पोखरा, असोज २५ । पोखराबाट गएको जीप घान्द्रुकमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मृतक जीप चालक बाहेक सबै २५ वर्ष मुनीका युवायुवती छन् । प्रारम्भिक जानकारी अनुसार उनीहरु दशैंका बेला काठमाण्डौबाट पदयात्राका लागि पोखरा आएका समूह हुन् । प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेम...
गण्डकी प्रदेश

-
-
जापानमा कोरोना संक्रमणकाबाट कास्की पोखराका सुर्जमान गुरुको निधन
जापान, असोज २३ । जापानमा कोरोना संक्रमणबाट पुन एक नेपालीको निधन भएको छ । नेपालको कास्की पोखराको लामाचौर घर भै जापानको साइतामा केनमा बस्ने ३८ वर्षीय सर्जमान गुरुङको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । दक्ष कामदार भिषा (कुक) मा कार्यरत गुरूङको कोरोना संक्रमणपछि अस्पतालमा उपचारको क्रममा शुक्रवार राती निधन भएको...
-
फुनेसोद्वारा गण्डकी प्रदेशका मुख्य मन्त्रि माननीय कृष्ण चन्द्र नेपालीको प्रमुख आतिथ्यमा दशै शुभकामना कार्यक्रम गर्दै
जापान, असोज २२ । जापान स्थित फुकुओकामा अवस्थित जापानको पुरानो संस्था फुकुओका नेपाल सोसाईटीले दसैँ सुभकामना आदन-प्रदान तथा साहित्य सास्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। १९९५ सालमा स्थापित सोसाईटी सुरुवाती कालमा दसैँमा नेपालीहरु एकै ठाउँमा जम्मा भई टिका लगाउने र सुभकामना आदान -प्रदान कार्यक्रम गरेको सम्झना प...
-
दशैंका लागि आजबाट नयाँ नोट सटही शुरु, कहाँ-कहाँबाट साट्न पाईन्छ नयाँनोट ?
काठमाडौं, असोज ४ । नेपाल राष्ट्र बैंकले दशैंका लागि सोमबारदेखि नयाँ नोट साट्न पाउने व्यवस्था मिलाएको छ । कोभिड-१९ बाट बच्न जनस्वास्थ्यका मापदण्ड अपनाउँदै सर्वसाधरणका लागि नयाँ नोट साट्ने व्यवस्था मिलाएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकबाट मात्रै नभएर अन्य बैंकहरुले आफैंले पनि आफ्ना ग्राहकहरुलाई नयाँ...
-
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन, आजदेखि ४५ जिल्ला स्थित वडा अधिवेशन शुरु
काठमाडौं, भदौ १८ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबारदेखि वडा अधिवेशन सुरु भएको छ । महाधिवेशनको कार्यतालिका अनुसार १८ भदौमा देशभरका सबै वडामा अधिवेशन गर्ने भनिए पनि आज करिव ४५ जिल्लामा मात्र अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ । ५६ जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरिए पनि अझै...
-
पर्वतका बिभिन्न स्थानमा पहिरो जाँदा ५ जनाको मृत्यु, ३ जना बेपत्ता खोजि कार्य जारी
पर्वत, भदौ १८ । पर्वतका बिभिन्न स्थानमा पहिरो जाँदा पाँच जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता भएका छन् । लगातारको वर्षापछि पहिरो जाँदा कुस्मा नगरपालिका ३ दुर्लुङमा ५ जना पुरिएकोमा २ जना मृत अवस्थामा फेला परेका छन् । पहिरोमा पुरिएका एकै घरका ५ जनामध्ये १५ वर्षीया विमला पौडेल र ११ वर्षीया विनिता पौडेलको शव ...
-
कांग्रेसले खटायो ३८ जिल्लामा निर्वाचन अधिकृत, क्रियाशील सदस्यहरुको नामावली वेबसाइटबाट हेर्न सकिने
काठमाण्डौँ, भदौँ ११ । नेपाली काग्रेस बिबादका बिच महाधिबेशनमा होमिएको छ । हाल नेपाली कांग्रेसले ३८ जिल्लामा निर्वाचन प्रतिनिधि खटाएको छ। भदौ १८ गते वडा अधिवेशन गर्न कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ३८ जिल्लामा निर्वाचन अधिकृत खटाइसकेको हो। निर्वाचन अधिकृतहरू आजदेखि आफूले जिम्मेवारी पाएको जिल्ला जानेछन्...
-
माओवादी केन्द्रले प्रदेश कमिटी पदाधिकारी र जिल्ला इन्चार्ज तोक्यो
काठमाडौँ, भदौ ६ । नेकपा माओवादी केन्द्रले प्रदेश कमिटीमा रिक्त रहेका पदाधिकारी र जिल्ला समन्वय समितिमा इन्चार्जहरु तोकेको छ । आइतबार बसेको माओवादी स्थायी समिति बैठकले केन्द्रीय समितिको निर्देशन अनुसार प्रदेश र जिल्ला समन्वय समितिमा इन्चार्ज तोकेको प्रवक्ता नारायणकाजी श्रेष्ठ जानकारी दिए । त्यस्तै बैठकले ...
-
तत्कालिन ओलि सरकारले परिवर्तन गरेको प्रदेश २, गण्डकी र लुम्बिनीका प्रदेश प्रमुख फेरिँदै
काठमाडौं, साउन १२ । तत्कालिन के.पी ओली सरकारले परिवर्तन गरेको प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशको प्रदेश प्रमुख फेर्ने तयारी गरेको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले अघिल्लो सरकारले नियुक्त गरेको तीन वटा प्रदेशका प्रदेश प्रमुख फेर्न तयारीमा रहेको प्रधानमन्त्री निकट स्रोतले बताएको छ । प्रदेश २ मा राजेश...
-
पछिल्लो २४ घण्टामा ३,११४ जनामा कोरोना संक्रमण, १६ जनाको संक्रमणबाट निधन
काठमाडौं, साउन ९ । पछिल्लो २४ घण्टामा थप ३११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०६२५ पीसीआर परीक्षणमा २३०९ र ४२८५ एन्टिजेन परीक्षणमा ८०५ जना गरी ३११४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना सं...
- « Previous Page
- 1
- …
- 5
- 6
- 7
- 8
- 9
- …
- 45
- Next Page »


















