पोखरा, असार १ । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८र७९ का लागि ३० अर्ब ३ करोड रुपैयाँको बजेट ल्याएको छ । यो चालु आवभन्दा झण्डै ५ अर्ब कम हो । चालु आवको बजेट ३४ अर्ब ८० करोड रुपैयाँ छ । प्रदेशको आन्तरिक स्रोत अपेक्षाकृत रुपमा बढ्न नसकेको, राजश्व बाँडफाँट र नेपाल सरकारबाट प्राप्त हुने अनुदानमा कमी ...
गण्डकी प्रदेश
-
-
गण्डकी प्रदेशको मुख्यमन्त्रिमा नेपाली काग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त
पोखरा, जेठ २९ । लामो संघर्ष पछि गण्डकी प्रदेशको मुख्यमन्त्रीमा विपक्षी गठबन्धनका उम्मेद्वार कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिबार संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्। नेपाली काग्रेसका संसदीय दलका नेतासमेत रहेका पोखरेलले आफूला...
-
दलहरुको पत्र तथा हस्ताक्षर सहित मुख्यमन्त्रिमा नेपाली काग्रेसका संसदीय दलका नेता पोखरेलको दाबि पेश
पोखरा, जेठ २८ । गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष मुख्यमन्त्रीमा दावी पेश गरेका छन् । प्रदेश प्रमुखले सरकारको नेतृत्व दाबि पेश गर्न २४ घण्टाको समय सिमा दिए पनि बिपक्षी गठबन्धनले ४ घण्टा भित्र बहुमत सांसदको हस्...
-
अफुलाई समर्थन नगरेको भन्दै मुख्यमंत्रि गुरुंगद्वारा खेलकुद मन्त्रि हटाईए
पोखरा, जेठ २८ । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दीपक मनाङेलाई मुख्य मन्त्री पृथ्वी सुब्बा गुरूङले पदबाट बर्खास्त गरेका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले बिहिबार साँझ मनाङेलाई मन्त्रीबाट बर्खास्त गरेर प्रदेश प्रमुखलाई जानकारी गराएको प्रेस संयोजक बिक्रम न्योपानेले सेतोपाटीलाई जानकारी दिए। मुख्य...
-
गण्डकी प्रदेश मुख्यमन्त्रि गुरुङ्गको सरकार ढल्यो, पक्षमा २७ मत र बिपक्षको पक्षमा ३० मत
पोखरा, जेठ २७ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको सरकार ढलेको छ। नेकपा एमाले संसदीय दलका नेतासमेत रहेका गुरूङ नेतृत्वको सरकारले विश्वासको मत नपाएको हो। आज प्रदेश सभामा मुख्यमन्त्री गुरूङले विश्वासको मतको प्रस्ताव राखेका थिए। उक्त प्रस्तावमा मतदान भएको थियो। मतदानमा ५८ जना प्रदेश सभा सदस्य उ...
-
पछिल्लो २४ घण्टामा ६,९३९ जनामा कोरोना संक्रमण पुष्टि, ७,२२६ जना कोरोना संक्रमणमुक्त
काठमाण्डौँ, जेठ १३ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६९३९ जनामा कोरोनाभाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा ५ लाख ४२ हजार २ सय ५६ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर परीक्षण गरेकामध्ये ६ हजार ७३१ जनामा पोजेटिभ देखिएको हो। त्यस्तै २०८ जनाको ...
-
भारी बर्षा संगै हावाहुरी र बाढी पहिरो आउने भन्दै गृहले पर्वतारोही र जोखिम क्षेत्रको बस्ती स्थानान्तरण गर्न गृहको अनुरोध
काठमाडौं, जेठ १३ । गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अबको ३ दिन बाढी पहिरो र उच्च वर्षाको सम्भावना रहेको भन्दै बाढी पहिरोको सम्भावित जोखिम क्षेत्रका बस्तीलाई तत्काल सुरक्षित स्थानमा सार्न सरोकारवाला निकायसँग आग्रह गरेको छ । पश्चिमी बंगालको खाडीमा विकसित जलवायुको...
-
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २४६ को मृत्यु, ८,१७३ संक्रमित
काठमाडौं, जेठ ५ । कोरोना भाइरस संक्रमणबाट एकै दिन २४६ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ८१७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाण्डौँ उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा २ हजार भन्दा बढि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्...
-
लम्जुङ्ग केन्द्र बनाई ५.८ रेक्टरस्केलको भुकम्प, मानवीय क्षतिको बिबरण आउन बाँकी
लम्जुङ्ग, जेठ ५ । लमजुङको मर्स्याङ्दी गाउँपालिकाको केन्द्र भुलभुले केन्द्रबिन्दु भएर बुधबार ५।८ म्याग्नेच्युटको भूकम्प गएको छ । बिहान ५ बजेर ४२ मिनेटमा गएको भूकम्पबाट मानवीय क्षतिबारे अहिलेसम्म जानकारी नआएको मर्स्याङ्दी गाउँपालिकाका प्रमुख अर्जुन गुरुङले जानकारी दिए । उनका अनुसार भूकम्प आएलगत्तै सबैको...
-
कोरोना संक्रमणबाट एकै दिन ९,२४७ जनामा संक्रमित, २१४ जनाको मृत्यु
काठमाडौं, जेठ ३ । कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो ३ दिन लगातार मृतक संख्या घटे पनि सोमबार पुन बढेको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ ...
- « Previous Page
- 1
- …
- 6
- 7
- 8
- 9
- 10
- …
- 45
- Next Page »