काठमाडौं, असार ८ । नेपालमा कोरोना संक्रमितको संख्या निरन्तर थपिने क्रम रोकिएको छैन । आज मात्रै पछिल्लो २४ घण्टामा देशभर २४ वटा प्रयोगशालामा भएको परीक्षणबाट ५ सय ३८ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगँै नेपालमा संक्रमितको कुल संख्या १० हजार ९९ पुगेको छ । ...
प्रदेश–१

-
-
आज ७४ महिलासहित ५३५ जनामा कोरोना संक्रमण पुष्टि, जम्मा संक्रमितको संख्या ९६६१ जना पुग्यो
काठमाण्डौं, असार ८ । नेपालमा निरन्तर कोरोना संक्रमण बढ्ने क्रम जारी छ । यसै क्रममा पछिल्लो २४ घण्टामा ५ सय ३५ जना संक्रमित थपिएका छन् । यो सगैं नेपालमा कुल संक्रमितको संख्या ९ हजार ६ सय ६१ पुगेको छ ।आज थपिएका मध्य ७४ महिला रहेका छन् । यसै गरी ४ सय ६१ पुरुष रहेका छन् । रसुवा जिल्ला बाहेक नेपालका सबै ७६ जिल्...
-
संखुवासभामा पहिरो खस्दा अरूण नदी आंशिक रूपमा थुनियो, स्थानीयलाई सुरक्षित ठाऊमा सारियो
काठमाडौं, असार ७ । संखुवासभामा पहिरो खस्दा अरूण नदी आंशिक रूपमा थुनिन पुगेको छ । आइतबार बिहान करिब साढे ९ बजेको समयमा मकालु गाउँपालिका वडा नम्बर-२ तर्फको ओयाङ भन्ने स्थानमा पहिरो खस्दा अरुण नदी आंशिक रुपमा थुनिन पुगेको संखुवासभाका प्रहरी नायब उपरीक्षक नवराज मल्लले जानकारी दिए । मल्लले भने, ‘माटोको ढिस्को...
-
पछिल्लो २४ घण्टामा ४२१ जना संक्रमित थपिएसंगै संक्रमितको संख्या ९ हजार २६ पुग्यो
काठमाडौं, असार ७ । पछिल्लो २४ घण्टामा नेपालमा ४२१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या नौ हजार २६ पुगेको छ । उनीहरूमध्ये २३ जनाको मृत्यु भएको छ भने एक हजार ७७२ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १९४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल...
-
पछिल्लो २४ घण्टामा ३ सय ३१ संक्रमित थपिए, कुल संक्रमितको संख्या ८ हजार ६ सय ५ पुग्यो
काठमाडौं, असार ६ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ३३१ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै कुल संक्रमितको संख्या ८ हजार ६०५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो। मन्त्रालयका प्रवक्ता डाक्टर ज...
-
नेपालमा थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित संख्या ८,२७४ पुग्यो
काठमाडौं, असार ५ । नेपालमा शुक्रबार थप ४२६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रबक्ता डा.जागेश्वर गौतमका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ जना पुगेको छ । शुक्रबार २ सय १६ जना डिस्चार्ज भएका छन् । हालसम्म १४ सय २ जना क...
-
पछिल्लो २४ घण्टामा नेपालमा थप ६७१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ७८४८ पुग्यो
काठमाडौं, असार ४ । पछिल्लो २४ घण्टामा नेपालमा थप ६७१ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको र्सख्या ७ हजार ८ सय ४८ पुगेको छ । उनीहरु मध्ये २२ जनाको मृत्यु भएको छ भने ११८६ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको पत्रकार सम्मेलनमा जानकारी ...
-
पछिल्लो २४ घण्टामा थप ५८६ जनामा कोरोना संक्रमण पुष्टि, थप एक जनाको निधन
काठमाडौं, असार ३ । पछिल्लो २४ घण्टामा थप ५८६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ७ हजार १७७ पुगेको छ । उनीहरूमध्ये २० जनाको मृत्यु भएको छ भने एक हजार १६७ जना डिस्चार्ज भएका छन् । थप एकको मृत्यु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेको बैजनापु...
-
पछिल्लो २४ घण्टामा थप ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, कुल संक्रमितको संख्या ६५९१ पुग्यो
काठमाडौं, असार २ । पछिल्लो २४ घण्टामा थप ३८० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या ६५ सय ९१ पुगेको छ । उनीहरूमध्ये १९ जनाको मृत्यु भएको छ भने ११ सय ९८ जना डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार सबैभन्दा धेरै महोत्तरीमा ८९ जना संक्रमित थपिएका छन्...
-
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाको क्यान्सर रोगका कारण निधन
काठमाण्डौँ, असार २ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाको निधन भएको छ । क्यान्सर रोगका कारण मंगलबार बिहान ३९ वर्षको उमेरमा उनको निधन भएको हो । आन्द्राको क्यान्सरबाट पीडित उनको काठमाडौंस्थित ह्याम्स र निदान अस्पतालमा उपचार गरिएको थियो । तर, पछिल्लो समय अवस्था सुधारोन्मु...
- « Previous Page
- 1
- …
- 26
- 27
- 28
- 29
- 30
- …
- 42
- Next Page »

















