काठमाडौँ, असार २७ । बिगत केहि दिन अघि नायिका तथा हास्य कलाकार दिपा श्री निरौलाले दिएको एक अन्तवार्तामा महानायक राजेश हमाल होईन भन्ने भनाईको बिषयमा अहिले सामाजिक संजाल देखि युबट्युब तथा टेलिभिजनहरुको बहसको बिषय बनेको छ । यस बिषयमा सामाजिक संजालमा अनाबश्यक बहस र कलाकार दिपा श्री निरौला बिरुद्ध संजाल नै खनिएक...
मनोरञ्जन-समाचार
-
-
न्यूज २४ टेलिभिजनमा कार्यरत पत्रकार कृष्ण पाण्डेको कार दुर्घटनामा परी निधन
बुटवल, असार १३ । न्यूज २४ टेलिभिजनमा कार्यरत पत्रकार कृष्ण पाण्डेको कार दुर्घटनामा परी निधन भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–भैरहवा सडक खण्डको तिलोत्तमा–१ ड्राइभर टोलमा गएराति भएको कार दुर्घटनामा पाण्डेको ज्यान गएको हो ।बुटवलदेखि आफ्नो घर ड्राइभरटोलतर्फ आउँदै गर्दा बा ७ च ६९५९ नम्बरको आफैले चला...
-
आत्महत्याको प्रयास गरेका गायक दीपक परियारको उपचारका क्रममा मृत्यु
रुपन्देही, असार १२ । आत्महत्याको प्रयास गरेका गायक दीपक परियारको उपचारका क्रममा मृत्यु भएको छ । गुल्मीको दबार गाउँपालिका स्थायी घर भई रुपन्देहीको तिलोत्तमा–१० कान्छीबजार बस्दै आएका उनी कोठाको सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा भेटिएपछि उपचारका लागि युनिभर्सल मेडिकल कलेजमा लगिएको थियो । तर उपचारका क्रममा उनको ...
-
यि १३ वटा क्षेत्रहरु तत्काल खोल्न नपाइने मन्त्रिपरिषदको निर्णय
काठमाडौँ, जेठ २९ । सरकारले लकडाउनको नयाँ मोडालिटी सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता युवराज खतिवडाका अनुसार कोरोना संक्रमण कायमै रहेको भन्दै मन्त्रीपरिषद् बैठकले चरणबद्ध रुपमा विभिन्न क्षेत्रहरुलाई खुला गर्ने निर्णय गरेको जानकारी दिए । सरकारको निर्णय अनुसार सरकारी कार्यालय, निजी सवारी साधन, उद्यो...
-
रवि र सरुको आवाजमा रहेको ‘‘नन्दी” चलचित्रको गीत ‘साईबउ’ बजारमा सार्वजनिक (भिडियो सहित)
काठमाण्डौँ, जेठ २३ । डोटेली भाषाको चलचित्र ‘नन्दी’ मा समावेश गरिएको डेउडा गीत ‘साईबउ’ बजारमा आएको छ। सिएस फिल्मस् प्रालिको व्यानरमा बनेको डोटेली भाषाको चलचित्र नन्दीमा रहेको गीतमा अविनाश थापाको शब्द तथा भीम बिसीको संगीत रहेको छ । साइबउमा दोस्रो नेपाल आइडलका बिजेता रबी वड र चर्चित गायीका सरु गौतमले स्वर द...
-
गायक पुरुषोत्तम सिग्देलको शब्द तथा लय सृजनामा “खोलीको धएरी” बोलको गीत बजारमा सार्बजनिक
जापान, जेठ १८ । जापानको फुकुओकामा बस्दै आएका गायक पुरुषोत्तम सिग्देलले भर्खरै मात्र नयाँ लोक गीत सार्बजनिक गरेका छन । बिदेशमा बसेर पनि लोक संगीतलाई माया गर्दै आएका गायक सिग्देलको यो दशौँ एल्बम हो । आफ्नै लय तथा शब्दमा रहेको गीत "खोलिको धएरी" बोलको गीत आफ्नै अफिसियल युबट्युब च्यानलबाट बजारमा सार्वजनिक गरिएको ह...
-
बलिउड नायिका मनीषा कोईरालाको ट्विटले भारतमा हंगामा, बन्यो भारतीय मिडियाको प्रमुख समस्या
भारत, जेठ ७ । नेपाल सरकारले जारी गरेको नेपालको नया राजनीतिक तथा प्रशासनिक नक्साले भारतिय राजनीति र संचार माध्यमलाई गर्माएको छ । नेपाली चेलि तथा बलिउडमा लामो समय क्रियाशील अभिनेत्री मनिषा कोईरालाले नेपालले जारी गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सामाथी गरेको समर्थन र स्वागतयोग्य कदम भन्दै प्रशं...
-
अमेरिकन आइडलको उपाधि जस्ट सामलाई,दिवेश बने अमेरिकन आइडलको उपविजेता
अमेरिका, जेठ ५ । नेपाली युवा दिवेश पोखरेल अर्थात अर्थर गन अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपाधि जित्न चुकेका छन् । दिवेशको चुनौति पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनिन् भने दिवेश उपविजेता बने । आज भएको फाइनल राउण्डका क्रममा लाईभ भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएका हुन् । दिवेशलाई उपाधिक...
-
नेपाली छोरो दिबेश पोखरेल टप ५ मा, लाईभ भोटिंगको आधारमा आजै बिजेता घोषणा गरिने
वासिङ्टन डिसी, जेठ ५ । नेपाली युवा गायक दिवेश पोखरेल अर्थात आर्थर गन अमेरिकन आइडलको टप ५ मा पुगेका छन् । गत हप्ता टप ७ मा पुगेसँगै ७ जना प्रतिस्पर्धीहरुले दिएको प्रस्तुतिका लागि भोटिङ सुरु भएको थियो । सोही भोटका आधारमा दिवेश टप ५ मा पुगेका हुन् । आजको एपिसोडको सुरुवातमै टप ५ को घोषणा गरिएको हो । अघिल्लो सा...
-
अमेरिकन आईडलको टप ७ मा पुगे दिवेश पोखरेल, फाइनल अर्को साता १७ मेमा हुने
अमेरिका, बैशाख २९ । काठमांडौको रबिभवन स्थायी घर भएका नेपाली युवा दिवेश पोखरेल उर्फ आर्थर गन अमेरिकाको बहुचर्चित गायन रियालिटी शो अमेरिकन आइडलको टप ७ मा पुग्न सफल भएका छन् । उनी अब फाइनलमा पुग्न एक खुड्किला मात्रै बाँकी छ । दिवेश बिगत २०१४ देखि अमेरिकाको कान्ससस्थित विचिटामा बसोबास गर्दै आएकाछन । भोटिङका ...
- « Previous Page
- 1
- …
- 8
- 9
- 10
- 11
- 12
- …
- 18
- Next Page »