क्रिकेट – Vision Online News
Wednesday February 18, 2026  
visioninternational.edu.np
Menu
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
    • प्रदेश–१
    • प्रदेश–२
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनि प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • भिजन/दर्शन
    • अन्तर्वार्ता
    • विचार/ब्लग
  • अर्थ
    • अर्थ
    • बिजनेस
    • कृषि
    • पर्यटन
  • शिक्षा/स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य/जीवन शैली
  • खेलकुद
    • फुटबल
    • भलिबल
    • क्रिकेट
    • दौड
    • पौड़ी
    • अन्य खेलहरु
  • मनोरञ्जन-समाचार
    • साहित्य
    • मनोरञ्जन
    • मोडल
    • भिडियो
    • फोटो फिचर
    • अनौठो बिश्व
  • बिश्व खबर
    • जापान बिशेष
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • भिजन टि.भि
  • English News

क्रिकेट

  • एनपिएलको दोस्रो संस्करणको उपाधि लुम्बिनिले जित्यो, सुदुरपश्चिम रोयल्स बने उप–बिजेता

    काठमाडौँ, मंसिर २८ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबार भएको खेलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको हो । यसपटक उपाधिसहित लुम्बिनीले रु एक करोड १० लाख हात पार्‍यो । उपविजेता सुदूरपश्चिमले ५१ लाख रुपैयाँमा चित्त बुझाउनु पर...

  • नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण, आज काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

    काठमाडौं मंसिर, २३ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा आइपुग्दा पहिलोपटक प्लेअफको यात्रा तय गर्न सफल भएका दुई टोली काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स आज ‘इलिमिनेटर’ मा खेल्दै छन् । त्रिवि क्रिकेट रंगशालामा अपरान्ह ४ बजे सुरु हुने यस इलिमिनेटर खेलबाट एकमात्र टोलीले मात्र उप...

  • कीर्तिपुर क्रिकेट रंगशाला गुरुयोजना स्वीकृत, लागत १० अर्ब प्राथमिकतामा राखि काम गर्ने

    काठमाडौं, असोज ३१ । सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसर कीर्तिपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणको गुरुयोजना स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले सहरी विकास मन्त्रालयको प्रस्तावमा रंगशालाको गुरुयोजना स्वीकृत गर्दै आयोजनालाई राष्ट्रिय प्राथमिकतामा राखि काम गर्ने निर्णय गर...

  • एनपिएल उपाधिमा सुदुरपश्चिम रोयल्स र जनकपुर बिचको भिडन्त जारी, कसले मार्ला बाजी

    काठमाडौं, पुस ६ । टीयू क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को आज फाइनल खेल हुँदैछ । फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टस्‌ बिच फाईनल भिडन्त जारी रहेको छ । फाइनल खेल हेर्न बिहानैदेखि टीयू क्रिकेट मैदानमा दर्शक भरिभराउ छन् । दुवैतर्फकका टिम समर्थकले आआफ्ना टिमको समर्थनमा प्लेकार्डसहित उपस्थित जना...

  • पाँचौं तथा अन्तिम टी–२० मा वेष्टइण्डिज ए लाई ६ विकेटले हराउदै नेपाल विजयी

    काठमाडौं, वैशाख २२ ।  नेपालले पाँचौं तथा अन्तिम टी–२० खेलमा वेष्टइण्डिज ए माथि ६ विकेटको सानदार जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेष्टइण्डिज ए ले २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रनको तार्गेट दिएको थियो । पाँच खेलको सिरिज भने वेष्टइण्डिजले ३-२ ले जित्न सफल भयो । १७३ रनको लक...

  • नेपालले टस जितेर नेदरल्याण्डविरुद्ध बलिङ गर्दै

    काठमाडौं, फागुन ५ ।  आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिज अन्तर्गत आज नेपालले टस जितेर नेदरल्याण्डस विरुद्ध फिल्डिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गर्दै नेदरल्याण्डलाई ब्याटिङको निम्तो दिएका हुन् । नेपालले आजको खे...

  • बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर, ७ देखि १० वर्षसम्म कैद सजाय हुन सक्ने

    काठमाडौं, पुस, १३।  क्रिकेटर सन्दीप लामिछाने बिरुद्धको बलात्कारको मुद्दामा दोषी ठहर भएका छन् । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालले चार दिनको निरन्तर बहसपछि गौशाला २६ माथिको बलात्कारमा लामिछानेलाई दोषी ठहर गरेका हुन् । न्यायाधीश ढकालले आदेशमा पीडितको दाजुले दिएको जाहेरी दर्खास्त, सन्दीप लामिछानेको ...

  • भारतलाई हराउदै अष्ट्रेलियाले जित्यो एकदिवसीय बिश्वकप क्रिकेटको उपाधि

    काठमाडौं, मंसिर ३ ।  ट्राविस हेड र मानर्स लाबुशेनको उत्कृष्ट प्रदर्शनका साथ अष्ट्रेलियाले घरेलु टोली भारतलाई ६ विकेटले हराउँदै एकदिवसीय विश्वकपको उपाधि जितेको छ । भारतको अहमदाबादमा भएको फाइनल भिडन्तमा भारतले २४० रन बनाएको थियो । अष्ट्रेलियाले ट्राविस हेडको १३७ रन र मानर्स लाबुशेनको अविजित ५८ रनको मदतमा ४३ ओभरमा ...

  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्धारा नेपाली क्रिकेट टोलीलाई दिए बधाई

    काठमाडौँ, कात्तिक १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्धारा नेपाली क्रिकेट टोली टी–२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकोमा बधाई दिएका छन् ।उहाँले पछिल्लो समय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति सरकारको तर्फबाट उच्च सम्मान व्यक्त गर्दै बधाई दिएका हुन । प्रधानमन्त्री दाहाले नेपाली ...

  • संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनोट

    काठमाडौं, कात्तिक १७ । नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । शुक्रबार काठमाडौंको मूलपानी स्थित मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) सँग भएको खेलमा युएईलाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको हो । यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा...

    • 1
    • 2
    • 3
    • …
    • 7
    • Next Page »



लोकप्रिय

    • काठमाण्डौँ आईपुगेका पूर्वराजा ज्ञानेन्द्रलाई एयरपोर्टमा समर्थकहरुद्धारा भब्य स्वागत, एयरपोर्ट एरिया अस्तब्यक्त
    • रास्वपा बरिष्ट नेता बालेन्द्र शाह निर्वाचन प्रचारप्रसारको क्रममा आज धादिङ्गमा
    • सर्वोच्चद्धारा सरकारको टिकटक माथिको प्रतिबन्द बिरुद्ध अन्तरिम आदेश दिन अस्वीकार
    • नवनिर्वाचित सभामुख अग्नि प्रसाद सापकोटा को हुन ?
    • बिश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख नाघ्यो, नेपालमा पनि संक्रमण दिनप्रति दिन बढ्दो
    • कोरोना भाईरसको कारण न्युयोर्कमा पहिलो नेपालीको मृत्यु, अमेरिकाको स्थिति भयाबह
    • सरकारले विज्ञलाई उपसचिव र सहसचिव बनाउन सक्ने
    • चर्चित फुटबल खेलाडी रोनाल्डोले आफ्नो होटललाई अस्पतालमा परिणत गर्दै
    • वीर शहिदहरुको सम्झनामा आज शहीद दिवस मनाइँदै
    • अमेरिकाको भर्जिनिया निबासी प्रा.डा. बिष्णु पौडेलको निधन

  • हाम्रो बारेमा

    संस्था दर्ता नं:-२८७७४४/०७८/०७९

    अध्यक्ष/प्रबन्धक निर्देशक
    सन्तमान शाक्य

    संचालक/सम्पादक
    तुलशा कटुवाल
    सह–सम्पादक
    समिर शाक्य,   अन्जना शाक्य
    स्तम्भकार
    ई.सुदिना कुईकेल

    सल्लाहकार
    रेजिना उप्रेती

    प्राबिधिक सहकर्मी
    बिकास तामाङ्ग

    सम्पर्क

    समाचार तथा बिज्ञापनको लागि

    नेपाल
    Contact:+977 9851225406

    जापान
    Contact:080-9058-7509

    Email:visiononlinenews2019@gmail.com

    प्रवास प्रतिनीधिहरु

    यूएईः
    हरि नेपाली +९७१५६५३७७३५०

    जापान:
    सचिन नेम्बाङ्ग
    गेष्ट कार्यक्रम संचालक(फुकुओका)

     

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्ट्राग्राम
    • गूगल प्लस
    • युटुब

    हामीलाई फलो गर्नुहोस

    Visiononlinenews.com

    © 2019-2020 visiononlinenews.com सर्वाधिकार सुरक्षित

    • भिजन टिम
    • बिज्ञापन
    • प्रयोगकर्ताको सर्त
    • Privacy Policy
    Design & Developed by:Bikashsoft Technology
    Logo