• क्याब्रियन पेट्रोल २०१९ मा नेपाली सेना उत्कृष्ट

    काठमाडौं असोज, २८ । बेलायतमा भएको संयुक्त सैन्य अभ्यास ‘क्याब्रियन पट्रोल–२०१९’ मा नेपाली सेनाले स्वर्ण पदक पाएको छ ।प्रमुख सेनानी अशिम देव गुरुङको नेतृत्वमा गएको ६ असोजमा गएको नेपाली सेनाको टोलीले पदक पाएको हो । बीर गोर्खालिको सन्तानको उपमा पाएको नेपालले अन्तराष्ट्रीय स्तरको संयुक्त अभ्यासमा आफ्नो बिरता देखाउदई अ...

  • एनआरएनए हङ्गकङ्गद्वारा पत्रकार महासंघलाई रकम हस्तान्तरण

    काठमांडौ असोज, २९ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि आज काठमाडौंको हायात होटलमा निर्वाचन हुँदैछ । संघको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि ४२ जना पदाधिकारीको निर्वाचन हुन लागेको हो । उक्त एनआरएनएको ९ औँ अन्तराष्ट्रिय कन्फेरेन्समा भाग लिन नेपाल जानु भएकी अध्य...

  • पन्त र आचार्य प्यानल सहित NRNA को निर्वाचन भिड्दै

    काठमाडौं असोज, २९। गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि आज काठमाडौंको हायात होटलमा निर्वाचन हुँदैछ । संघको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि ४२ जना पदाधिकारीको निर्वाचन हुन लागेको हो । गैर आवासीय नेपाली संघ ८० भन्दा बढी मुलुकमा फैलिएको दावी गरिए पनि ४९ देशबा...

  • जनजाति महासंघद्वारा आयोजित पहिलो खुल्ला रनिंग कप भलिबल २०१९ सम्पन्न(भिडियो सहित)

    फुकुओका, अक्टोबर १३ । जनजातिहरूको छाता संगठन नेपाल आदिवासी जनजाति महासंघ, क्यूशु क्षेत्रीय कार्यसमिति फुकुओका, जापानले हिजो अक्टोबर १२ तारिकको दिन फुकुओकाको हाकाता सिमीन सेन्टरमा आयोजित पहिलो रनिंग कप भलीबल प्रतियोगिता २०१९ सफलता पूर्वक सम्पन्न भएको छ । बिश्वभरी छरीएर रहेका जनजातिहरूको साझा संस्था नेपा...

  • नेपाल भ्रमण सकाएर स्वदेश फर्किए सी, राष्ट्रपतिद्वारा बिधाई

    काठमाडौं, असोज, २६ । दुई दिने राजकिय नेपाल भ्रंमणमा आएका चिनियाँ राष्ट्रपति सी जिनपिङ स्वेदश फर्किएका छन् । उनको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बिदाई गरिएको छ । राष्ट्रपति बिद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली तथा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले बिदाई गरेका हुन् । ...

  • चिनियाँ राष्ट्रपति सि र अध्यक्ष प्रचण्डबीच छुट्टाछुट्टै भेटवार्ता

    काठमाडौं असोज, २६ । चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव एवं महामहिम राष्ट्रपति सि जिनपिङ र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता भएको छ । आज बिहान साढे दश बजे राजधानीस्थित होटल सोल्टीमा करिब आधा घण्टा भएको भेटवार्ता सौहार्दपुर्ण र सकारात्मक रुपम...

  • नेपाल र चीन बिच १८ सम्झौता पत्रमा हस्ताक्षर सि आजै स्वदेश फर्कदई

    काठमाडौं असोज, २६ । नेपालका सरकार प्रमुख र चीनका राष्ट्राध्यक्षको तहमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता केहीबेरअघि राजधानीमा सम्पन्न भएको छ । चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीले आआफ्नो मुलुकको प्रतिनिधित्व गर्नुभएको उक्त वार्तामा नेपाल–चीन सम्बन्धका सबै पक्षमा केन्द्रित रहेर विचारविमर्श ...

  • हगिबिसको बिध्वम्स जापान हगिबिस ताईफुको पछिल्लो अपडेट

    जापान अक्टोबर १२ । जापानमा आज बिहानबाट प्रवेश गरेको हगिबिस नाम दिएको ताईफु १९ ले जापानको ९ प्रीफ़ेक्चरमा बिध्वम्स मच्चाएको छ । जापानको मौसम विभागका अनुसार यसको गति अझ बढ़न सक्ने भएकोले सबैलाई अलर्ट रहन ईमरजेन्सि अलार्मद्वारा जानकारी गराईरहेको छ । प्रभावित क्षेत्रमा ५/५ मिनेटको अन्तरालमा ईमरजेन्सि अलार्मद्व...

  • जापानमा हगिबिसको प्रभाव तीव्र ठुलो क्षति गर्ने अनुमान

    टोक्यो जापान अक्टोबर १२ । जापानको टोक्यो आसपासको क्षेत्रमा ताईफु १९ हगिबिसको तिब्र प्रभाव टोक्यो चिबा र साईतामा क्षेत्रमा देखिन देखिएको छ । मौसम विभागका अनुसार यसको गति अझ बढ़न सक्ने भएकोले सबैलाई अलर्ट रहन ईमरजेन्सि अलार्मद्वारा जानकारी गराईरहेको छ । शक्तिशाली ताइफु जापान प्रवेश गरेको छ । जापानको मौषम एजेन...

  • चिनिया राष्ट्रपतिलाई राष्ट्रपति भण्डारीद्वारा स्वागत नेपाली सेनाले गार्ड अफ अनर दिए

    काठमाडौं असोज, २५। नेपाल भ्रमणमा रहेका सिलाई राष्ट्रपति भण्डारीले एअरपोर्टमा स्वागत गरेका छन । दुईदिने नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि सीलाई सेनाको एक टोलीले गार्ड अफ अनर प्रदान गरेको हो । त्यसअघि द...