भोजपुरका थप एक ब्यक्तिमा कोरोना संक्रमित पुष्टि, संक्रमितको संख्या ४८ पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  946 पटक हेरिएको

vision-online-advertise

भोजपुर, बैशाख १२ ।

नेपालमा कोरोना संक्रमण थप एकजनामा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा भोजपुरमा थप एकजना कोरोना संक्रमित पुष्टि भएका हुन् ।

यसअघि बिहीबार दिउँसो उदयपुरकी ५५ वर्षीय महिला र जनकपुरका १४ वर्षीय किशोरमा कोरोना संक्रमण पुष्टि गरिएको थियो । उदयपुरबाट ल्याएको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा दुई जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार