खुला महिला केन्द्रीय सदस्यतर्फ १३६४ मत गणना गर्दा डिला संग्रौला अगाडि, आरजु राणा तेस्रो स्थानमा

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  473 पटक हेरिएको

काठमाडौं, पुस ५ ।

नेपाली कांग्रेसको खुला महिला केन्द्रीय सदस्यमा डिला संग्रौलाले सबैभन्दा बढी मत पाउनुभएको छ । १३६४ मतगणना हुँदा डिला संग्रौलालले ८२५ मत पाउनुभएको छ । दोस्रोमा पुष्पा भूसालले ८०२ र आरजु राणाले ७२८ मत पाउनुभयो ।

यसैगरी अम्बिका बस्नेत ६५८, ईश्वरी न्यौपाने ६४०, सरिता प्रसाईं ६२४, रमा कोइराला ५२९, सुशीला ढकाल ५१९ र अनिता देवकोटाले ५१३ मत पाउनुभएको छ ।

खुला केन्द्रीय सदस्य गणना सकेर खुला महिला केन्द्रीय सदस्यतर्फ गणना गरिएको हो। करिब चार हजार छ सय मत खसेकोमा अहिलेसम्म जम्मा १३६४ मत मात्रै गणना गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार