
काठमाडौं, भदौ २० ।

भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबल खेल नेपालले २–१ ले गुमाएको छ । बिहीबार भएको मैत्रीपूर्ण खेल १–१ को बराबरीमा रोकेको नेपालले दोस्रो खेलमा भने हार ब्यहोरेको हो । आफ्नै स्टेडियम भएको खेलमा पहिलो खेलमा बबाबरीमा रोकेको नेपालले दोस्रोम खेलमा भने हार ब्यहोरेको हो ।
भारतलाई जित दिलाउन ६३ औं मिनेटमा फारुख चौधरी र ८० औं मिनेटमा कप्तान सुनील क्षेत्रीले गोल गरे । नेपालका तेज तामाङले ८६ औं मिनेटमा सान्त्वना गोल फर्काए पनि भारतलाई जित्नबाट रोक्न सकेनन्।
सम्बन्धित समाचार यो पनि पढ्नुहोस ।
नेपाल भारत बिचको मैत्रिपुर्ण खेल जारी, नेपालविरुद्ध भारतलाई अग्रता




546 पटक हेरिएको 
















