जापान, चैत्र १५ । किरात राई यायोक्खा जापानको ५औ अधिवेशन जापानको टोकियो सिनओकुबो सोलमारि मुराहलमा आइतबार सम्पन्न भएको छ।अधिवेशनले बिनोद राईको(एनुहाङ)अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । बिनोद राईको(एनुहाङ)अध्यक्षतामा गठित नया कार्यसमितिका क्रमश अन्य पदहरूमा उपाध्यक्षहरूमाः दिपेन राई, प्रमिला राई ...
जापान बिशेष
-
-
अन्तराष्ट्रिय धादिङ समाजको आयोजनामा परिचयात्मक कार्यक्रम सम्पन्न, बिभिन्न परियोजना र आगामी गतिविधिका बारेमा छलफल
धादिङ, चैत्र १४ । अन्तराष्ट्रिय धादिङ समाजको आयोजनामा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । धादिङ जिल्लामा सामाजिक कार्य सन्चालन गर्दै आईरहेको समाजले भर्चुअल माध्यमबाट कार्यसमितिका पदाधिकारी, राष्ट्रिय समन्वय समिति, संरक्षक र सल्लाहकारबिच परिचयात्मक कार्यक्रम सम्पन्न गरेको समाजका प्रवक्ता विशेष लोहनीले जानकारी ...
-
संस्थापन पक्षले तीन अध्यक्ष कुल आचार्य. बद्री के.सी र रबिना थापाको नेतृत्वमा ५२ पदाधिकारी चयन गर्दै महाधिवेशन सम्पन्न गर्यो
काठमाँड़ौ, चैत्र १२ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औ महाधिवेशन विवादका बिच सम्पन्न भएको छ । शेष घले पक्षले पनि केहि दिन पहिले एक समारोहका बिच १० औ महाधिवेशन समापन गरेको थियो भने अर्को पक्ष अध्यक्ष कुमार पन्तले त्यसलाई अस्वीकार गर्दै १० औ महाधिवेशन शनिवार सम्पन्न गरेको छ । शनिबार सम्पन्न गैरआवासीय नेपा...
-
प्रवासी नेपाली मञ्च जापान ओकिनावाको प्रथम अधिबेशन सम्पन्न, अध्यक्षमा मिलन खत्री चयन
जापान, चैत्र ४ । प्रवासी नेपाली मञ्च क्षेत्रीय कमिटि ओकिनावाको प्रथम अधिबेशन सम्पन्न भएको छ । प्रवासी नेपाली मञ्च क्षेत्रीय कमिटि ओकिनावाको प्रथम अधिबेशन आज मार्च २० तारिख सम्पन्न भएको मंचका प्रचार बिभाग प्रमुख प्रकाश ढकालले जानकारी दिनुभयो । प्रमुख अतिथि प्रवासी नेपाली मंच अन्तर्राष्ट्रिय कमिटि सचिवालय सदस्य...
-
जापानमा ७.३ रेक्टर स्केलको भूकम्पको धक्का महसुश, सुनामीको चेतावनी जारी
जापान, चैत्र २ । जापानमा बुधबार राति ११ बजेर ३४ मिनेटमा भूकम्प गएको थियो । जापानको मौसम विज्ञान एजेन्सीका अनुसार फुकुसिमा र मियागी दुवै प्रान्तमा ७.३ रेक्टर स्केलको भूकम्पको धक्का महसुश गरिएको थियो। जापान मौसम विज्ञान एजेन्सीले दुबै प्रान्तहरूमा सुनामीको चेतावनी जारी गरेको छ। भूकम्पको केन्द्र फुकुसिमा प्रिफेक...
-
जापानबाट अजिब गुरुङ (ओम) द्वारा NRNA ICC को सचिब पदमा उम्मेदवारी दिने घोषणा
जापान, चैत्र १ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समवन्य परिषद्को (NRNA ICC )आगामी महाधिवेशनमा अजिब गुरुङ (ओम) सचिब पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । लामो समयबाट एनआरएन अभियानमा होमिएका गुरुङ, २००८मा एनआरएनए जापानको कार्यसमितिको उपाध्यक्ष भएसगै गुरुङको परिचय बढेको थियो । गुरुङ सबैसग समुधुर सम्बन्ध राख्...
-
एनआरएनए मेरो साथी अन्तर्गतको छैटौ शृंखला यही मार्च २० तारिक, भिजन अनलाईन न्युजबाट प्रत्यक्ष प्रसारण हुने
जापान, फागुन ३० । गैर आवसिय नेपाली संघ रा स प जापानको एउटा सु-सुचित गराउने अभियान { NRNA मेरो साथी }अन्तर्गतको छैटौ श्रिङ्खलामा पछिल्लो समय जापानमा नेपालीहरुको चाप बढे संगै नेपाली समुदायमा बढ्दै गरेको बिबिध समस्यालाई मध्यनजर गर्दै जापानमा लामो समय देखि नेपाली समुदाय सँग नजिक रहनुभएको बिशेष ब्यक्तिहरुको सहभगीताम...
-
एनआरएनए आइसीसी उपाध्यक्षमा जापानबाट टंक गैरेको उम्मेद्वारि दर्ता, उम्मेद्वारि फिर्ता नहुने गैरेको स्पष्टौति
जापान, फागुन ३० । गैर आवासीय नेपाली संघको स्थापनाकालदेखि नै सक्रिय टंक गैरेले एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजक पदमा उम्मेदवारी घोषणा गरेता पनि अन्त्यमा आइसीसी उपाध्यक्ष पदमा आफ्नो उम्मेद्वारि दर्ता गराएका छन् । केहि समय पहिले एक औपचारिक कार्यक्रमबीच एसिया प्यासिफ़िक उप संयोजक पदमा गैरेले आफ्नो उम्मेदवारी घोष...
-
पत्रकार महासंघ जापान स्थापनाको एक दशक अवसरमा बिशेष अन्तरक्रिया कार्यक्रमको आयोजना
जापान, फागुन २७ । नेपाल पत्रकार महासंघ जापान शाखाको स्थापनाको दशौं वर्ष पुरा गरेको अवसरमा एक अन्तरक्रिया सहित शुभकामना आदनप्रदान कार्यक्रम गर्ने भएको छ। मार्च १३ तारिक आईतबार ‘नेपाल-जापान सम्वन्धको ६ दशक’ विषयमा विषय विज्ञहरू सहित अन्तरक्रिया गरिने भएको छ। भने खुल्ला शुभकामना आदनप्रदान कार्यक्रम समेत आयोजना गरि...
-
एनआरएनए निर्वाचनः- कुन पदमा क-कसले दिए उम्मेद्वारी, अधिकांश पद निर्विरोध
काठमाडौ, फागुन २७ । गैरआवासीय नेपाली संघ (एनआरएनए, आइसीसी) को निर्वाचन प्रक्रिया अगाडी बढ़ेको छ । लामो खिचातानीबाट ग्रसित एनआरएनए, आइसीसीको निर्वाचन प्रक्रिया अगाडी बढेको हो । शुरूवाती चरणदेशी पन्त र आचार्य टिम बिच वैचारिक संघर्ष चल्दई आइरहेको थियो । बिबाद समाधानका लागी बिभिन्न समय बिबाद समाधान समिति गठन गरे पन...
- « Previous Page
- 1
- …
- 12
- 13
- 14
- 15
- 16
- …
- 57
- Next Page »



















