काठमाण्डौँ, फागुन २१ । आज भएको आम निर्वाचन २०८२ को समय सकिएको छ । बिहान ७ बजेबाट शुरु भएको प्रतिनिधि सभाको निर्वाचन ५ बजे सकिएको हो । देशका केही स्थान बाहेक देशभर शान्तिपुर्ण तबरबाट निर्वाचन सम्पन्न भएको छ । देशभरको निर्वाचनलाई आकलन गर्ने हो भने ६० देखि ६५ प्रतिशतसम्म मतदाताहरुले निर्वाचनमा सहभागि जनाएको देखिन्छ...
प्रदेश–२

-
-
देशभर निर्वाचन जारी हालसम्म ८ लाख मतदाताले भोट खसाले
काठमाण्डौँ, फागुन २१ । आज नेपालमा आम निर्वाचन २०८२ जनताले आफ्नो मताधिकार प्रयोग गरि देशको भबिष्यको लागि नेतृत्व छान्ने दिन । आज बिहानै देखि देशभर निर्वाचन शुरु भईसकेको छ । हालसम्म २० प्रतिशत जनाताले आफ्नो मत खसारी सकेको बुझिएको छ । आजको निर्वाचन सफल बनाउनको लागि देशै भरीको सुरक्षा ब्यबस्था पनि कडा पारिएको छ । हा...
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको ९ औँ महाधिवेशन स्थगित
काठमाण्डौँ, माघ १३ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौं राष्ट्रिय महाधिवेशन स्थगित भएको छ। प्रतिष्ठानले मंगलबार एक विज्ञप्ति जारी गर्दै फागुन १, २ र ३ गते तय ९ औं महाधिवेशन स्थगित गरिएको जानकारी दिएको हो। आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगद्वारा लागू गरि...
-
रेशम चौधरीद्धारा नयाँ दल दर्ता, एउटै पोशाकमा निर्वाचन आयोग पुगे नेता कार्यकर्ता
काठमाडौं, कात्तिक १३ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) छाडेर नयाँ दल घोषणा गरेका रेशम चौधरी सहितका नेताहरू निर्वाचन आयोग पुगेका छन् ।नागरिक उन्मुक्ति पार्टी, नेपाल नामक पार्टी घोषणा गरेका चौधरी बिहीबार दल दर्ताको लागि निर्वाचन आयोग पुगेका हुन् । उनीसहित अन्य नेताहरू एउटै पोशाकमा निर्वाचन आयोग पुगेका हुन् । उनीहर...
-
नेकपा एसका सांसद ज्वालाद्धारा संसद्बाट गृहमन्त्री र आईजीपीमाथि छानबिनको माग
काठमाडौं, माघ २५ । सर्लाहीमा अन्तरजातीय विवाह गर्ने सत्यन्द्र कुमार राम (चमार) र नेहा रौनियारको विवाहको प्रसंग बिहीबार संघीय संसद्मा चर्कोसँग उठ्यो । सत्तापक्ष र प्रतिपक्ष दुवैतर्फका दलित सांसदहरू एक स्वरमा प्रस्तुत भए । बिहीबार संसद्मा यो विषय प्रवेश गराइन्, कांग्रेस सांसद शान्ति विकले । सत्तारुढ कांग्रेसकी स...
-
माघ शुक्ल वसन्त पञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै
काठमाडौं, माघ १७ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ । यस अवसरमा बिहान ०७ः५५ बजे काठमाण्डौको हनुमानढोकास्थित नासल चोकमा वसन्त श्रवण गरी मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान ०७ः५५...
-
एनपिएल उपाधिमा सुदुरपश्चिम रोयल्स र जनकपुर बिचको भिडन्त जारी, कसले मार्ला बाजी
काठमाडौं, पुस ६ । टीयू क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को आज फाइनल खेल हुँदैछ । फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टस् बिच फाईनल भिडन्त जारी रहेको छ । फाइनल खेल हेर्न बिहानैदेखि टीयू क्रिकेट मैदानमा दर्शक भरिभराउ छन् । दुवैतर्फकका टिम समर्थकले आआफ्ना टिमको समर्थनमा प्लेकार्डसहित उपस्थित जना...
-
आजबाट दशैँ शुरु, आज दशैँको पहिलो दिन घटस्थापना
काठमाडौं, असोज १७ । नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज बडादशैँको पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ परिवारका साथ बडादशैं मनाइन्छ । बडादशैंको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ ...
-
एसईईको नतिजा सार्वजनिक, करिब ४८ प्रतिशत बिद्यार्थी मात्र उत्रिर्ण
काठमाडौं, असार, १३ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (कक्षा १०) /(एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । जसमध्ये १८६ जनाले ४ जीपीए ल्याएका छन् । कार्यालयले आज सार्वजनिक गरेको न...
-
गृह मन्त्रालयद्धारा प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुलाई ६८ बुँदे निर्देशन जारी
काठमाण्डौँ चैत ८ । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुलाई जिल्ला प्रशासन कार्यालयहरु मार्फत गर्नुपर्ने कामबारे ६८ बुँदे निर्देशन जारी गरेको छ । जिल्लामा शान्ति सुरक्षा, सेवा प्रवाह, सुशासन, नियमन, समन्वय र सहजीकरण गर्नुपर्ने विषयमा सक्रिय भूमिका निर्वाह गरी सरकारप्रति नागरिकको भरोसा अभिवृद्धि ग...
- 1
- 2
- 3
- …
- 42
- Next Page »


















