काठमाडौं, जेठ ३ । कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो ३ दिन लगातार मृतक संख्या घटे पनि सोमबार पुन बढेको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ ...
स्वास्थ्य/जीवन शैली
-
-
NRNA निवर्तमान अध्यक्ष भवन भट्टको संयोजकत्वमा मातृभूमिका लागि कोभिड–१९ ब्यवस्थापन तथा सहयोग समिति गठन, सबैमा सहयोग गर्न अपिल
जापान, बैशाख ३१। एनआरएनए जापानको पहलमा मातृभूमि नेपालको लागि कोभिड १९ संक्रमणको प्रतिकार्य तथा उपचार व्यवस्थापन समिति जापान गठन भएको छ । विश्वव्यापी महामारीको रुपमा बढ्दै गैरहेको कोभिड १९ संक्रमणले नेपालमा पनि महामारीको रुप लिइरहेको सन्दर्भमा संक्रमणको प्रतिकार्य तथा उपचार व्यवस्थापनका लागि सहयोग जुटाउने ...
-
कोरोना संक्रमणबाट एकैदिन २०३ जनाको मृत्यु, ८ हजार ५२० जनामा संक्रमण पुष्टि
काठमाडौं, वैशाख ३१ । कोरोनाभाइरस संक्रमणबाट एकैदिन २०३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०३ जनाको संक्रमणबाट मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ६६९ पुगेको छ । पछिल्लो २४ घण्टामा २० हजार ९९८ पीसीआर र ५३० एन्टिजेन पर...
-
कोरोना अनुभुति “जापान सरकारद्धारा जारी नियमको पालना र सतर्कता अपनाउन NRNA जापानका उपाध्यक्ष बाँनियाको अपिल”
जापान, बैशाख ३० । जापानमा पछिल्लो समय नोभेल कोरोना भाईरस कोभिड–१९ को प्रकोप पुन महामारीको रुपमा फैलिएको छ । जापानमा पनि तिब्र गतिमा कोरोना भाईरस बढेको कारण जापान सरकारद्धारा बिभिन्न क्षेत्रमा आपतकालको घोषणा गरेको छ । पछिल्लो समय जापानको फुकुओकामा पनि नेपाली समुदायमा पनि कोरोना संक्रमण देखिएको छ । फुकुओकाका...
-
सरकारलाई महामारीमा सत्ता र भ्रष्टाचारमा होईन जनताको स्वास्थ्यमा ध्यान दिन निगम हुँमागाईको ध्यानाकर्षण
काठमाण्डौँ, बैशाख ३० । कोभिड -१९ महामारीको दोस्रो लहर संगै नेपाल यतिबेला आक्रान्त अवस्थामा छ !अस्पताल,अक्सिजन,बेड,आई.सि.यु,भेन्टिलेटरहरूको अभावले धेरै मानिसहरूको ज्यान गईरहेको छ भने कहिले सम्म यो क्रम रहने हो र अझै कतिले अकालमा ज्यान गुमाउनुपर्ने हो कुनै टुंगो छैन ! अधिकांस अस्पतालहरूले अक्सिजन समेत नभएको र थ...
-
सगरमाथा आरोहणका क्रममा दुई पर्वतारोहीको निधन
काठमाडौं, वैशाख ३० । सगरमाथा आरोहणमा पुगेका दुई आरोहीको निधन भएको छ । पर्यटन बोर्डकी निर्देशक मीरा आचार्यका अनुसार आधार शिविरबाट आरोहण पुरा गरि फर्केर साउथ समिटमा बसेका स्वीट्रल्याण्डका आरोही अब्दुल वाहेद वारिचको सोही स्थानमै मृत्यु भएको छ । उनको बसेकै स्थानमा ज्यान गएको छ । उद्दारका लागि शेर्पा सहयोगी पठ...
-
कोरोना संक्रमण उपचारको क्रममा निधन भएका एमाले नेता चौलागाँईको पशुपति आर्यघाटमा अन्तेष्टि
काठमाडौं, वैशाख २९ । कोरोना संक्रमणबाट हिजो निधन भएको नेता चौलागाँईको आज पशुपति आर्यघाटमा अन्तेष्टी गरिएको छ । नेकपा (एमाले) का नेता तथा वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । नेता चौलगाईंलाई अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न पशुपति आर्यघाटमा गृहमन्त्री रामबहादु...
-
कोरोनाको दर्दनाक अवस्थामा पनि कुकुर-बिरालोको खेल खेलिरहने कति संबेदनाहीन हाम्रो राज्य:-राधा पोखरेल
काठमाण्डौँ, बैशाख २९ । नेपालमा कोरोना भाइरसको महामारी कति भयावह अवस्थामा पुगेको छ भन्ने चित्र पछिल्लो २२५ मृत्युको संख्याले देखाउँछ । मृतक संख्या तेस्रो दिनमै झण्डै तेब्बर बढ्दा अस्पतालहरुमा अक्सिजनको हाहाकार छ भने धेरै जसो अस्पतालले बिरामी भर्ना लिन नसक्ने घोषणा नै गरिसकेका छन् । १५ दिनअघि अस्पतालको ...
-
गृह मन्त्रालयद्धारा पाँच बाहेक सबै जिल्लामा निषेधाज्ञा (सूचीसहित)
काठमाडौं, बैशाख २९ । कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि भन्दै निषेधाज्ञा जारी गरिएका जिल्लाको संख्या ७२ पुगेको छ। लमजुङमा गएराति १२ बजेदेखि निषेधाज्ञा लागू भएको छ। भोजपुरमा आज राति १२ बजेदेखि लागू हुने गृहमन्त्रालयले जनाएको छ। निषेधाज्ञा जारी हुन बाँकी जिल्लाको संख्या अब पाँच मात्रै छ। ...
-
चीन सरकारले अनुदानमा दिएको २० हजार अक्सिजन मध्य ४ सय वटा अक्सिजन सिलिन्डर काठमाण्डौँ आयो
काठमाडौं, वैशाख २८। चीनको बेइजिङबाट ४ सय अक्सिजन सिलिन्डर बोकेर नेपाल एयरलाइन्सको जहाज काठमाडौंस्थित त्रिभवन विमानस्थलमा अवतरण गरेको छ । नेपाल एयरलाइन्सका महाप्रवन्धक डीम प्रकाश पौडेलका अनुसार यो जहाजले ४ सय सिलिन्डर, १६० वटा अक्सिजन कसन्र्नटेटर, १० थान भेन्टिलेटर गरि करिव ३० टन सामान बोकेर काठमाडौं ल्याए...
- « Previous Page
- 1
- …
- 14
- 15
- 16
- 17
- 18
- …
- 89
- Next Page »


















