काठमाडौं, चैत ५ । सुन तस्करी प्रकरणमा मुछिएका पूर्वसभामुख एवम् माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई कपिलवस्तुबाट प्रहरीले पक्राउ गरी काठमाण्डौ ल्याईएको छ ।पक्राऊ परेका महरालाई अनुसन्धान ब्युरो (सीआईबी)को लाजिम्पाटस्थित कार्यालयमा पुर्याइएको छ । कपिलवस्तुबाट प्रहरीले पक्राउ गरी उनलाई आज बिहान भै...
प्रदेश समाचार
-
-
प्रधानमन्त्री नियुक्त नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बुधबार तेस्रोपटक विश्वासको मत पाए
काठमाडौं, फागुन ३०, । १० पुस २०७९ मा प्रधानमन्त्री नियुक्त नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार तेस्रोपटक विश्वासको मत पाएका छन् । उनलाई नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र स...
-
तामाङ्ग समाज क्युशुले मञ्जुश्री सम्वत २८६० सोनाम ल्होसार भब्यताका साथ मनाईयो (फोटो फिचर सहित)
जापान, फुकुओका फल्गुन ६ । जापानको फुकुओकामा नेपाल आदिबासी जनजाती महासंघमा आबद्ध एकल जातीय संस्था नेपाल तामाङ्ग समाज क्युशुले भब्यताका साथ मञ्जुश्री सम्वत २८६० तथा तामाङ्ग सोनाम ल्होसार पर्व मनाएका छन । हिजो फेबररी १७ तारिक तथा नेपाली फाल्गुन ५ गते बेलुकी ५ बजेबाट बेलुकी १० बजेसम्म समय निर्धारण गरी फुकुओका तेन्ज...
-
नेपालले टस जितेर नेदरल्याण्डविरुद्ध बलिङ गर्दै
काठमाडौं, फागुन ५ । आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिज अन्तर्गत आज नेपालले टस जितेर नेदरल्याण्डस विरुद्ध फिल्डिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गर्दै नेदरल्याण्डलाई ब्याटिङको निम्तो दिएका हुन् । नेपालले आजको खे...
-
बाग्लुङ समाज जापान र बिहुँकोट समाज जापानको संयुक्त आयोजनामा चैते दशैं(चैत्राष्टमी मेला २०२४) हुदै
जापान, माघ २० । बाग्लुङ समाज जापान र बिहुँकोट समाज जापानको संयुक्त आयोजनामा चैते दशैंको अवसरमा टोकियोमा चैत्राष्टमी मेला २०२४ हुने भएको छ । गण्डकी प्रदेशकै महत्वपूर्ण मेलाको रुपमा बागलुङ जिल्लामा परापूर्वकालदेखि सञ्चालन हुँदै आएको चैत्राष्टमी मेलाको झल्को दिनेगरी अप्रिल १४ तारिख आईतवार टोकियोमा संयुक्त रुपमा कार...
-
फरार रामबहादुर बम्जन काठमाण्डौँबाट पक्राउ
काठमाडौं, पुस २४ । तपश्वीको भेषमा अनुयायीको हत्या गरेको, बेपत्ता बनाएको र बलात्कार गरेको आरोप लागेका रामबहादुर बम्जन पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले काठमाडौंबाट पक्राउ गरेको प्रवक्ता नवराज अधिकारीले बताए । नेपाल प्रहरीको मकवानपुर, बारा र नुवाकोटस्थित जिल्ला प्रहरी कार्यालयमा ...
-
गुल्मेली समाज जापानले राष्ट्रिय कलाकारहरुको उपस्थितिमा जनवरी ५ तारिक पाचौं अधिबेसन गर्दै
जापान, पौष १६ । गुल्मेली समाज जापानले पाचौं अधिबेसन गर्ने भएको छ । मातृभुमिको समृद्धिका लागी गुल्मेलीहरु एकजुट वनौ भन्ने मुल नारा सहित स्थापना भएको गुल्मेली समाज जापानले नयाँ वर्षको अवसर पारेर जापानको टोकियोको सन्नि हल निप्पोरीमा आयोजना गर्न लागिएको लक्ष्मी महर्जन के.सीले बताउनु भएको छ । राष्ट्रिय ख्याति प्...
-
बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर, ७ देखि १० वर्षसम्म कैद सजाय हुन सक्ने
काठमाडौं, पुस, १३। क्रिकेटर सन्दीप लामिछाने बिरुद्धको बलात्कारको मुद्दामा दोषी ठहर भएका छन् । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालले चार दिनको निरन्तर बहसपछि गौशाला २६ माथिको बलात्कारमा लामिछानेलाई दोषी ठहर गरेका हुन् । न्यायाधीश ढकालले आदेशमा पीडितको दाजुले दिएको जाहेरी दर्खास्त, सन्दीप लामिछानेको ...
-
सुदूर पश्चिम प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा एक दिवसीय गोष्ठी सम्पन्न
कैलाली, पौष ११ । कैलाली, सूदूर पश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज भट्टको प्रमुख आतिथ्यमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र सुदूर प्रदेश प्रहरी कार्यालय धनगढीद्वारा संयुक्त रूपमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा एक दिवसीय गोष्ठी २०८० धनगढीमा बुध...
-
पाकिस्तानी टिकटकर तथा मोडल डा.एलिया र नेपाली फ्यानहरुको भेटघाट कार्यक्रम भब्य रुपमा सम्पन्न, गायक लामाको गीतमा भाबुक भईन एलिया
काठमाडौँ, पुष ६ । चर्चित पाकीस्तानी टिकटकर तथा मोडेल डा.एलिया सोयव नेपाल आएकी छन् । टिकटकमा एक करोड १५ लाख फलोअर्स रहेकी एलियाको स्न्यापच्याटमा एक करोड ५० लाख, इन्टाग्राममा ५ लाख, युट्युवमा एक लाख सस्क्राइबर रहेका छन् । उनी चिकित्साशास्त्र तेस्रो वर्षकी विद्यार्थी हुन् । पछिल्लो समय चर्चित नेपाली गायक सुरेश लामा...
- « Previous Page
- 1
- …
- 5
- 6
- 7
- 8
- 9
- …
- 254
- Next Page »



















