जापान, कार्तिक २०। कोरोना भाईरस महामारीको कारण लामो समयअघि देखी जापान प्रबेशमा लगाईएको प्रतिबन्ध नोभेम्बर ८ तारिख सोमबार देखि हट्ने भएको छ । शुक्रवार जापान सरकारले विदेशीहरुलाई जापान प्रबेश गर्ने बारे उक्त घोषणा गरेसंगै प्रतिबन्ध हट्न लागेको हो । जापानले कोरोना संक्रमण दरलाई निकै घटाएसंगै सोमबारदेखी जापानम...
अन्तर्राष्ट्रिय
-
-
जापानमा आमनिर्वाचन: तल्लो सदनमा सत्ताधारी दल एलडीपीले ल्यायो २३३ सिट सहित सुविधाजनक बहुमत
जापान, कार्तिक १५। जापानमा हिजो सम्पन्न संसदीय निर्वाचनको संसदको तल्लो सदनको लागि भएको आमनिर्वाचनमा सत्ताधारी दल लिबरल डेमोक्र्याटिक पार्टी एलडीपीको गठबन्धनले बहुमत कायम राखेको छ । अक्टोबर ३१ तारिख भएको निर्वाचनमा प्रधानमन्त्रीको पार्टी एलडीपीले बहुमत सीट ल्याएपनि यसअघि पाएको मध्ये केही सिट गुमाएको छ । जाप...
-
फेसबुकद्वारा कम्पनीको नाम परिवर्तन गरी मेटा राख्यो, के के भए तपाईको फेसबुकमा परीवर्तन ?
अमेरिका, कार्तिक १२ । सामाजिक संजाल फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरेर मेटा राखेको छ । कम्पनीले सामाजिक सञ्जालभन्दा बढी भर्चुअल रियालिटीजस्ता क्षेत्रमा आफूलाई विस्तार गरिरहँदा नयाँ नामले आफूले गर्ने गरेको कामलाई विस्तृतमा समेट्ने फेसबुकका डेभलपर मार्क ज़ुकबरले सामाजिक संजाल फेसबुकबाट जानकारी गराएको छ...
-
पाकिस्तानले न्युजिल्याण्डलाई ५ विकेटले हरायो, ग्रुप २ मा ४ अंकसहित शीर्ष स्थानमा
काठमाडौं, कार्तिक १० । दुबैमा जारी आईसिसि टी २० विश्वकप क्रिकेटमा पाकिस्तानले लगातार दोस्रो जित हात पारेको छ । युएईमा भइरहेको विश्वकप अन्तर्गत सुपर १२ को मंगलबार राति भएको खेलमा पाकिस्तानले न्युजिल्याण्डलाई ५ विकेटले पराजित गरेको हो । यसअघि पहिलो खेलमा पाकिस्तानले चिर प्रतिद्धन्दि भारतलाई १० विकेटले हराएको...
-
सुडानमा सेनाद्वारा सत्ता कब्जा प्रधानमन्त्री तथा मन्त्रिहरूलाई सेनाद्वारा गिरफ्तार
सुडान, कार्तिक ८ । सुडानमा सेनाले सत्ता कब्जा गरेको खबरका बीच देशका प्रधानमन्त्री तथा कैयौं मन्त्रीहरुलाई उनीहरुको घरमै गिरफ्तार गरिएको छ । प्रधानमन्त्री अब्दुल्ला हमदोक र उनका कम्तीमा ४ मन्त्रीहरुलाई गिरफ्तार गरिएको बीबीसीले जनाएको छ । यिनीहरुलाई सोमबार बिहान सबेरै केही अज्ञात सैनिकहरुले हिरासतमा लिएका थिए ।...
-
टी-२० विश्वकपमा भारतमाथि सानदार जित निकाल्दै पाकिस्तानले रच्यो इतिहास
काठमाडौं, कार्तिक ७ । आज भएको टी-२० बिश्वकप खेलमा बिना विकेटको क्षतिमा पाकिस्तानले भारतलाई हराएको छ । आइतबार दुबईमा भएको खेलमा भारतमाथि पाकिस्तानले १० विकेटको फराकिलो अन्तरको जित हात पारेको हो। शाहीन शाह अफ्रिदीको उत्कृष्ट बलिङ र कप्तान बाबर अजाम र विकेटकिपर मोहम्मद रिजवानले उत्कृष्ट ब्याटिङसँगै पाकिस्तानले ...
-
जयरनगर-कुर्था रेलमार्ग नेपाललाई हस्तान्तरण, दुईदेश बिच अन्तराष्ट्रीय पर्यटन नियंत्रण गर्न संयुक्त काम गर्ने
काठमाडौं, कात्तिक ५ । भारतले सीमापार जयनगर-कुर्था (जनकपुर)को विस्तारित रेलमार्ग नेपाललाई हस्तान्तण गरेको छ । भारतले सन् २०१४बाट न्यारो गेजलाई ब्रोडगेजमा विस्तार थालेको थियो । नेपालतर्फको खण्डलाई ब्रोडगेजमा विस्तार गरेर स्पिड टेस्ट पनि गरेपछि भारतले नेपाल रेल्वे कम्पनीलाई रेलमार्ग हस्तान्तरण गरेको हो । शुक्र...
-
जापानमा एम्बेसी कप क्रिकेट प्रतियोगिता हुदै, नेपाली टिमको पनि सशक्त उपस्थिति रहने
जापान, कार्तिक ४ । जापान क्रिकेट एसोसियसनद्वारा आयोजना हुँदै आइरहेको एम्बेसी कप-२०२१ क्रिकेट प्रतियोगिता खेल्नको लागि नेपाली क्रिकेट टिमले आफ्नो टिम घोषणा गरेको छ । अक्टोबर ३० र ३१ तारिख तोचिगी प्रान्तमा रहेको सानो अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुन लागेको एम्बेसी कप-२०२१ मा नेपाल एम्बेसीको तर्फबाट १६ जना खे...
-
जापानमा नेपालीको जनसंख्या ९७ हजार २६ मात्र, अघिल्लो बर्षको तुलनामा २ हजार ६ सय २ जना कमि
जापान, कार्तिक ३ । विश्वको तेस्रो सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक जापानमा बसोबास गर्दै आएका नेपालीहरुको संख्या ९७ हजार २६ रहेको जापान सरकारको हालैको प्रतिवेदनमा उल्लेख गरेको छ । २०२१ फेब्रुबरी २ तारिकमा सार्वजनिक गरेको तथ्यांक अनुसार जापानमा नेपालीको जनसंख्या ९९ हजार ६ सय २८ रहेकोमा हाल २ हजार ६ सय २ जना ...
-
नागोयामा सम्पन्न ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनशिप २०२१’ को उपाधि नेपाली बक्सर खेलाडी अविरल घिमिरेले जिते
जापान, कार्तिक १ । नागोयामा सम्पन्न ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनशिप २०२१’ को उपाधि नेपाली बक्सर खेलाडी अविरल घिमिरेले जितेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवी बक्सरलाई मात्र रिङमा उतारिने यो अन्तर्राष्ट्रिय प्रतियोगितामा विजयी हुने उनी पहिलो नेपाली बक्सर भएका छन् । जापानको नायोगा शहरको नाय...
- « Previous Page
- 1
- …
- 14
- 15
- 16
- 17
- 18
- …
- 97
- Next Page »



















