काठमाडौं, जेठ १३ । गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अबको ३ दिन बाढी पहिरो र उच्च वर्षाको सम्भावना रहेको भन्दै बाढी पहिरोको सम्भावित जोखिम क्षेत्रका बस्तीलाई तत्काल सुरक्षित स्थानमा सार्न सरोकारवाला निकायसँग आग्रह गरेको छ । पश्चिमी बंगालको खाडीमा विकसित जलवायुको...
बाग्मती प्रदेश

-
-
नेपाल र चीनका राष्ट्रपतिबिच टेलिफोन संवाद, चीनद्वारा १० लाख खोप अनुदानमा उपलब्ध गराऊने सि जिनपिङको घोषणा
काठमाडौं, जेठ १२ । चीन सरकारले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदानमा उपलब्ध गराउने भएको छ । बुधबार नेपाली समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भएको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिनपिङले अनुदानमा १० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेका हुन् । दुई राष्ट्रपतिको टेलिफोन स...
-
नेकपा एमाले केन्द्रको निर्देशन बिपरित सुदुरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता नलिने सुदुरपश्चिम संसदीय दलको निर्णय
धनगढी, जेठ १२ । नेकपा एमाले स्थायी समितिको बैठकले सुदुरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपनि सुदुरपश्चिम प्रदेश संसदीय दलको बहुमत सदस्यहरुले सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय गरेका छन् । उनीहरुले पार्टीको निर्णयलाई चुनौती दिएका हुन् । धनगढीमा बसेको प्रदेश संसदीय दलको बैठकमा ...
-
इराकसँगको मैत्रीपूर्ण खेल खेल्न नेपाली फुटबल टोली कतार उड्यो, उतैबाट कुबेत जाने तयारी
काठमाडौं, जेठ १२ । इराकसँगको मैत्रीपूर्ण खेल र विश्वकप क्वालिफायररएसियन कप क्वालिफायरको लागि नेपाली फुटबल टोली कतार प्रस्थान गरेको छ । २३ खेलाडी र १२ अफिसियलसहित ३५ जनाको टोली गएराति १० बजे कतार एअरवेजको विशेष उडानमार्फत प्रस्थान गरेको हो । नेपाली टोली मंगलबार कतारको दोहा पुग्ने र बुधबार त्यहाँबाट इराक प्...
-
कोरोना नियन्त्रणको लागि जनताको पुर्ण साथ चाहिने उपराष्ट्रपति पुनको भनाई, खोप अभियानलाई तिब्र बनाउन ध्यानाकर्षण
काठमाडौं, जेठ १२ । उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोना भाइरसविरुद्धको खोप अभियानलाई व्यवस्थित रूपमा तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । विश्व शान्तिका अग्रदूत एवं बौद्धधर्मका प्रवर्तक गौतम बुद्धको २५६५ औँ जन्मजयन्ती तथा किरात राई, याक्खा, सुनुवार, लिम्बु समुदायको प्रमुख चाड उभौली पर्व, चण्डीपूर्णिम...
-
ओलिले एमालेसँगै सिंगो कम्युनिष्ट आन्दोलनको तहसनहस पारेको नेता नेपालको भनाई
काठमाडौं, जेठ ११ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आफूसहित ११ नेतालाई नेकपा एमालेबाट निष्काशन गर्ने निर्णय अर्थहीन भएको टिप्पणी गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीले आफूहरुमाथि निष्काशन गरेर एमालेलाई तहसनहस गर्ने अभियान पूरा गरेको उनले बताएका छन् । बरिष्ठ नेता नेपालले साम...
-
नेकपा एमालेद्धारा माधव र झलनाथसहित ११ नेतालाई पार्टीबाट निष्काशित, १२ जनालाई २४ घण्टे स्पष्टीकरण
काठमाडौं, जेठ १० । नेकपा एमालेले माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ नेतालाई पार्टीको साधारण सदस्य पनि नरहने गरी पार्टीबाट निष्काशन गरेको छ । १२ जनालाई भने २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेपाल र खनालसँगै भीम रावल, मुकुन्द न्यौपाने, राम...
-
माधब नेपाल सहितका बिपक्षी नेताहरु सर्बोच्चको लाईनमा, रिट दर्ताको लागि सांसदहरुको सनाखत सुरु
काठमाडौं, जेठ १० । विपक्षी गठबन्धनका १४६ सांसदहरुले संसद पुनस्र्थापना गर्न र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतले माधब नेपाल सहित बिपक्षी दलले रिट दायर गरेका छन् । प्रधानमन्त्रीका लागि देउवासँगै एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पेश गरेको ...
-
बेड नपाउँदा स्वास्थ्य अवस्था गम्भीर बन्यो, अस्पतालमा आईसियु र अक्सिजन नपाउँदा बिरामीको अकालमा ज्यान गएको भनाई
काठमाडौ, जेठ १० । नीलकण्ठ नगरपालिका–७ धादिङका स्थायी बासिन्दा विक्रम विश्वकर्माले वैशाख १७ गते कारोना विरुद्धको चाइनिज भेरोसेल खोप लगाएका थिए। खोप लगाएको तीन दिनपछि उनी बिरामी परे। वैशाख २२ मा उनलाई कोरोना पजेटिभ देखियो। सरकारी कर्मचारी उनी धादिङ अस्पतालको सूचना अधिकारी तथा अस्थायी कोभिड–१९ अस्पताल धादिङको फ...
-
बिपक्षी गठबन्धन देउबालाई प्रधानमन्त्रि बनाउन मागदाबी गर्दै तिनपुस्ते सहित सर्बोच्चमा रिट दाबी गर्दै
काठमाण्डौं, जेठ १० । राष्ट्रपति विद्यादेवी भण्डारीले १४९ सांसदको हस्ताक्षर सहित प्रधानमन्त्रीमा दाबी गर्दा समेत राष्ट्रपतिले नियुक्ति गर्नुको साटो संसद नै भंग गरेर मध्यरातमा चुनाव घोषणा गरेपछि आक्रोसित विपक्षी गठबन्धनले सर्वोच्च अदालतबाट सिधै परमादेश गराएर प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न माग गर्दैछन...
- « Previous Page
- 1
- …
- 67
- 68
- 69
- 70
- 71
- …
- 217
- Next Page »



















