जापान, चैत्र ५ । प्रेस सेन्टर नेपाल जापान शाखाको आइतबार टोकियोमा प्रथम अधिवेशन भब्यताका साथ सम्पन्न भएको छ । अधिवेशनले सन्दिप सुनारको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । अधिवेशन आयोजक समितिका संयोजक सुनारको सभापतित्वमा भएको अधिवेशनले समितिको उपाध्यक्षद्वयमा उत्तम पण्डित र कान्ता गिरी, सचिवमा...
प्रवास
-
-
प्रेस सेन्टर नेपाल जापान शाखाको प्रथम ऐतिहासिक अधिवेशनको सबै तयारी पुरा
टोकियो जापान, फागुन ३० । प्रेस सेन्टर नेपाल जापान शाखाको प्रथम अधिवेशनको सबै तयारि पुरा भएको छ । जापानका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यतामा प्रेस सेन्टरको मार्च १७ तारिखका दिन प्रथम अधिवेशन हुन लागेको प्रेस सेन्टर नेपाल जापान शाखाको प्रथम अधिवेशन आयोजक समितिका सहसंयोजक विनोद ढकालल...
-
नेपाली राजदूतावास जापन र गुल्मेली समाज जापानको सहकार्यमा ११४ औं अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रम एभरा स्क्वायर हलमा भब्यताका साथ सम्पन्न
जापान, फागुन २८ । नेपाली राजदूतावास जापन र गुल्मेली समाज जापानको सहकार्यमा ११४ औं अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रम एभरा स्क्वायर हलमा भब्यताका साथ सुसम्पन्न भएको छ । नेपालली दिदीबहिनी सम्मिलन समारोह एवं सम्मान कार्यक्रम जापानका लागि नेपाली राजदूत तथा समारोहका सभापति महामहिम डा. दुर्गा बहादुर सुवेदीज्यूको सभाप...
-
इन्जाको अन्तर्राष्ट्रिय सम्मेलन टोकियोमा सुरु आज नेपाली समुदायसंग अन्तक्रिया हुदै
जापान, फागुन १८ । जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले सम्मेलनको उद्घाटन गर्दै नेपाल र जापानबीच रही आएको सम्बन्धलाई थप सुदृढ तुल्याउने कार्यमा योगदान पुर्याउन पत्रकारहरुलाई आह्वान गर्नुभएको छ । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)को अन्तर्राष्टिय सम्मेलन २०२४ को समुदघाटन गर्दै राजदूत स...
-
दूतावास र गुल्मेली समाजको सहकार्यमा ११४ औं अन्तर्राष्ट्रिय नारी दिवस विशेष समारोह हुने
जापान, फागुन १८ । जापानमा नेपाली महिला सम्मिलन समारोह नेपाली राजदूतावास जापानको सहकार्यमा गुल्मेलि समाज जापानको आयोजनामा अन्तराष्ट्रिय नारी दिवसको अवसरमा यही मार्च ८ तारिकका दिन नेपाली दिदीबहिनी सम्मिलन समारोह आयोजना गर्ने भएको छ । विश्वभर भव्य रुपमा नारी दिवस मनाइरहँदा नेपाली राजदूतावास, जापानका महामहिम राजदूत ...
-
नेपाल जोर्डनसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै उपविजेतामा सिमित
काठमाडौं , फागुन १७। नेपालले राष्ट्रिय महिला फुटबल टिम डौएफ वुमन्स च्याम्पियनसिपको फाइनलमा जोर्डनसँग पराजित भएको छ । साउदी अरेबियामा भएको आठौं संस्करणको डौएफ च्याम्पियनसिप फाइनलमा जोर्डनसँग पेनाल्टी सुटआउटमा ५-३ ले पराजित भएपछि नेपाल उपविजेता मै सिमित भएको हो । जेद्दाहस्थित प्रिन्स अब्दुलल्ह अल-फै...
-
तामाङ्ग समाज क्युशुले मञ्जुश्री सम्वत २८६० सोनाम ल्होसार भब्यताका साथ मनाईयो (फोटो फिचर सहित)
जापान, फुकुओका फल्गुन ६ । जापानको फुकुओकामा नेपाल आदिबासी जनजाती महासंघमा आबद्ध एकल जातीय संस्था नेपाल तामाङ्ग समाज क्युशुले भब्यताका साथ मञ्जुश्री सम्वत २८६० तथा तामाङ्ग सोनाम ल्होसार पर्व मनाएका छन । हिजो फेबररी १७ तारिक तथा नेपाली फाल्गुन ५ गते बेलुकी ५ बजेबाट बेलुकी १० बजेसम्म समय निर्धारण गरी फुकुओका तेन्ज...
-
एनआरएनए जापानको आयोजनामा हुने दोस्रो”एनआरएनए फुटसल रनिङ कप २०२४”प्रतियोगिताको तयारी अन्तिम चरणमा
जापान, फागुन १ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको आयोजनामा हुने दोस्रो 'एनआरएनए फुटसल रनिङ कप २०२४' प्रतियोगिताको तयारी तिव्र गतिमा भइरहेको छ। युवाका लागि खेलकूद भन्ने मान्यताका साथ मार्च ३ तारिख हुने उक्त प्रतियोगिताको लागि जापानभर रहेका फुटसल प्रेमीहरूले टिम दर्ता गराउने क्रम जारी रहेको र...
-
नेफिन क्यूशुको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा सन्तमान शाक्य र सचिवमा प्रदीप राई निर्वाचित
जापान, माघ २२ । नेपाल आदिबासी जनजाती महासंघ क्युस्यु क्षेत्रिय कार्यसमितिको चौथो अधिबेशन केन्द्रीय कार्यसमितिका कार्यवाहक अध्यक्ष श्री गुरुंग ज्युको प्रमुख आतिथ्यमा भब्यताका साथ सम्पन्न भएको छ । आज फुकुओका स्थित हाकता सिमिन सेण्टरमा भएको क्युस्यु क्षेत्रिय कार्यसमितिको चौथो अधिबेशनबाट अध्यक्ष सन्तमान शाक्यको नेत...
-
बाग्लुङ समाज जापान र बिहुँकोट समाज जापानको संयुक्त आयोजनामा चैते दशैं(चैत्राष्टमी मेला २०२४) हुदै
जापान, माघ २० । बाग्लुङ समाज जापान र बिहुँकोट समाज जापानको संयुक्त आयोजनामा चैते दशैंको अवसरमा टोकियोमा चैत्राष्टमी मेला २०२४ हुने भएको छ । गण्डकी प्रदेशकै महत्वपूर्ण मेलाको रुपमा बागलुङ जिल्लामा परापूर्वकालदेखि सञ्चालन हुँदै आएको चैत्राष्टमी मेलाको झल्को दिनेगरी अप्रिल १४ तारिख आईतवार टोकियोमा संयुक्त रुपमा कार...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- 6
- …
- 80
- Next Page »



















