जापान, असार १४ । बिश्व कोरोना भाईरसबाट आक्रान्त भईरहेको सन्दर्भमा बिश्वभरीबाट नेपालीहरूले मातृभूमि प्रति बिभिन्न तबरबाट सहयोग गरीरहेको छ । यसै बिच जापानबाट पनि मातृभूमिका लागि कोभिड -१९ संक्रमण प्रतिकार्य तथा उपचार व्यवस्थापन समिति जापानले कोभिड -१९ को दोश्रो लहरले नेपालमा पारेको प्रभावलाई कम गर्ने उद्देश्यले ...
स्वास्थ्य/जीवन शैली
-
-
फुकुओका सिटीद्वारा कोभिड भ्याक्सिन सम्बन्धि सूचना जारी, अनलाईन मार्फत बुकिङ गर्न सकिने
जापान, असार ११ । जापानको फुकुओका सिटीमा बसोबास गर्नुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरुको लागी कोभिड-१९ खोप सम्बन्धि जानकारी फुकुओका सिटीले जारी गरेको छ । फुकुओका सिटीको आधिकारीक वेबसाइटको जानकारी अनुसार फुकुओका सिटीले जुन ३० तारिक वाट ६४ वर्ष र सो भन्दा कम उमेरका सबै बासिन्दा(बिदेशी पनि)हरुको लागी कोभिड-१९ खो...
-
निषेधाज्ञा खुकुलो: निजी सवारी जोर-विजोर प्रणालीमा चल्ने
काठमाडौं, असार ६ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केहि खुकुलो बनाउदै एक साता थपिएको छ । उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको आइतबार बसेको बैठकले असार ८ गतेदेखि एक साताका लागि निषेधाज्ञा केही खुकुलो सहित लम्ब्याउने निर्णय गरेको हो । थप गरिएको निषेधाज्ञा असार १४ गते मध्यरातसम्म लागु हुनेछ । संक्रमण...
-
नवलपुर समाज जापानले सामुदायिक प्राकृतिक चिकित्सालयलाई ल्याव सम्बन्धी उपकरण हस्तान्त्रण
जापान, असार ६। नवलपरासी सुस्ता पूर्व देवचुली नगरपालिका रजहर १६ मा रहेको सामुदायिक प्राकृतिक चिकित्सालय अस्पातललाई ल्याव सम्बन्धीका करिब ११ लाख बराबरको उपकरण नवलपुर समाज जापानद्वारा ल्याप संचालन र स्थापनाका लागी शनिबार एक कार्यक्रमका विच उपकरण हस्तान्त्रण गरेको छ । समाजले स्थापनाकाल देखि नै नवलपुर जिल्लामा...
-
नेफिन कोभिड महामारी तथा प्राकृतिक प्रकोप राहत कोष मार्फत बाढीग्रस्त क्षेत्र सिन्धुपालचोकको बिभिन्न क्षेत्रमा राहत बितरण
काठमाण्डौँ, असार ६ । आदिबासी जनजातिहरुको साझा संस्था नेपाल आदिबासी जनजाती महासंघले बिश्वका निभिन्न राष्ट्रमा गठित राष्ट्रिय तथा क्षेत्रिय समिति तथा बिभिन्न संघ महासंघको संयुक्त प्रयासमा संकलित राहत रकम बितरण गरिएको छ । गत २०७८ साल असार १ गते सिन्धुपाल्चोक मेलम्ची हेलम्बु क्षेत्रमा भएको बाढी पहिरोको पीडित ...
-
पछिल्लो २४ घण्टामा ३६६० जना कोरोना संक्रमित निको भए, थप ३४ जना कोरोना संक्रमितको मृत्यु
काठमाण्डौँ, असार ५ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनसार मुलुकभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणपश्चात् थप २ हजार ४०१ जनामा संक्रमण पुष्टि भएको हो। यसै गरी ३ हजार ६६० जना संक्रमणमुक्त भई घर फर्किएका छन्। यससँगै हालसम्म कोरोन...
-
अन्तर्राष्ट्रिय धादिङ समाजद्धारा जिल्लामा स्वास्थ्य सामाग्री हस्तान्तरण
धादिङ, असार ४ । अन्तर्राष्ट्रिय धादिङ समाजको संयोजनमा जिल्लाका सातवटा स्थानीय तहलाई अत्यावश्यक कोभिड प्रतिकार्य स्वास्थ्य सामाग्री तथा उपकरणहरु बुधबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ । अन्तर्राष्ट्रिय धादिङ समाजको संयोजनमा “अति आवश्यक पर्ने स्वास्थ्य उपकरण स्थानीय स्वास्थ्य निकायहरुमा वितरण गरौ, आफन्तक...
-
जापानको राजधानी टोकियो सहित अन्य प्रिफेक्चरमा सोमबारदेखि कोभिड–१९ आपतकाल हटाउने जापान सरकारको निर्णय
जापान, असार ३ । जापान सरकारले राजधानी टोकियो सहित नौ वटा प्रिफेक्चरमा आगामी सोमबार २० तारिक देखि कोभिड–१९ आपतकाल हटाउने निर्णय गरेको छ । जापानको कोरोनाभाइरस सल्लाहकार समूहले आपतकाल हटाउन सिफारिस गरेसँगै सरकारले उक्त निर्णय लिएको हो । गत अप्रिल २५ देखि राजधानी टोकियो, ओसाका, क्योटो र ह्योगोमा आपतकाल लगाइएक...
-
४० लाख डोज चिनियाँ खोप किन्ने सरकारको निर्णय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिने मन्त्रिपरिषदको निर्णय
काठमाडौं, असोज २ । सरकारले चीनको सिनोफर्म कम्पनीसँग ४० लाख डोज कोरोना खोप खरिद गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना खोप खरिद प्रक्रिया अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएको एक मन्त्रीले जानकारी दिए । नेपालले खोप खरिदका लागि प्रस्ताव गर्दा चिनियाँ कम्पनीले मुल्य लगायतक...
-
महाविपत्मा राहत र उद्धार कार्यमा जुट्न नेता-कार्यकर्ताहरुमा अध्यक्ष प्रचण्डको निर्देशन
काठमाण्डौँ, असार २ । बर्षा याम शुरु भएसँगै देशभर भारी बर्षा शुरु भएको छ । बर्षाका कारण कयौँ भागहरुमा पहिरो ढुबान जस्ता घटनाहरु सार्वजनिक भएको छ । हरेक वर्ष वर्षायाममा तराई मधेस डुब्ने र पहाडी भू–भागमा पहिरो जाने समस्याको दीर्घकालिन हलका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै तत्काल उद्...
- « Previous Page
- 1
- …
- 11
- 12
- 13
- 14
- 15
- …
- 89
- Next Page »



















