• जापान सरकारद्धारा जारी कोभिड–१९ सम्बन्धि निर्देशनको पूर्ण पालना गर्न NRNA जापानको अपिल, जापान प्रबेशमा कडाई

    जापान, माघ ४ ।   पछिल्लो समय जापानमा कोरोना संक्रमण (कोभिड–१९) को महामारी पुनःतिब्र गतिमा बढेको छ । कोभिड–१९ ले दिन प्रतिदिन जनजिवनमा निकै ठुलो समस्या ल्याएको हुदा जापान सरकारले हालै जारी गरेको नयाँ प्रावधान अनुसार जापान प्रवेश गर्ने हरेक व्यक्तिका लागि ७२ घण्टा भित्रको पिसिआर परीक्षणको रिपोर्ट (नेगेटिभ रिज...

  • जापानको फुकुओका सहित थप ७ प्रान्तमा प्रधानमन्त्रीद्धारा आपतकाल घोषणा, सहयोग गर्न आम जनतालाई अपिल

    जापान, पौष २९।   जापानमा पछिल्ला दिनहरुमा कोरोना संक्रमणको दर दिन प्रति दिन तिब्र गतिमा बढ्न थालेपछि जनजीवन थप कष्टकर बन्दै गईरहेको छ । जापानभर कोरोना संक्रमण बढेसँगै थप सात प्रान्तहरुमा पनि आज केन्द्र सरकारले आपतकाल घोषणा गरेको छ । यो संगै जापानमा पछिल्लो समय पुनः ११ क्षेत्रमा आपतकाल घोषणा भएको छ । जापा...

  • बाँकेमा दुईजना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु

    काठमाडौं, पुष २७ । बाँकेमा उपचारका लागि दाङ र सुर्खेतबाट आएका दुई जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा दाङको घोराही–२ का ३९ वर्षीय पुरुष र सुर्खेतको वीरेन्द्रनगर–१३ का ५५ वर्षीय पुरुषको सोमबार मृत्यु भएको हो । अस्पतालका अनुसार दाङका ३९ वर्षीय पुरुषको सोमबा...

  • सामाखुशी लुटपाट प्रकरणमा प्रहरी भूमिकाबारे छानविन गर्न समिति बन्यो

    काठमाडौं, पुष २७ ।  सामाखुशीबाट १० पुसमा लुटिएको दाबी गरिएको ३० तोला सुन प्रकरणमा प्रहरीको भूमिकामाथि छानविन गर्न समिति बनेको छ । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले प्रहरी उपरीक्षक (एसपी) भोलाराज रावलको नेतृत्वमा तीन सदस्यीय समिति बनाएको हो । समितिमा काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी प्रमेश विष्ट र अपरा...

  • भारतीय खेलाडीलाई हराउँदै नेपालकी पुष्पाले जितिन् म्याराथनमा स्वर्ण

    काठमाडौं, पुष २६ ।  बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु शेख मुजिब म्याराथनमा नेपालकी पुष्पा भण्डारीले भारतीय खेलाडीलाई उछिन्दै स्वर्ण पदक जितेकी छिन् । ढाकामा आज भएको दक्षिण एशियाली क्षेत्रको म्याराथनमा भण्डारीले निर्धारित दूरी दुई घण्टा ५९ मिनेट ४१ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक प्राप्त गरेकी हुन् । सो स्पर्धा...

  • पार्टी एकताका लागि बामदेवको अपील, आफैलाई घोषणा गरे एकता संयोजक(अपील सहित)

    काठमाण्डौं, पुष २५ ।   संसद विघटन पछि विभाजित भएको नेकपामा वामदेव गौतम भने अहिलेसम्म कुनै पनि गुठको भेलामा सामेल भएका छैनन । उनले अहिले पनि नेकपा बिभाजन हुन नहुने र एकै हुनु पर्ने अडान राख्दै आएका छन । संसद विघटन पछि विभाजित भएको नेकपामा वामदेव गौतमले मध्यमार्गी धारलाई अगाडी बढाएका छन् । उनले पार्टी एकताको ...

  • जापानमा पुन: आपतकाल घोषणा हुने प्रधानमन्त्रि सुगाको घोषणा

    जापान, पौष २० ।  जापानमा पुन नोभेल कोरोना भाईरस संक्रमण पुन फैलिएपछी पुन आपतकाल घोषणा गर्ने भएको छ । कोरोना भाइरस संक्रमण उच्च रूपमा बढ़ेपछी टोकियो लगाएतको मुख्य मुख्य क्षेत्रमा आपतकाल घोषणा गर्ने भएको हो । टोकियो महानगर लगाएत साईतामा, चिबा र कानागावा प्रान्तमा संक्रमण उच्च रहेकोले आपतकाल घोषणा गर्न लागेको जा...

  • दाङकी एकजना कोरोना संक्रमित महिलाको उपचारको क्रममा मृत्यु

    काठमाडौं, पुष १९ ।  दाङकी एकजना कोरोना संक्रमित महिलाको उपचारको क्रममा मृत्यु भएको छ । लमही नगरपालिका-८ कि ६५ वर्षीय महिलाको उपचारका क्रममा बाँकेको भेरी अस्पतालमा शनिबार राति १: ३८ बजे मृत्यु भएको हो । स्वास्थ्यमा समस्या भएपछि यही पुस १३ गते अस्पताल भर्ना भएकी महिलामा १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ...

  • शून्यमा झर्यो काठमाडौंको तापक्रम

    काठमाडौं, पुष १६ । काठमाडौं उपत्यकाको आज बिहानको तापक्रम शून्यमा झरेको छ । आज विहान पौने ६ बजे मापन गर्दा काठमाडौंको न्यूनतम तापक्रम १.२ थियो । पौने ९ बजे मापन गर्दा तापक्रम झन् घटेर ०.८ डिग्री सेल्सियस पुगेको मौसमविद राजु प्रधानांगले जानकारी दिए । उनका अनुसार यो तापक्रम यस वर्षकै सबैभन्दा कम हो । जल तथा म...

  • निर्वाचन आयोगले माघ १५ देखि मतदाता नामावली अद्यावधिक गर्ने

    काठमाडौं, पुष १६ । निर्वाचन आयोगले आगामी माघ १५ गतेदेखि देशैभरका स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने भएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै माघ १५ देखि २१ गतेसम्म सबै स्थानीय तहमा रहेका केन्द्रबाट मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन ग...