जापान, जुलाई १५ । काधमा जिम्मेवारी काममा इमान्दारी, सम्बन्धमा समझदारी त्यसका लागी मेरो उमेदवारी भन्ने मुल नाराका साथ मिति २०२३ जुलाई १५ तारीकका दिन एक विशेष कार्यक्रमका बिच क्युस्युबाट रामकृष्ण श्रेष्ठले २०२३-२०२५ कार्यकालको लागि एनआरएनए जापानको अध्यक्ष पदमा उमेदवारी घोषणा गर्नु भएको छ । श्रेष्ठ २००७ सालमा जाप...
प्रवास
-
-
पत्रकार सम्मेलन गर्दै अधिकारीले गरे एनआरएनए जापानको अध्यक्षमा उमेदवारी घोषणा
नागोया / जापान, असार ३० । पत्रकार सम्मेलन गर्दै एनआरएनए जापानका उपाध्यक्ष राजकुमार अधिकारीले एनआरएनए जापानको अध्यक्षमा उमेदवारी घोषणा गरेका छन्। एनआरएनए जापानको अधिवेशनको चहल - पहल बढिरहदा शनिबार जापानको तेश्रो ठूलो शहर नायोयामा राजकुमार अधिकारीले पत्रकार सम्मेलन गर्दै आफु नेतृत्वमा पुगेपछि गर्ने कामको कार्ययोज...
-
एनआरएनए जापानद्वारा निर्वाचन समिति गठन, निर्वाचन अधिकृतमा इंजिनियर डम्बरराज पौडेल चयन
जापान, असार ३० । गैरआवासीय नेपाली संघ एनआरएनए जापानको आसन्न ११ औ अधिवेशनबाट निर्वाचित हुने नयांकार्यसमिति चयनका लागि अनलाईन मार्फत जुलाई ३० तारिक मतदान हुने भएको छ । दुई बर्षको कार्यकाल रहने नव निर्वाचित कार्यसमिति चयनका लागि तिन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । निर्वाचन समितिको संयोजकमा ईन्जिनियर डम्वरर...
-
एनआरएनए जापानको अध्यक्षमा नागोयाबाट राजकुमार अधिकारीको उम्मेद्धारी घोषणा गर्दै
जापान, असार २९ । गैरआवासीय नेपाली संघ ९एनआरएनए० जापानको नयाँ नेतृत्वको लागि राजकुमार अधिकारीले शनिवार उम्मेद्वारी घोषणा गर्ने भएका छन। आगामी २०२३-२०२५ को नयाँ कार्यसमितिको अध्यक्ष पदमा अधिकारीले जुलाई १५ तारिख शनिवार नागोंयाबाट उम्मेद्वारी घोषणा गर्ने बताउनु भएको हो। जापानमा व्यवसायसँगै सामाजिक क्षेत्रमा सक्...
-
युक्रेनद्धारा रुसको क्रिमिया ब्रिजमा स्टमस्याडो मिसाईलद्धारा आक्रमण, रुसद्धारा सबै मिसाईल आकाशमा नै नष्ट
रुस, असार २६ । रुस र युक्रेन बिचको युद्ध लगभग एक बर्षदेखि जारी छ । दुई देशबिचको युद्ध भएपनि बास्तबिक रुपमा यो लडाईलाई रुस र नाटो बिचको लडाईमा हेर्न थालिएको छ । रुसले युक्रेनको २५ प्रतिशत भूभाग कब्जा गरिसकेको अबस्था छ भने युक्रेन भने नाटो शक्तिको आडमा बिश्वशक्ति राष्ट्र रुससँग निरन्तर लडाईमा डटिरहेको छ । रुसले ह...
-
एनआरएनए जापानको अध्यक्षमा नविन निउरेले उम्मेदवारी घोषणा गर्दै
टोकियो, असार २३ । गैरआवासीय नेपाली संघ एनआरएनए जापानको अध्यक्षमा नविन निउरेले उम्मेदवारी दिने भएका छन् । वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष रहेका निउरेले एनआरएनए जापानको २०२३–२५ को कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिने भएका हुन् । निउरेले आइतबार नेवा डाइनिङ रेस्टुरेन्ट ओकुबोमा पत्रकार सम्मेलन गरी ‘इमानद...
-
एनसिसि कतारद्धारा ईस्लाम धर्मावलम्बीहरुको पबित्र पर्व ईद उल अजाको अवसरमा शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न
कतार, असार २२ । मिति २७ जुन २०२३ मंगलबारका दिन गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार द्वारा ईस्लाम धर्मावलम्बीहरुको पबित्र पर्व ईद उल अजाको अवसरमा शुभकामना आदानप्रदान तथा एनसीसी कतारको २०२१ -२०२३ कार्यकालको सास्कृतिक एबम विभिन्न कार्यक्रमहरुमा सहयोग गर्ने सहयोगी, संघसंस्था र कलाकारहरुलाई सम्मान तथा ध...
-
जापानको टोक्योमा एक नेपाली चेली आफ्नै कोठामा झुण्डीएको अबस्थामा मृत फेला
टोकियो, जापान, असार १७ । जापानमा पुन एक नेपालीको निधन भएको छ । जापान अध्ययनका लागि आएर केहि महिना अघिबाट जागिरे जीवन सुरुवात गरेकी एक नेपाली चेली टोकियोमा आफ्नै कोठामा मृत फेला परेकी छिन् । प्राप्त जानकारी अनुसार ४ बर्ष अघि भाषा विद्यार्थीको रुपमा जापान आएकी कविता राजवंशी आफ्नै कोठामा मृत भेटिएकी हुन् । नेपाल ...
-
प्रवासी म्याग्दी नेपाली संघ (मोना) जापानले जुलाई २ मा बार्वेक्यू अर्थात् बनभोज कार्यक्रमको आयोजना गर्ने
जापान, जेठ २७ । नेपालस्थित म्याग्दी जिल्लाबाट जापानमा आइ विभिन्न पेशा, व्यवसायी, अध्ययनमा आबद्द म्याग्दी बासीहरुको साझा संस्था प्रवासी म्याग्दी नेपाली संघ (मोना) जापानले बार्वेक्यू अर्थात् बनभोज कार्यक्रमको आयोजना गर्ने भएको छ । मोना जापानले जुलाई २ तारिख आईतबार टोकियोस्थित शिनकीवा पार्कमा बार्वेक्यू कार्यक्रम...
-
जापानको ओसाकामा मृत भेटिएकी चितवनकी आरती खनालको अन्त्येष्टि सम्पन्न
जापान, जेठ २६ । जापानको ओसाकाबाट हराईरहेको आरती खनालको शब समुद्रको किनारमा भेटिएको पुष्टि भएको छ । समुन्द्रको निनारमा भेटिएको शबको पोष्टम्याटम पश्चात हराईरहेकी चितवनकी आरती खनालको भएको प्ष्टि भएको थिणे । बेपत्तापछि भेटिएका आरती खनालको हिजो ओसाकामा एक औपचारिक कार्यक्रम बिच अन्तिम श्रद्धान्जली सहित दाहसंस्कार गरि...
- « Previous Page
- 1
- …
- 6
- 7
- 8
- 9
- 10
- …
- 80
- Next Page »



















