चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा अध्ययनको शुल्क तोक्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1066 पटक हेरिएको

काठमांडौ , असोज १ । चिकित्सा शिक्षाका शिक्षण सस्थाहरुको नियमन गर्न तथा चिकित्सा शिक्षणलाई गुणस्तिया बनाऊँनको लागी स्थापना गरीएको चिकित्सा शिक्षा आयोगले आज एक विज्ञप्ति सार्वजनिक गर्दै चिकित्सा शिक्षाको शुक्ल निर्धारण गरेको छ । चिकित्सा शिक्षा अन्तर्गत स्नातक शिक्षा अन्तर्गतको कार्यक्रमको लागी चिकित्सा शिक्षा आयोगको मिति २०७६ असोज ३० गते र कार्तिक १ गते गरी ३ निर्णय गर्दै शुल्क लगायतका निर्णय गर्दै सार्वजनिक गरेको छ ।

राष्ट्रीय शिक्षा एन २०७५ को परिक्षेत ७ को दफा १८ अनुसार चिकित्सा शिक्षाको शुक्ल निर्धारण गर्दा बिश्वबिध्यालय, प्रतिष्ठान वा शिक्षण संस्थाको लागत, संचालन खर्च, मुद्रास्फीति, भौगोलिक अवस्थिति, छात्रवृद्धि तथा निशुल्क सेवा समेतलाई दिस्टिगत गरी चिकित्सा शिक्षा स्नातक तहको शुक्ल निर्धारण गर्नुपर्ने तर यस आर्थिक वर्षको पठनपाठन सुरु भईसकेकोले तत्काल शुक्ल निर्धारण गर्नु पर्ने भन्दै शुल्क निर्धारण गरेको हो । शुल्क भने उपत्यका भित्र र बाहीर गरी फरक फरक शुक्ल निर्धारण गरेको छ ।

चिकित्सा शिक्षा सम्बन्धि शुल्क लगायत अन्य निर्णयहरू प्रेस विज्ञप्तिमा उल्लेख गरीएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार