भारत, चैत २७ । भारतको मध्य प्रदेशमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट एक डाक्टरको मृत्यु भएको छ । बीबीसी हिन्दीका अनुसार ६२ वर्षीय डाक्टर शत्रुघ्न पञ्जवानीको कोरोना भाइरसको कारण मृत्यु भएको हो । यो घटनाबारे प्रदेशका मुख्यमन्त्री शिवराज चौहानले सामाजिक सञ्जालमार्फत कोभिड–१९ विरुद्ध लड्दै बलिदान दिने डाक...
समाचार
-
-
परराष्ट्रमन्त्री र साउदी विदेशमन्त्रीबीच टेलिफोन वार्तासम्पन्न, नेपालीको हेरविचार गरेकामा कृतज्ञता ज्ञापन गरे
काठमाडौं, चैत २७ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले साउदी अरेबिया अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन परहान अल सउदसँग बिहिबार टेलिफोन वार्ता गरेका छन् । विश्वका १९ देशका सरकार र तिनका केन्द्रीय बैंकका गभर्नर सदस्य रहेको अन्तरराष्ट्रिय मञ्च ९समूह–२०० को अध्यक्ष राष्ट्रका हैसियतमा साउदी अरेबियाल...
-
तमु धीं लन्डन इकाईका वरिष्ठ उपाध्यक्ष चेत प्रसाद गुरुङको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट निधन
लन्डन, चैत २६ । कोरोना भाइरसबाट अहिले विश्व अत्यन्तै दुखको घडीमा गुज्रिरहेको छ । यो भाइरस लाग्ने सबैको मृत्यु हुन्छ भन्ने भ्रममा नपरौं किनकी धेरै जनालाई पोजेटिभ भएपनी निको भएका अनेकौं खुशीका खबरहरु आएका छन्। तर बिडम्बना अनि एक दुखद खबर । तमु धीं लन्डन इकाईका वरिष्ठ उपाध्यक्ष चेत प्रसाद गुरुङको कोरोना भाइर...
-
NRNA स्पेनद्वारा ९९ जना नेपालीलाई राहत बितरण सम्पन्न, राहत बितरण कार्यक्रम जारी
स्पेन, चैत २६ । नोबेल कोरोना भाईरस (COVID - 19) का स्पेन स्थित रहेका नेपालीहरु पनि आक्रान्त छन । स्पेनमा समस्यामा परेका नेपाली समुदायको लागी गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदको आपतकालिन मूल सहयोग समिति एन आर एन ए स्पेनद्धारा राहत वितरण गरेको छ । उक्त महामारीबाट प्रत्यक्ष आफ्ठेरामा परेका नेपालीहर...
-
सरकारले अवैतनिक महावाणिज्यदूतहरुलाई निलो नम्बरप्लेट र राष्ट्रिय झण्डा प्रयोगमा रोक
काठमाडौं, चैत २६ । सरकारले हालै चीनबाट खरिद गरेको स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरीएको आरोप खेपीरहेका छन । चीनले सहयोगमार्फत नेपाल पठाएको सामान र नेपाली ठेकेदारले किनेको स्वास्थ्य सामानमा रकम फरक भएको र नेपाली ठेकेदारके महँगो रकमलिई सामग्री खरिद गरेको आरोप सरकार पक्षका नेताले नै लगाउदई आएको छ । यसै ...
-
अमेरिकामा अर्का नेपाली ङिमा तेम्बा शेर्पाको कोरोना संक्रमणबाट निधन
अमेरिका, चैत २६ । कोरोना भाईरसको महामारीबाट हाल सबै भन्दा बढ़ी अमेरिकाको न्युयोर्क शहर प्रभावित भएको छ भने आजको मितिसम्म न्युयोर्क सिटीमा मात्र ५ हजार भन्दा बढ़ीको ज्यान गएको छ । कोरोना भाईरसका कारण अमेरिकामा नेपालीहरू पनि संक्रमित भएका घटनाहरु सार्वजनिक भईरहेका छन । कोरोना संक्रमणका कारण न्यूयोर्कमा अर्का...
-
कोरोना संक्रमणबाट न्युयोर्कमा मात्र ७ सय ३१ को ज्यान गयो, अमेरिकामा कोरोना संक्रमण अझ बढ़दो
अमेरिका, चैत २६ । पछिल्लो समय चीनबाट फैलिएको नोबेल कोरोना भाईरसका कारण अमेरिकाको न्युयोर्क शहर तहसनहस भएको छ । अमेरिकी शहर न्युयोर्क कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट सबैभन्दा बढी प्रभावित भएको छ । न्युयोर्कमा भाइरसबाट सङ्क्रमित हुने र ज्यान गुमाउनेको सङ्ख्या लगातार बढिरहेको छ । var bannersnack_e...
-
कोरोना संक्रमणका कारण बिदेशमा संकटमा रहेका नेपालीलाई तत्काल उद्धार गर्न सर्वोच्चको आदेश
काठमाडौं, चैत २६ । चीनको बुहानबाट बिश्वभरी फैलिएको नोबेल कोरोना भाईरसका कारण आज बिश्व आक्रान्त छ । कोरोना भाईरसका कारण देश बिदेश आज पुर्ण तथा आशिंक लकडाउनको अवस्थामा रहेको छ । कोरोना भाईरसको चपेडामा परेका मुलुकमा रहेको नेपालीहरुको स्वास्थ्य अवस्था तथा आर्थिक अवस्था पहिचान गरी तत्काल नेपाल फर्काउन सबौच्च अद...
-
सिन्धुपल्चोकको तातोपानी नाका सुचारु गर्ने तयारीमा, अर्कोहप्तादेखि संचालन आउने
मेलम्ची, चैत २५ । चीनको केन्द्रीय सरकारले तत्काल सञ्चालनमा ल्याउन स्थानीय प्रशासनलाई निर्देशन दिएपछि बन्द भएको तातोपानी नाका खुल्ने भएको छ । कोभिड–१९ महामारीसँग जुध्न नेपाललाई चाहिने अत्यावश्यक स्वास्थ्य तथा खाद्यान्नका सामग्री पठाउन नाका सञ्चालनमा ल्याउन चीन सरकारले निर्देशन दिएको हो । var bannersnac...
-
कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिको बैठकले अन्तराष्ट्रिय उडान बैशाख १८ सम्म स्थगित
काठमाडौं , चैत २५। हालसम्म नेपालमा नोबेल कोरोना भाईरस संक्रमितको संख्या ९ पुगेको छ । ऊनीहरू मध्य प्राय सबै बिदेशबाट आएकहरू रहेका छन । यसको संख्या अझ बढ़न सक्ने भन्दै यसलाई रोकथाम तथा नियंत्रणको लागि अन्तराष्ट्रिय उडानलाई थप प्रतिबन्ध लगाउने निर्णय गरेको हो । सरकारले नेपाल आउने अन्तर्राष्ट्रिय हवाई उडानमा ...



















