• काठमाडौंबाट पोखरा जाँदै गरेको कार त्रिशूलीमा खस्दा तीनजना बेपत्ता

    काठमाण्डौ, असोज ८ ।   इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् भने एक घाइते भएका छन् । बिहीबार राति ११ः४५ बजे ग.२ च ४९१८ नम्बरको कार अनियन्त्रित भई सडकबाट झण्डै ३५ मिटर तल त्रिशूली नदीमा खसेको हो । जिल्ला ...

  • एकै घरका ६ जनाको हत्या गरेको अभियोगमा थप ४ जना पक्राउ

    संखुवासभा, असोज ४ ।  मादी नगरपालिका-१ उम्लिङ खोला गाउँमा एकै घरका ६ जनाको हत्या गरेको अभियोगमा थप ४ जनालाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने घटनाका मुख्य योजनाकार ४७ वर्षीय खड्ग बहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्त बहादुर कार्की, सोही ठाउँ बस्ने ४९ वर्षीय रण बह...

  • दुःखद खबर जापानको फुकुओका स्थित ईजिरीमा एक नेपाली बिद्यार्थीको निधन

    जापान, असोज ४ ।  नेपालको काठमाण्डौ जिल्ला थानकोट घर भइ बिगत ५ वर्ष अघि बिद्यार्थी भिषामा जापान आउनु भएका एक नेपाली बिद्यार्थीले आत्महत्या गरेको जानकारी प्रँप्त भएको छ । जापानको फुकुओका स्थित ईजिरीमा बसोबास गर्ने हाल निहोन केइजाइ दाइगागुको तेश्रो वर्षमा अध्ययनरत अर्चना भुर्तेलको आज बिहान १स्३० मा आफ्नो रुममा ...

  • १८ वर्ष मुनिका बालबालिकाका लागि ४० लाख मोडेर्ना खोप ल्याउदै सरकार

    काठमाण्डौँ, असोज ३ ।   नेपाल सरकारले १८ वर्ष उमेर समुह भन्दा मुनिका बालबालिकाका लागि लगाउन मिल्ने ४० लाख डोज कोरोना खोप खरिद गरेको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखाका प्रमुख डा। सागर दाहालले १८ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई लगाउन मिल्ने ४० लाख डोज मोडेर्ना खोप खरिद गरिएको जानकारी दिए। प्रमु...

  • जापान सरकारले नेपालसहित अन्य केहि मुलुकमा लगाउदै आएको प्रवेश प्रतिबन्ध सेप्टेम्बर १९ तारिक राती १२ बजेदेखि हटाउने

    जापान, असोज १ । जापान सरकारले कोरोना महामारीका कारण बिभिन्न देशबाट आफ्नो देशमा आउनेहरुको लागि लगाईएको निषेधाज्ञा मध्ये जापानबाट आफ्नो जन्मभूमि फर्किएका बिदेशी नागरिकहरुलाई जापान प्रबेशमा लगाईएको रोक हटाएको छ । आज राति जापान सरकारको परराष्ट्र मन्त्रालयको आधिकारीक वेबसाईटमा एक सुचना जारी गर्दै उक्त रोक हटाईएको...

  • संखुवासभा हत्याकाण्ड: आफ़नै भतिजबाट ६ जनाको नरसंहार भएको प्रहरीद्वारा पुष्टि अपराधी पक्राऊ

      संखुवासभा, भदौ २६ ।  संखुवासभा मादी नगरपालिका-१ उम्लिङमा गत सोमबार एकै परिवारका ६ जनाको हत्यापछि जिल्ला प्रहरी कार्यालय संखुवासभा, संघीय प्रहरी इकाई धरान र केन्द्रीय अनुसन्धान ब्युरोको टोली पुगेको थियो। प्रहरी टोली घटनास्थलमा खटिँदा २६ वर्षीय लोकबहादुर कार्की घरमै थिए। उनी हत्या गरिएका ५७ वर्षीय तेजबहादु...

  • जापानको नागोयामा कोरोना संक्रमित एक नेपाली महिलाको निधन, निधन हृदयघातका कारण भएको अनुमान

    जापान, भदौ २५ ।   जापानको नायोगा क्षेत्रमा बसोबास गर्ने एक नेपाली महिलाको असामहिक निधन भएको छ । कोरोना संक्रमणबाट ग्रसित बागलुङ गल्कोट नगरपालिका पाण्डपखानी स्थायी घर भई हाल पारिवारिक भिषामा, जापानको आईची प्रान्तको नागोया केनमा बस्ने बेलु पुन मगरको कोभिड संक्रमणका कारण निधन भएको हो । स्रोतका अनुसार, उनलाई कोर...

  • कोरोना संक्रमण बढेसँगै मिराई लाईफमा कोरोना बीमा दाबी गर्ने बढे, २० जनाले पाए सुविधा

    जापान, भदौँ, २३ ।   जापानमा नेपाली तथा विदेशीहरूका लागि संचालन गरिएको मिराई लाईफ ईन्स्योरेन्सले २० जना नेपालीहरूलाई कोरोना सुविधा भुक्तानी गरेको छ। मिराई लाईफ ईन्स्योरेन्सका अनुसार जापानका विभिन्न क्षेत्रमा रहेका नेपालीहरू तथा विदेशीहरूमा बढदो कोरोना संक्रमणमा परेकाहरूलाई सुविधा भुक्तानी गरेको हो। गत अगष्ट म...

  • संखुवासभा घटना अनुसन्धान गर्न सिआइबीको टोली पनि संखुवासभा जाँदै

    संखुवासभा, भदौँ २२ ।   संखुवासभाको मादी नगरपालिका-१ मा भएको एकै परिवारको ६ जनाको हत्या प्रकरणको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट टोली खटिने भएको छ। मंगलबार काठमाडौंबाटै सिआइबीको टोली खटिन लागेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। टोली अहिले स्ट्यान्डबाइ छ। तर ...

  • कलाकार तथा मोडल निशा घिमिरेको उपचारको क्रममा आज निधन

    काठमाडौं, भदौ १६ ।    नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको निधन भएको छ । उनको उपचारका क्रममा बुधबार साँझ ६:५१ बजे निधन भएको अस्पतालले विज्ञप्तिमार्फत जानकारी दिएको छ । ‘अस्पतालको सीसीयूमा राखी उपचार गरीरहेको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन हुन पुगेकोमा हामी अत्यन्त दुः...