• नेपाली बक्सर घिमिरेले चुमे ‘के वान फेस्टिबल २०२१’ जापानको उपाधि(भिडियो सहित)

    जापान, चैत्र १५ ।    युवापुस्ताका चर्चित अन्तर्राष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘के वान फेस्टिबल २०२१’ को उपाधि चुमेका छन् । जापानको टोकियो शहरमा आइतबार सम्पन्न महोत्सवमा उनले जापानी बक्सर खोतेजुलाई पहिलो राउण्डमा परास्त गर्दै नेपालका लागि ऐतिहासिक जित दिलाएका हुन् । विश्वका चर्चित बक्सरलाई मात्र सो मह...

  • NRNA क्युस्यु कार्यसमितिद्धारा बक्तृत्वकला प्रतियोगिताको आयोजना, बिजेतालाई ५० हजार देखि २ लाख ऐनसम्मको पुरस्कार

    जापान, माघ २९ ।   गैरआवासीय नेपाली संघ जापान, क्युस्यु क्षेत्रिय कार्यसमितिले जापानिज भाषा वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगिताबरे एक सूचना जारी गर्दै एनआरएनए क्युस्युले सहभागी हुन इच्छुक क्युस्युवासी नेपालीहरुलाई यहि २०२१ फेब्रुअरी १५ तारिखदेखि २८ तारिखसम्ममा आवेदन दिन अनुरोध गरेको छ । आवेद...

  • केन्यामा जारी आईटिएफ टेनिस सर्किटमा प्रेरणा र सलोनीको जोडी क्वाटरफाइनलमा

    काठमाडौं, माघ १५ ।   नेपाली खेलाडी प्रेरणा कोइराला र सलोनी तामाङको जोडीले केन्यामा सोमबारदेखि सुरु जे फोर आइटिएफ टेनिस सर्किट टु अन्तर्गत गर्ल्स डबल्समा लगातार दोस्रो जित हात पारेको छ । गर्ल्स डबल्समा भने प्रेरणा र सलोनीको जोडीले बुधबार भएको दोस्रो चरणको खेलमा फ्रान्सका लिए बाथेलिए र टिएनसोए साराह राकोतो...

  • भारतीय खेलाडीलाई हराउँदै नेपालकी पुष्पाले जितिन् म्याराथनमा स्वर्ण

    काठमाडौं, पुष २६ ।  बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु शेख मुजिब म्याराथनमा नेपालकी पुष्पा भण्डारीले भारतीय खेलाडीलाई उछिन्दै स्वर्ण पदक जितेकी छिन् । ढाकामा आज भएको दक्षिण एशियाली क्षेत्रको म्याराथनमा भण्डारीले निर्धारित दूरी दुई घण्टा ५९ मिनेट ४१ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक प्राप्त गरेकी हुन् । सो स्पर्धा...

  • नेपाल पूर्ण रूपमा लकडाउन, भोलिदेखि एकसाता घर बाहिर ननिस्कन सरकारको आदेश

    काठमाण्डौ, चैत १० । मङ्गलबारदेखि नेपाल लकडाउन हुने भएको छ । कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले देश लकडाउन गर्ने निर्णय गरेको हो ।  मङ्गलबारदेखि सबै नागरिक घरभित्र बस्नुपर्नेछ । सुरक्षा निकाय र एम्बुलेन्स बाहेक अरु गाडी चल्न नपाउने भौतिक पूर्वाधार तथा यातायात मन...

  • सागमा पदक विजेता कर्णालीका खेलाडीलाई नगदसहित भोलि पुरस्कृत गरिने

    काठमाडौं, पुस १५ । दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको १३ औं संस्करणमा पदक विजेता कर्णालीका खेलाडीहरुलाई कर्णाली प्रदेश सरकारले नगद पुरस्कार दिने भएको छ । प्रदेशभित्रका पदक विजेता खेलाडीहरुलाई नगद पुरस्कार वितरण गर्ने निर्णय भएको जानकारी कर्णालीका आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले संचार माध्यम...

  • सागमा पदक विजेता र सहभागि खेलाडीलाई धादिङबेसीमा सम्मान

    धादिङ, पुस ११ । धादिङ जिल्लाबाट १३ औं दक्षिण एसियाली खेलकुद ९ साग मा पदक विजेता खेलाडीलाई सम्मान गरिएको छ । राष्ट्रिय तेक्वान्दो संघ जिल्ला कार्य समिति धादिङले शुक्रबार धादिङबेसीमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो । विजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालल...

  • स्वर्ण पदक जित्ने खेलाडीलाई सरकारले ९ लाख दिने प्रधानमन्त्रीको घोषणा

    काठमाडौं, मंसिर २५ । सरकारले १३ औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण पदक विजेता खेलाडीहरुलाई जनही ९ लाख रुपैयाँ दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदक विजेता खेलाडीहरुलाई बुधबार बालुवाटारमा बोलाएर पुरस्कार घोषणा गरेका हुन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेश सिलवालका अन...

  • १३ औं साग : सनिलले जिते स्वर्ण, नेपालको स्वर्ण ५० पुग्यो

    काठमाडौं, मंसिर २४। १३औं दक्षिण एसियाली खेलकुद (साग)को आज अन्तिम दिन बाँकि खेलको प्रतिस्पर्धा भईरहेको छ । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा बक्सिङका सनिल साहीले स्वर्ण पदक जितेका छन् । यससँगै सागमा नेपालको स्वर्ण संख्या ५० पुगेको छ । मंगलबार लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रम...

  • १३ औं साग : जुडोमा देविकाले दिलाइन् नेपाललाई स्वर्ण

    काठमांडौ, मंसिर २२ । १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालकी देविका खड्काले जुडोमा स्वर्ण जितेकी छन् । लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको ५२ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी उनले स्वर्ण जितेकी हुन् । उनले पहिलोमा श्रीलंकन र दोस्रोमा भारतीय खेलाडीलाई हराएकी थिइन् । ...