नेपाल भारत बिचको मैत्रिपुर्ण खेल जारी, नेपालविरुद्ध भारतलाई अग्रता

काठमाडौं, भदौ २० ।      हाल दशरथ रंगशालामा नेपाल भारत मैत्री पुर्ण फुटबल खेल जारी रहेको छ । हालसम्मको मैत्रीपूर्ण खेलमा भारतले नेपालविरुद्ध अग्रता लिएको छ । ६२ औं मिनेटमा भारतीय खेलाडी फारुख चौधरीले गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् । उनी ४६ औं मिनेटमा विपिन सिंहको स्थानमा मैदान प्रवेश गरेका थिए । उक्त … Continue reading नेपाल भारत बिचको मैत्रिपुर्ण खेल जारी, नेपालविरुद्ध भारतलाई अग्रता