचिव एकनारायण अर्याललाई सचिवमा बढुवा गर्दै काठमाडौँ महानगरपालिकामा पदस्थापन गरेको हो । मह...
-
चीन र कोरियाबाट नेपाल आएका दुई जना कोरोनाको आशंकामा आइसोलेसनमा भर्ना
काठमाण्डौ, फागुन १८ । कोरोना भाइरस संक्रमणको आशंकामा आज दुई जनालाई अस्पताल भर्ना गरिएको छ । कोरोना भाइरसको संक्रमणको आशंकामा चीनबाट आएका एक चिनियाँ नागरिक र दक्षिण कोरियाबाट आएका एक जना नेपालीलाई कोरोनाको आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा राखिएको हो । अस्पतालका प्रवक्...
-
कोरोना भाईरसको त्रास:- ठूला समारोह र भोजभतेर नगर्न सरकारको आग्रह
काठमाडौं, फागुन १८ । सरकारले ठूला सभा, सम्मेलन र भोजभतेर नगर्न आह्वान गरेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलन गरी कोरोना भाइरसको जोखिम बढेको भन्दै धेरै मानिस भेला हुने कार्यक्रम नगर्न आह्वान गरेको हो । बिश्व स्वास्थ्य संगठन (WHO) ले कोरोना भाईरसको उच्च जोखिमको राष...
-
प्रचण्डमाथि जुत्ता प्रहार, जुत्ता प्रहार गर्नेरतनलाई केही नगर्न कार्यकर्ता तथा प्रहरीलाई निर्देशन
काठमाडौ, फागुन १८ । राष्ट्रिय सभागृहको कार्यक्रममा आफूलाई लक्ष्यित गरी जुम्लाका रतन तिरुवाले जुत्ता प्रहार गरे पनि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल के भएको हो, भेउ नै पाउन सकेनन् । भरतमोहन अधिकारी स्मृति फाउन्डेसनद्वारा राष्ट्रिय सभागृहमा आयोजित स्व अधिकारीको प्रथम स्मृति सभामा सम्बोधन स...
-
प्रधानमन्त्री ओलिले मन्त्रिपरिषदको आकस्मिक बैठक डाके, केहीबेरमा बालुवाटारमा बैठक शुरू हुने
काठमांडौ, फागुन १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक डाकेका छन्।स्रोतका अनुसार आइतबार साँझ पाँच बजेका लागि बालुवाटारमा बैठक डाकिएको छ। मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बस्ने गर्छ। सोमबार प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना हुने भएकाले ...


















