काठमाडौं, मंसिर २२ । नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ४ हजार ३१९ जना प्रतिनिधिहरूको नामावली सार्वजनिक गरेको हो । यो सूचीमा महोत्तरी क्षेत्र नम्बर ३ र सर्लाहीका चार वटा क्षेत्रको नामावली भने समावेश नरहेको नेपाली ...
सुदुरपश्चिम प्रदेश

-
-
नेकपा एमालेको बन्दसत्रमा बिबाद, अध्यक्षमा सहमति नभएपछी निर्वाचन गर्ने तयारी
चितवन, मंसिर १३ । नेकपा एमालेको पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि केपी शर्मा ओलीले बन्दसत्रमा ३०१ जनाको नाम पेश गरेका छन् । मध्यरातमा लगभग १० घण्टा ढीला गरी सुरु भएको बन्दसत्रमा उनले सहमतिका लागि भन्दै नाम पेश गरेका हुन् । आफूले पेश गरेको नााममा कसैलाई चित्त नबुझे निर्वाचनमा जान सकिने बताए । उनले भने, मैल...
-
नेकपा माओबादी केन्द्रको पालिका अधिबेशन सम्पन्न, प्रचण्डद्धारा एमालेको १० औँ महाधिबेशनलाई कुम्भ मेलाको संज्ञा
काठमाडौं, मंसिर ११ । नेकपा माओबादी केन्द्रको आज देशभर एकसाथ पालिका सम्मेलन सम्पन्न भएको छ । उक्त सम्मेलनको नेकपा माओबादीका केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डद्धारा एकसाथ भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए । एक साथ पालिका अधिबेशनको उद्घाटन गर्ने क्रममा प्रचण्डले नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनला...
-
नेकपा माओवादी केन्द्रको पालिका अधिवेशन भोलि
काठमाण्डौँ, मंसिर १० । नेकपा माओबादी केन्द्रको भोलि पालिकाहरुको एकसाथ अधिबेशन गर्ने भएको छ । यसअघि एकसाथ वडा अधिबेशन सकेको नेकपा माओबादी केन्द्रले पालिका सम्मेलन गर्न लागेको हो । राष्ट्रिय सम्मेलनपूर्व तल्ला गाँउ नगर सहितको तल्लो तह कमिटिका अधिवेशन गरिरहेको नेकपा ९माओवादी केन्द्र० ले यहाँका १० वटै स्थानीय तहमा...
-
आजबाट घट्यो विद्युत् महशुल, २० यूनिटसम्मका ग्राहकलाई ३० रुपैया शुल्क निर्धारण
काठमाडौँ, कार्तिक ३१ । विद्युत् नियमन आयोगको गत कात्तिक १० गतेको निर्णयअनुसार आजबाट बिजुलीमा नयाँ महशुल लागू भएको छ । नेपाल विद्युत् प्राधिकरणले आजबाट नयाँ महशुल दरअनुसार बिलिङ गर्ने भएको छ । नयाँ व्यवस्थाअनुसार धेरैजसो उपभोक्ताको शुल्क घटाइएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत मासिक २० युनिटभन्दा कम व...
-
कैलाली मडुवाल हत्या प्रकरणमा थप एकजना पक्राउ, अनुसन्धानका लागि सीआईबीको टोली खटाइदै
धनगढी, कात्तिक २८ । गत मंगलबार राति कैलालीको टीकापुरमा धारिलो हतियार प्रहार गरेर भूपेन्द्र बडुवालको हत्या गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । आफ्नै साथीहरुबाट गरिएको हत्या प्रकरणमा थप एक जनालाई पक्राउ गरेको छ । अमेरिकाको डिभि परि अमेरिका जाने तयारीमा रहेको भडुवाल शंक्कै शंकामा आफ्नै साथीहरु...
-
सरकारद्वारा प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुख फेरिए
काठमाडौं, कात्तिक २३ । गठबन्धन सरकारले तीनवटा प्रदेशको प्रमुखहरु फेरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रमुखहरु फेरेको हो । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नियुक्त भएका प्रदेश प्रमुखहरु फेरिएका हुन् । जस अनुसार प्रदेश १ मा परशुराम खापुङ, कर्णा...
-
आजदेखि छठ पर्व सुरु, सूर्य देवको आरधाना गरि मनाइँदै नदि तालहरु झकिझकाउ रुपमा सझियो
काठमाडौं, कार्तिक २२ । तराई मधेश तथा मिथिलाञ्चलको महत्वपूर्ण पर्व छठ आजबाट विधिवत रुपमा सुरु भएको छ । कात्तिक शुक्ल चौथीदेखि चार दिनसम्म मनाइने छठ पर्वलाई आस्था र विश्वासको पर्व मानिन्छ । सूर्य उपासनाको महापर्व छठका तयारीमा मिथिला क्षेत्रका जनजन परिचालित देखिँदा छन्। पर्वको प्रारम्भ व्रतालुले आज ‘नहाय–खाय’...
-
आज तिहारको बिषेश दिन भाई टिका, उत्तम साईत बिहान ११ः०२ जापानमा १०ः५१ मा उत्तम साईत
काठमाडौं, कात्तिक २० । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्...
-
एमालेका करिब ६ हजार वडा कमिटीको अधिवेशन सम्पन्न, केही जिल्लामा भने बिबाद
काठमाडौं, कार्तिक ६ । नेकपा (एमाले)ले शनिबार देशभरि एकैसाथ करिब ६ हजार वडा कमिटीको अधिवेशन गरेको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बाढी, पहिरा्का कारण केही जिल्लाबाहेक करिब ६ हजार वडा कमिटीको अधिवेशन शनिबार गर्न थालिएको जानकारी दिए । “करिब छ हजार वडा कमिटीको अधिवेशन भएको हाम्रो प्रारम्भिक मूल्याङ्क...
- « Previous Page
- 1
- …
- 3
- 4
- 5
- 6
- 7
- …
- 36
- Next Page »



















