काठमाडौं, पुस १० । इसाइ (क्रिश्चियन) धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज ‘क्रिसमस डे’ मनाइँदैछ । आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मनुभएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएक...
अन्तर्राष्ट्रिय
-
-
आजदेखि अष्ट्रेलिया आवागमन खुल्यो, को को आउन पाउँछन्(विवरण सहित)
अष्ट्रेलिया, मंसिर २९ । अष्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा बुधबारदेखि खुला भएको छ। यो सँगै कोरोना भाइरसविरूद्धको मान्यताप्राप्त खोपको दुबै मात्रा लगाएका अन्तर्राष्ट्रिय विद्यार्थी र भिसाबाहकले अष्ट्रेलिया प्रवेश पाउने भएका छन्। सरकारको पछिल्लो निर्णयसँगै भिसा लागेर अष्ट्रेलिया जान नपाएका विद्यार्थी, अभिभावक र...
-
जापान सरकारद्वारा ३ दिने एयरपोर्ट क्वारेन्टाईन हटायो,नेपाल सहित १७ देशबाट आउनेले होम क्वारेन्टाइ बसे पुग्ने
जापान, मंसिर २४ । जापान सरकारले जापान प्रवेशमा नेपाल लगायत १७ देशलाई १४ दिन होम क्वारेन्टाईन बस्नु पर्ने नियम लागु गरेको छ । जापान सरकारले बिदेशी नागरिकहरुलाई जापान प्रबेश गर्दा ३ दिन अनिवार्य एयरपोर्टमा क्वारेन्टाईन बस्नुपर्ने नियम संशोधन गरीएको हो । विदेश मन्त्रालयद्वारा जारी सुचना अनुसार नेपाल सहित अर्जेन...
-
स्विट्जरल्याण्ड सरकारले सुसाइड मेसिनको प्रयोगलाई कानुनी मान्यता दियो, अब मृत्यु १ मिनेटमा
स्विट्जरल्याण्ड, मंसिर २२ । स्विट्जरल्याण्ड सरकारले सुसाइड मेसिनको प्रयोगलाई कानुनी मान्यता दिएको छ । यो मेसिन बनाउने कम्पनीको दावीअनुसार यो मेसिनले कुनै पनि व्यक्तिलाई १ मिनेटभित्र कुनै पीडाबिना मृत्यु दिन सक्छ । यो मेसिन कफिनको आकारको छ । यो मेसिनको माध्यमबाट अक्सिजन लेभल अत्याधिक कम गरिन्छ जसका कारण एक मिने...
-
ओमिक्रोन भाईरसको संक्रमण तिब्र बढेसँगै जापान सरकारद्धारा बिदेशी नागरिकलाई जापान प्रबेशमा पुनः रोक
जापान, मंसिर १३ । जापान सरकारले बुधबारबाट जापान प्रबेशमा कडाई गर्ने भएको छ । अफ्रिकि मुलुकमा ओमिक्रोन भाईरसको तिब्र बृद्धि भईरहेको र त्यसको रोकथामको लागि भन्दै भोलिबाट जापान प्रबेश गर्ने सम्पुर्ण बिदेशी नागरिकलाई प्रबेशमा रोक लगाउने प्रधानमन्त्रि किसिदासानले जनाएको हो । जापान प्रबेशमा केहि सहज भएको अबस्थामा ने...
-
अफ्रिकि नागरिकलाई नेपाल प्रबेशमा रोक, अन्य देशका नागरिकलाई पनि अफ्रिकि मुलुक हुदै आएमा क्वारेन्टाईन अनिवार्य बस्नुपर्ने सरकारको सर्कुलर
काठमाडौं, मंसिर १२। कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै सरकारले दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । गृहमन्त्रालयले अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका स्थानीय प्रशासन कार्यालयलाई दक्षिण अफ्रिकी म...
-
काठमाडौंमा समातिएका ११ अफगानीलाई यूएनएचसीआरको जिम्मा लगाउने सरकारको तयारी
काठमाडौं, मंसिर ३ । अफगानस्तानमा बिद्रोहिले सत्ता कब्जा गरेसंगै अफगानी नागरिकहरू बिभिन्न देशमा स्थानांतर भएका छन । त्यसै क्रममा अवैध रुपमा नेपाल प्रवेश गरेका ११ जना अफगानी शरणार्थीलाई गृह मन्त्रालयले संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालय (यूएनएचसीआर)को जिम्मा लगाउने निर्णय गरेको छ । गृह प्रवक्ता...
-
चिनिया राष्ट्रपति सी र अमेरिकी राष्ट्रपति बाईडेन बिच भिडियो बार्ता चीनसंग नखेल्न अमेरिकालाई सीको चेतावनी
चीन, कार्तिक ३१ । चीनका राष्ट्रपति सी जिनपिङले आगोसँग बारम्बार नजिस्किन अमेरिकालाई चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको पहिलो भिडियो वार्तामा राष्ट्रपति सीले यस्तो चेतावनी दिएको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले ताइवानको शान्ति प्रकृयालाई हस्तक्षेप नगर्न...
-
पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश
एजेन्सी,कार्तिक २५ । पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।पाकिस्तानले प्रस्तुत गरेको १ सय ७७ रनको लक्ष्य अष्ट्रेलियाले ६ बल अगावै ५ विकेट गुमाएर पुरा गर्यो । अष्ट्रेलियाको जितमा म्याथ्यु वेड र मार्कस स्टोइनिस नायक रहे । दुवैले हातबाट फुस्किसकेको खेलमा अष...
-
जापानको प्रधानमन्त्रीमा पुनः किसिदासान निर्वाचित
जापान, कार्तिक २५ । जापानको प्रधानमन्त्रीमा लिवरल डेमोक्रेटिक पार्टी (एलडीपी)का अध्यक्ष फुमिओ किशिदा फेरि निर्वाचित हुनुभएको छ । संसदको विषेश अधिवेशनले उहाँलाई बहुमतका साथ निर्वाचित गरेको समाचारमा जनाइएको छ । गत अक्टोबर ३१ मा भएको पार्टीको अधिवेशनबाट उहाँ फेरि अध्यक्षमा निर्वाचित भएपछि अहिले प्रधानमन्त्रीमा प...
- « Previous Page
- 1
- …
- 13
- 14
- 15
- 16
- 17
- …
- 97
- Next Page »



















