• नेपाललाई ३-० को गोल अन्तरले हराउँदै भारतले उपाधि हात पार्यो, नेपाल बने उपबिजेता

    माल्दिभ्स, असोज ३० ।   माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । मालेस्थित नेशनल स्टेडिएयमा शनिबार राती नेपाली समयानुसार भएको खेलमा नेपाललाई ३–० गोल अन्तरले हराउँदै भारतले उपाधि हात पारेको हो । पहिलो पटक फाईनलमा पुगेक़ो नेपालले उपाधि जित्ने आशा भने नेपालीहरू र खेलाड़ीहरू...

  • साफ च्याम्पियनसिपको फाईनल खेल आज नेपाल र भारत भिड़दै

    माले (माल्दिभ्स), असोज ३० ।    नेपाली फुटबलका लागि आज शनिबार विशेष रहनेछ, किनभने नेपाल भारतविरुद्ध साफ च्याम्पियनसिप २०२१ को ऐतिहासिक फाइनलमा भिड्दैछ । नेपाल साफ च्याम्पियनसिपको इतिहासमै पहिलोपटक फाइनल पुगेको हो । नेपालले माल्दिभ्सको नेसनल स्टेडियममा हुने खेलमा भारतलाई हराउँछ भने त्यो आफ्नो फुटबल इतिहासकै सबैभन्दा...

  • इतिहास रच्दै नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा

    काठमाडौं, असोज २७ ।    नेपाल पहिलो पटक साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । माल्दिभ्समा बुधबार भएको आफ्नो समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग १-१ को बराबरी खेलेपछि नेपालले इतिहास रचेको हो । सन् १९९३ मा सुरू भएको साफ च्याम्पियनसिप फुटबलमा नेपाल यसअघि कहिल्यै फाइनलमा पुगेको थिएन । पहिलो शंस्करणमा तेस...

  • साफ च्याम्पियनसिप फुटबलमा फाईनलको लागि आज नेपाल र बङ्गलादेश खेल्दै

    काठमाँड़ौ, असोज २६ ।    साफ च्याम्पियनसिप फुटबलमा फाइनल प्रवेशका लागि आज नेपाल र बङ्गलादेश खेल्दैछन् । मालेमा रहेको राष्ट्रिय रङ्गशालामा नेपाल र बङ्गलादेशबीचको खेल दिउँसो पौने ५ बजे सुरु हुनेछ भने जापानबाट बेलुकी ८ बजे हेर्न सकिन्छ । नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनल यात्रा तय गर्न सकेको छैन । तर, बङ्ग...

  • अस्ट्रेलियाको आत्मघाती गोलले जापान २-१ ले बिजयी

    जापान, असोज २६ ।  फिफा विश्वकपको एशिया छनोटमा जापानले अष्ट्रेलियालाई पराजित गरेको छ । मंगलबार साँझ भएको खेलमा जापानले अष्ट्रेलियालाई दुई एकले पराजित गरेको हो । तेस्रो चरणको छनोटमा अष्ट्रेलियाको यो पहिलो हार हो।  घरेलु मैदानमा भएको खेलमा जापानको जितमा टानाकाले एक गोल गरे भने एक गोल भने अस्ट्रेलियाका खेलाडीले आत्म...

  • श्रीलंकालाई हराउँदै नेपाल अंक तालिकाको शीर्ष स्थानमा

    काठमाडौं,असोज १९ ।   साफ च्याम्पियनसिप २०२१ को दोस्रो खेलमा श्रीलंकालाई हराउँदै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । सोमबार माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा श्रीलंकालाई ३-२ ले हराउँदै नेपालले लगातार दोस्रो जित दर्ता गरेको हो । खेलको सुरुवाती समयमा श्रीलंकाले राम्रो सुरुवात गरेको थियो । ...

  • साफ च्याम्पियनसीपको तयारीका लागि राष्ट्रिय पुरुष फुटबल टिम कतार प्रस्थान

    काठमाडौं, भदौ २५ । साफ च्याम्पियनसीपको तयारीका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टिम कतार प्रस्थान गरेको छ । टोली शुक्रबार कतार एअरवेजबाट कतार प्रस्थान गरेको हो । माल्दिभ्समा हुने साफ च्याम्पियनसीपका लागि थप तयारी नेपालले कतारमा गर्न लागेको हो । नेपालले कतारमा करीब दुई साता प्रशिक्षण गर्नेछ । मुख्य प्रशिक...

  • नेपाल बंगलादेश मैत्रीपूर्ण फुटबलमा नेपालले बंगलादेशलाई २–१ ले हरायो

    काठमाण्डौँ, भदौँ २३ ।   आज भएको बंगलादेश विरुद्धको खेलमा नेपाली महिला फुटबल टिम २–१ ले विजयी भएको छ । दशरथ रंगशालामा गोल मेसिनको रुपमा परिचित साम्बा अर्थात सावित्रा भण्डारीको अनुपस्थितिमा नेपालले दुई एकको जीत निकालेको हो । नेपालका लागि दुबै गोल डेब्यु खेलाडीले गरेका थिए । पहिलो हाफमा नेपालबाट सविता राना र प्...

  • टोक्योमा जारी पाराओलम्पिकमा जापान १३ स्वर्ण पदक जित्दै औपचारिक रुपमा प्याराओलम्पिक सम्पन्न

    जापान, भदौँ २१ ।  अगस्ट २४ तारिख बाट सुरुभएको महत्वकांक्षी टोकियो पाराओलम्पिक हिजो ९ सेप्टेम्बर ०५ तारिख० औपचारिक रुपमा सम्पन्न भएको छ । कोभिड–१९ महामारीको चौतर्फी दवावका बिच टोकियो पाराओलम्पिक पनि खाली रंगशालाहरुमा मै भएपनि सम्पन्न भएको छ । विभिन्न २२ फरक–फरक खेलहरुको ५३९ ओटा ईभेन्टहरुको आयोजना संगै अन्ततस्...

  • नेपाल भारत दोस्रो मैत्रीपूर्ण खेलमा भारतसँग नेपल २–१ ले पराजित

    काठमाडौं, भदौ २० ।   भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबल खेल नेपालले २–१ ले गुमाएको छ । बिहीबार भएको मैत्रीपूर्ण खेल १–१ को बराबरीमा रोकेको नेपालले दोस्रो खेलमा भने हार ब्यहोरेको हो । आफ्नै स्टेडियम भएको खेलमा पहिलो खेलमा बबाबरीमा रोकेको नेपालले दोस्रोम खेलमा भने हार ब्यहोरेको हो । भारतलाई जित दिलाउन ६...