• राजधानीमा डेंगुरोग संक्रमितको संख्या बढ्यो २ डक्टर सहित ५५ जनामा देखा

    काठमाडौं भाद्र २०।  मानव जीवनमा प्रत्यक्ष प्रभाव पार्ने डेंगुरोग नेपालको सुनसरी, कास्की, चितवन, मकवानपुर, झापा लगायतमा डेँगु भाइरसबाट संक्रमित लामखुट्टेले टोकेपछि सर्ने रोग राजधानीमा बुधबार साँझसम्ममा दुई जना चिकित्सकसहित ५५ जनामा देखापरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका चिकित्सकले जनाएका छन् । ...

  • टेबल टेनिस रोज्नु मेरो जीवनकै सर्वोत्कृष्ट निर्णय

    काठमाण्डौ,भाद्र 20। यतिबेला त मेरो दिमागमा ‘साग’ मात्रै भरिएको छ । म खाने सागको कुरा गरिरहेको छैन है ! ‘साग’ अर्थात्, दक्षिण एसियाली खेलकुद । १३ औं साग आगामी डिसेम्बर महिनाबाट सुरु हुँदैछ । हामी नेपाली खेलाडीहरुका लागि यो ओलम्पिक सरह नै हो । म अहिले यसैको तयारीका लागि कडा अभ्यासमा जुटिरहेकी छु । देशका लागि पदक...

  • NRNA, NCC जापानमा २ उपाध्यक्ष सहित ८ जना सर्वसम्मत निर्वाचित

    फुकुओका, १९ भाद्र । गैर आवासीय नेपाली संघ जापानको हाल टोक्योमा जारी एनसिसि जापान निर्वाचनले विश्वमा रहेका नेपालीहरुको ध्यान केन्द्रित गरेको छ । निर्वाचन कमिटिले जारी गरेको निर्वाचन आचार संहिता र समय सिमा नजिकिदै गर्दा जापानको निर्वाचन ज्यादै रोचक र प्रतिस्पर्धी रहने अनुमान गरेका छन । हालको निर्वाचनमा एनसिसि जापानको ...

  • कैलाली नेपाल प्रहरीलाई ठुलो सफलता

    काठमाण्डौ,भाद्र १९। कैलाली नेपाल प्रहरीलाई आज नक्कली कागजातहरु तयार गरी संजय शमशेर जंग बहादुर राणा नाम वताउने व्यक्ति लगाएतको समुहले विभिन्न व्यक्तिहरुबाट ठुलो मात्रामा रकम ठगि गरि रहेको भन्ने बिशेष सुचनाको आधारमा केन्द्रिय अनुसन्धान व्युरो तथा यस कार्यालयबाट खटिएको संयुक्त टोलीले जिल्ला कैलाली धनगढी उपमहानगरपालिक...

  • एनआरएनए जापानका अध्यक्ष पदमा पाँच उम्मेदवारहरु

    फुकुओका, १८ भदौ । गैरआवासीय नेपाली संघ जापानको अधिवेशन नजिकिएसँगै चुनावी सरगर्मी बढेको छ । आगामी कार्यकाल (सन् २०१९/०२१) का लागि हुने चुनावमा पाँचजना अध्यक्षका प्रत्याशीहरु देखिएपछि चुनावी सरगर्मीले नेपाली समुदायमा गतिविधि बढेको छ । चुनावी मैदानमा निवर्तमान अध्यक्ष टासीवांग्दी लामासहित क्युसुका युवा प्रत्याशी किरण ...