गोरखा नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसको प्यानल नै विजयी

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  385 पटक हेरिएको

गोरखा, वैशाख ३१ ।   

गोरखा नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । ५७६ मत ल्याउँदै रहम तुल्ला मिया वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका रामशरण बानियाँले ४१४ मत प्राप्त गरे भने नेकपा माओवादी केन्द्रका जियाउर रहमान मियाले २९२ मत ल्याए । उक्त वडामा कुल १ हजार ४०५ मत खसेको थियो भने बिजयी रहम तुल्ला मियाँले ५७६ मत ल्याई बिजयी भएका हुन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार