काठमाडौं, माघ २२ । नेकपाका प्रचण्ड–माधब समुहले सरकारले गरेको असंबैधानिक नियुक्ति तथा असंबैधानिक कदमको बिरोध गर्दै बिहिबार देशभर बन्द हड्तालको आह्वान गरेको थियो । सरकारले भने यसको खुलेर बिरोध गर्न जनतालाई आह्वान गरेको थियो । गृह मन्त्रालयले एक बिज्ञप्ति जारी गर्दै बन्द गरे शिर्ष नेताहरुलाई पक्राउ गर्ने सम्...
प्रदेश–५

-
-
कोरोना भाईरस (कोभिड-१९) बिरुद्धको खोप तीन दिनमा ४६ हजार भन्दा बढीले लगाए
काठमाडौं, माघ १६ । शुक्रबारसम्म देशभर ४६ हजार बढीले कोभिड—१९ विरुद्धको खोप लगाएका छन् । कोभिड १९ विरुद्धको खोप अभियान सुरु भएको तेश्रो दिनसम्म ४६ हजार १ सय ९७ जनाले खोप लगाएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा बढी खोप लगाउनेमा वाग्मती प्रदेशमा छन् । वाग्मतीमा आजसम्म १५ हजार ६ सय ४१ ...
-
कोरोना खोप आजबाट शुरू, तीन महिनाभित्र सबै नेपालीलाई बितरणगर्ने प्रधानमन्त्रिको भनाई
काठमाडौं, माघ १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सम्पूर्ण नेपालीहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराइसक्ने बताएका छन् । सबैलाई निःशुल्क खोप उपलब्ध गराउने उनले बताए । कोरोनाविरुद्धको खोप अभियान शुभारम्भ समारोहलाई आज बालुवाटारस्थित निवासमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘करिब तीन मह...
-
प्रधानमन्त्रि ओलिद्धारा पशुपतिनाथ मन्दिरमा बिशेष पुजा आराधाना, आजै दाङ्ग जाने कार्यक्रम तय
काठमाडौं, माघ १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेका छन् । उनले बिहान साढे ८ बजेदेखि साढे ९ बजेसम्म एकघण्टा विशेष पूजा गरेको पशुपति विकास कोषका सदस्य सचिव प्रदीप ढकालले जानकारी दिए । “देशबासीलाई राम्रो होस् भन्ने कामना गर्दै प्रधानमन्त्रीले विशेष पूजा र संकल्प पूज...
-
रुपन्देहीमा एक युवकको जलाएर हत्या
काठमाडौं, माघ ७ । रुपन्देहीको मर्चवारमा एक युवकको जलाएर हत्या भएको छ । हत्या गरिएका अन्दाजी ३५ वर्षका पुरुषको सनाखत हुन सकेको छैन । मायादेवी गाउँपालिका–७ गरगट्टी गाउँमा दानव नदी किनारको खेतमा शरीरमा मट्टितेल खन्याएर आगो लगाई हत्या गरिएको अवस्थामा शव भेटिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाल...
-
सेटिङ’ वाहेक अरुले प्रतिनिधि सभा पुनर्स्थापनालाई रोक्न नसक्ने घनश्याम भुसालको दाबी
बुटवल, माघ ३ । नेकपा प्रचण्ड-नेपाल पक्षका नेता घनश्याम भुसालले ‘सेटिङ’ वाहेक अरुले प्रतिनिधि सभा पुनर्स्थापनालाई रोक्न नसक्ने दाबी गरेका छन् । प्रतिनिधि सभा विघटन असंवैधानिक र गलत छ भन्ने सामान्य खेलपढ गर्नसक्नेलाई पनि थाहा भइसकेको अवस्थामा पुनर्स्थापनाको विकल्प नभएको उनले बताए । ‘संविधानलाई च्यातिन नदिन ...
-
आज माघे (मकर) सङ्क्रान्ति तथा थारु समुदायको नयाँ बर्ष बिभिन्न कार्यक्रम गरेर मनाइँदै
काठमाडौँ, माघ १ । प्रत्येक वर्ष आज माघ महिनाको पहिलो दिन मनाइने माघे (मकर) सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई माघे(मकर) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा...
-
बाँकेमा दुईजना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु
काठमाडौं, पुष २७ । बाँकेमा उपचारका लागि दाङ र सुर्खेतबाट आएका दुई जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा दाङको घोराही–२ का ३९ वर्षीय पुरुष र सुर्खेतको वीरेन्द्रनगर–१३ का ५५ वर्षीय पुरुषको सोमबार मृत्यु भएको हो । अस्पतालका अनुसार दाङका ३९ वर्षीय पुरुषको सोमबा...
-
जसपाले देशभर ओली सरकारको असंबैधानिक कदम बिरुद्ध प्रदर्शन गर्ने
काठमाण्डौं, पुष २४ । जनता समाजवादी पार्टी नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारविरूद्ध देशभर प्रदर्शनको थप कार्यक्रम घोषणा गरेको छ । प्रधानमन्त्रि के.पी शर्मा ओलीको असंबैधानिक कदम बिरुद्ध सम्पुर्ण राजनितिक दल एकजुट हुनु पर्ने बताउदै पुर्व प्रधानमन्त्रि बाबुराम भट्टराईले संयुक्त जनआन्दोलनको घोषणा गर्नुपर्...
-
बाँकेमा तीन जना कोरोना संक्रमितको मृत्यु
बाँके, पुष २१ । बाँकेमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दुईजना र भेरी अस्पतालमा एकजना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दाङको घोराही उपमहानगरपालिका–१८ का १३ वर्षीय बालक र कञ...
- « Previous Page
- 1
- …
- 9
- 10
- 11
- 12
- 13
- …
- 45
- Next Page »


















