काठमाडौं, मंसिर ११ । नेकपा माओबादी केन्द्रको आज देशभर एकसाथ पालिका सम्मेलन सम्पन्न भएको छ । उक्त सम्मेलनको नेकपा माओबादीका केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डद्धारा एकसाथ भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए । एक साथ पालिका अधिबेशनको उद्घाटन गर्ने क्रममा प्रचण्डले नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनला...
प्रदेश–१

-
-
नेकपा माओवादी केन्द्रको पालिका अधिवेशन भोलि
काठमाण्डौँ, मंसिर १० । नेकपा माओबादी केन्द्रको भोलि पालिकाहरुको एकसाथ अधिबेशन गर्ने भएको छ । यसअघि एकसाथ वडा अधिबेशन सकेको नेकपा माओबादी केन्द्रले पालिका सम्मेलन गर्न लागेको हो । राष्ट्रिय सम्मेलनपूर्व तल्ला गाँउ नगर सहितको तल्लो तह कमिटिका अधिवेशन गरिरहेको नेकपा ९माओवादी केन्द्र० ले यहाँका १० वटै स्थानीय तहमा...
-
आजबाट घट्यो विद्युत् महशुल, २० यूनिटसम्मका ग्राहकलाई ३० रुपैया शुल्क निर्धारण
काठमाडौँ, कार्तिक ३१ । विद्युत् नियमन आयोगको गत कात्तिक १० गतेको निर्णयअनुसार आजबाट बिजुलीमा नयाँ महशुल लागू भएको छ । नेपाल विद्युत् प्राधिकरणले आजबाट नयाँ महशुल दरअनुसार बिलिङ गर्ने भएको छ । नयाँ व्यवस्थाअनुसार धेरैजसो उपभोक्ताको शुल्क घटाइएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत मासिक २० युनिटभन्दा कम व...
-
एमाले महाधिवेशन प्रतिनिधिमा वडाध्यक्षले हराए प्रदेश सांसदलाई, देशभर प्रतिनिधि छनौट जारी
झापा, कार्तिक २८ । अहिले नेकपा एमालेको १० औ महाधिबेशनको लागि ७७ जिल्लाबाट महाधिबेशन प्रतिनिधि छनौट तिव्र रूपमा चलीरहेको छ । यस्तै नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनौटका लागि भएको निर्वाचनमा पूर्वमन्त्री नै पराजित भएका छन्। झापा निर्वाचन क्षेत्र नम्बर-४ बाट छानिएका ९ जना महाधिवेशन प्रतिनिधिमा स...
-
आज छठ पर्वको बिशेष दिन पूजा आजा गरेर मनाउदै, सरकारद्वारा सार्वजनिक बिदाको घोषणा
काठमंडौ, कार्तिक २४। छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उ...
-
सरकारद्वारा प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुख फेरिए
काठमाडौं, कात्तिक २३ । गठबन्धन सरकारले तीनवटा प्रदेशको प्रमुखहरु फेरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रमुखहरु फेरेको हो । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नियुक्त भएका प्रदेश प्रमुखहरु फेरिएका हुन् । जस अनुसार प्रदेश १ मा परशुराम खापुङ, कर्णा...
-
आजदेखि छठ पर्व सुरु, सूर्य देवको आरधाना गरि मनाइँदै नदि तालहरु झकिझकाउ रुपमा सझियो
काठमाडौं, कार्तिक २२ । तराई मधेश तथा मिथिलाञ्चलको महत्वपूर्ण पर्व छठ आजबाट विधिवत रुपमा सुरु भएको छ । कात्तिक शुक्ल चौथीदेखि चार दिनसम्म मनाइने छठ पर्वलाई आस्था र विश्वासको पर्व मानिन्छ । सूर्य उपासनाको महापर्व छठका तयारीमा मिथिला क्षेत्रका जनजन परिचालित देखिँदा छन्। पर्वको प्रारम्भ व्रतालुले आज ‘नहाय–खाय’...
-
आज तिहारको बिषेश दिन भाई टिका, उत्तम साईत बिहान ११ः०२ जापानमा १०ः५१ मा उत्तम साईत
काठमाडौं, कात्तिक २० । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्...
-
प्रदेश १ मा राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने विपक्षी गठबन्धनको निर्णय, मुख्यमन्त्रि आचार्यले बिश्वासको मत लिदै
विराटनगर, कात्तिक १५। प्रदेश १मा सरकार परिवर्तन हुने भएको छ । प्रदेश १ को विपक्ष गठबन्धनले मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका राजेन्द्र राईलाई अघि सारेको छ । आइतबार बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको बैठकले म...
-
हङकङका पत्रकार किसन राईको खोटाङ जाने क्रममा भीरबाट लडेर दु:खद निधन
खोटाङ, कार्तिक ८ । नेपाल पत्रकार महासंघ हङकङका अध्यक्ष तथा एनआरएनए आईसीसी सदस्य किसन राईको खोटाङ भ्रमणको क्रममा भीरबाट लडेर दु:खद निधन भएको छ । ५४ वर्षीय पत्रकार किसन राईको भीरबाट लडेर मृत्यु भएको छ। हङकङमा बसेर पत्रकारिता गरिरहेका पत्रकार राईको काठमाडौंबाट मध्यपहाडी लोकमार्ग हुँदै भोजपुर जानेक्रममा खोटाङको दिक...
- « Previous Page
- 1
- …
- 4
- 5
- 6
- 7
- 8
- …
- 42
- Next Page »


















