• नेपाल भारत बिचको मैत्रिपुर्ण खेल जारी, नेपालविरुद्ध भारतलाई अग्रता

    काठमाडौं, भदौ २० ।      हाल दशरथ रंगशालामा नेपाल भारत मैत्री पुर्ण फुटबल खेल जारी रहेको छ । हालसम्मको मैत्रीपूर्ण खेलमा भारतले नेपालविरुद्ध अग्रता लिएको छ । ६२ औं मिनेटमा भारतीय खेलाडी फारुख चौधरीले गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् । उनी ४६ औं मिनेटमा विपिन सिंहको स्थानमा मैदान प्रवेश गरेका थिए ।...

  • नेपाल भारत मैत्रीपुर्ण खेलमा बराबरमा रोकियो, अर्को खेल आईतबार दशरथ रंगशालामा हुने

    काठमाण्डौँ, भदौँ १६ ।   दशरथ रंगशालामा आज सम्पन्न नेपाल भारत मैत्रीपुर्ण खेलमा नेपाल बराबरीमा रोकिएको छ । भारत बिरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा पहिलो हाफ्मा बनाएको अग्रता जोगाउन नसक्दा नेपाल बराबरीमा रोकिन बाध्य भएको हो। नेपालका लागि फरवार्ड अञ्जन विष्टले ३६ औँ मिनेटमा चलाखीपूर्ण रुपमा गोल गर्दै टिमलाई अग्...

  • टोकियो ओलम्पिक सम्पन्न, सर्वाधिक स्वर्ण सहित अमेरिका शिर्ष स्थानमा

    जापान, साउन २४ ।    टोकियो ओलम्पिक २०२० आइतबार सकिएको छ । विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा सर्वाधिक स्वर्ण र कूल पदकसहित संयुक्त राज्य अमेरिकाले बाजी मारेको छ । अमेरिकाले ३९ स्वर्ण, ४० रजत र ३३ कास्य गरी कूल ११२ पदक जितेर शीर्ष स्थान हासिल गर्दा चीन ८८ पदकसहित दोस्रो भयो । चीनले ३८ स्वर्ण, ३२ रजत र १८ कास्य...

  • टोकियो ओलम्पिक भोलि जुलाई २३ तारिकबाट शुरु, उद्घाटन सत्रमा १५ राष्ट्र प्रमुखको उपस्थिति रहने घोषणा

    जापान, साउन ६ ।   जापान सरकारले महत्वका साथ हेरिएको टोकियो ओलम्पिक भोलि जुलाई २३ तारिकबाट शुरु हुने भएको छ । टोकियो ओलम्पिक २०२० हुने भने पनि बिश्वमा कोरोना भाईरसको महामारी तिब्र रुपमा फैलिए पछि त्यसको प्रत्यक्ष असर टोकियो ओलम्पिकमा पनि परेको हो । एक बर्ष ढिला गरि उद्घाटन हुन लागेको टोकियो ओलम्पिक १५ राष्ट्...

  • इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटाली युरोकप २०२० को च्याम्पियन बन्यो

    काठमाण्डौँ, असार २७ ।   युरो कप फुटबलको ईटलि र इंग्ल्याण्ड बिचको अन्तिम प्रतिस्पर्धा निकै रोचक बन्यो । ३० मिनेटको समय थपमा समेत बराबरीमा रोकिएको ईटली र इंग्ल्याण्ड बिचको खेल पेनाल्टी सुटआउटमा गएर सकिएको छ । घरेलु टिम इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्दै इटालीले युरो २०२० को उपाधि जितेको छ...

  • ब्राजिललाई १-० ले हराउदै कोपा अमेरिका फुटबलको उपाधि अर्जेंटिनालाई

    ब्राजिल, असार २७ ।  अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । आइतबार बिहान माराकाना रंगशालामा भएको खेलमा ब्राजिललाई १–० ले पराजित गर्दै अर्जेन्टिनाले उपाधि हात पारेको हो । पहिलो हाफको २२ औं मिनेटमा एन्जल डि मारियाले निर्णायक गोल गर्दा आयोजक ब्राजिल पराजित भएको हो । अर्जेन्टिनाले २८ वर्षपछि कोपा ...

  • घरेलु मैदानमा भएको खेलमा ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश

    एजेन्सी, असार, २२ ।   साविक विजेता ब्राजिल घरेलु मैदानमा भइरहेको ४७औं संस्करणको कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार बिहान भएको पहिलो सेमिफाइनलमा पेरुलाई १-० ले पराजित गर्दै ब्राजिल उपाधि नजिक पुगेको हो । निल्टन सान्तोस मैदानमा भएको खेलमा ब्राजिलका लागि लुकास पाक्वेटाले पहिलो हाफमा गोल गरे । ...

  • ईग्ल्याण्ड युरोकपको सेमिफाईनलमा प्रबेश, फाईनलका लागि डेनमार्कको सामना गर्ने

    एजेन्सि, असार २०।   युरोकप फुटबल अन्तरगत ईग्ल्याण्ड युरोकपको सेमिफाईनलमा प्रवेश गरेको छ । आज विहान सम्पन्न खेलमा युक्रेनलाई चार शुन्यले पराजीत गर्दै ईग्ल्याण्डले अन्तिम चारमा स्थान पक्का गरेको हो । अब सेमिफाईनलमा वेम्बलीमा उसले डेनमार्कको सामना गर्नेछ । इंग्ल्याण्डको जीतमा कप्तान ह्यारी केनले दुई गोल गरे...

  • युरोकप २०२० को क्वाटरफाइनल समीकरण पूरा, खेल जुलाई २ र ३ तारिक हुने

    काठमाण्डौँ, असार, १६। युरोकप २०२० को क्वाटरफाइनल समीकरण पूरा भएको छ । मंगलबार राति अन्तिम १६ का दुई खेल सकिएसँगै क्वाटरफाइनल पुग्ने ८ वटै टिमको टुङ्गो लागेको छ । मंगलबार राति भएको खेलमा इंग्ल्याण्डले जर्मनीलाई २-० ले र युक्रेनले स्वीडेनलाई २-१ ले हराउँदै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित बनाए । साथै क्वाट...

  • जर्मनीलाई हराउँदै इंग्ल्याण्ड युरोकपको क्वार्टरफाइनलमा प्रबेश

    एजेन्सी, असार १५।   युरोकप फुटबल खेलमा रोचक दृश्य र नतिजाहरु सार्वजनिक भईरहेको छ । बिश्वका शक्तिशाली खेलाडीहरु रहेको राष्ट्रहरु नकआउट चरणबाट नै घर फर्किन बाध्य भईरहेको छ । बिश्वका नम्बर वान खेलाडी रोनाल्डो रहेको राष्ट्र पोर्चुगल पनि नकआउट चरणबाट नै घर फर्किन बाध्य भए । त्यस्तै ५५ वर्षपछि ठूलो प्रतियोगिताको ...