समाचार – Page 2 – Vision Online News
Wednesday February 18, 2026  
visioninternational.edu.np
Menu
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
    • प्रदेश–१
    • प्रदेश–२
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनि प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • भिजन/दर्शन
    • अन्तर्वार्ता
    • विचार/ब्लग
  • अर्थ
    • अर्थ
    • बिजनेस
    • कृषि
    • पर्यटन
  • शिक्षा/स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य/जीवन शैली
  • खेलकुद
    • फुटबल
    • भलिबल
    • क्रिकेट
    • दौड
    • पौड़ी
    • अन्य खेलहरु
  • मनोरञ्जन-समाचार
    • साहित्य
    • मनोरञ्जन
    • मोडल
    • भिडियो
    • फोटो फिचर
    • अनौठो बिश्व
  • बिश्व खबर
    • जापान बिशेष
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • भिजन टि.भि
  • English News

समाचार

  • गायिका सिर्जना खत्री ‘हाउडेमाया’को ‘एक नम्बर हरामी’ सार्वजनिक (भिडियो सहित)

    काठमाडौं, मंसिर २० । चर्चित गायिका सिर्जना खत्री ‘हाउडेमाया’ले ‘एक नम्बर हरामी’ बोलको गीत बजारमा ल्याएकी छिन् । गायिका सिर्जना खत्रीकै शब्द संगीत रहेको गीतमा राजेन्द्र खड्गी, प्रेमा लाम्गाडे, रोहित साउद, पुर्णिमा शाह, विवश ओली लगायतका कलाकारहरुको फिचरिङ रहेको देख्न सकिन्छ । गायिका खत्रि फरक प्यार्टनका गित संगितम...

  • राष्ट्रपति रामचन्द्र पौडेल सहितको टोली कतार प्रस्थान

    काठमाडौं, कात्तिक १७ । राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमणको लागि प्रस्थान गरेका छन् । आज बिहान ९:१० बजे पौडेल त्रिभुवन विमानस्थलबाट कतार प्रस्थान गर्न गरेका हुन् । उनी सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलेपमेन्ट विषय कार्यक्रममा सहभागी हुन त्यसतर्फ जान लागेका राष्ट्रपति कार्यालयले जानकारी गराएका हुन् । राष्ट...

  • रेशम चौधरीद्धारा नयाँ दल दर्ता, एउटै पोशाकमा निर्वाचन आयोग पुगे नेता कार्यकर्ता

    काठमाडौं, कात्तिक १३ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) छाडेर नयाँ दल घोषणा गरेका रेशम चौधरी सहितका नेताहरू निर्वाचन आयोग पुगेका छन् ।नागरिक उन्मुक्ति पार्टी, नेपाल नामक पार्टी घोषणा गरेका चौधरी बिहीबार दल दर्ताको लागि निर्वाचन आयोग पुगेका हुन् । उनीसहित अन्य नेताहरू एउटै पोशाकमा निर्वाचन आयोग पुगेका हुन् । उनीहर...

  • कीर्तिपुर क्रिकेट रंगशाला गुरुयोजना स्वीकृत, लागत १० अर्ब प्राथमिकतामा राखि काम गर्ने

    काठमाडौं, असोज ३१ । सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसर कीर्तिपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणको गुरुयोजना स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले सहरी विकास मन्त्रालयको प्रस्तावमा रंगशालाको गुरुयोजना स्वीकृत गर्दै आयोजनालाई राष्ट्रिय प्राथमिकतामा राखि काम गर्ने निर्णय गर...

  • जीवन रहँदासम्म देश र जनताका लागि समर्पित रहने देउवाको भनाई

    काठमाण्डौँ, असोज २८ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा पहिलोपटक सार्वजनिक भएका छन्। नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठकमा भाग लिन सभापति देउवा मंगलबार दिउँसो पार्टी कार्यालय सानेपा आएका हुन्। उनी पत्नी आरजु राण देउवासँगै उपस्थित भएका थिए। भदौ २४ गतेको...

  • अक्टोबर ईन्टेकमा भिजन क्लासिक ईन्टरनेशनल एजुकेशन कन्सलटेन्सीको शतप्रतिशत १००% भिषा प्राप्त

    काठमाण्डौँ, असोज २७ । जापानमा उच्च शिक्षा अध्ययनका लागि भिजन क्लासिक ईन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीबाट अप्लाई गरेका सम्पुर्ण शतप्रतिशत बिद्यार्थीले सिओई लेटर प्राप्त गरेका छन । उक्त कन्सल्टेन्सीबाट भाषा कक्षा अध्ययन गरेका र अन्य बिभिन्न कन्सल्टेन्सीका बिद्यार्थीहरुले समेत भिजन क्लासिक ईन्टरनेशनल एजुकेशन कन्सल्ट...

  • हमासद्धारा २० ईजरायली बन्धकको आज रिहाई, शान्तिसँगै युद्ध समाप्त भएको अमेरिकि राष्ट्रपति ट्रम्पको भनाई

    गाजा, असोज २७ । हमासले बन्धक बनाएका मध्ये २० जनालाई सोमबार रिहा गरेको छ । युद्धविराम सम्झौता अनुसार हमासले सोमबार २० जना बन्धकलाई रेडक्रस मार्फत् इजरायली सेनाको जिम्मा लगाएको बीबीसीले जनाएको छ । उनीहरूलाई हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायली सीमा क्षेत्रमा भएको आक्रमणका क्रममा अपहरण गरेर गाजा पुर्‍याएको थियो । ...

  • एनआरएनए जापानको अध्यक्षमा सुभाष लामिछाने र महासचिबमा श्यामकुमार श्रेष्ठ निर्वाचित

    जापान, साउन १२ । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (NRNA) जापानको १२ औं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । एनआरएनए जापानको २०२५–२०२७ दुई वर्ष कार्यकालका लागि नयाँ कार्यसमिति गठन गर्न हिजो अनलाईन माध्यमबाट निर्वाचन सम्पन्न भएको हो । एनआरएन जापानको कुल मतदाता संख्या १८ हजार ३ सय १४ रहेकोमा १२ हजार ३ ...

  • अमेरिकि आक्रमण पछि इरानी संसदले हर्मुज जलमार्ग बन्द गर्ने प्रस्ताव अनुमोदन गर्यो, खामेनीबाट अनुमोदन हुन बाँकी

    ईरान, असार ९ । इरानी संसदले आइतबार हर्मुज जलमार्ग बन्द गर्ने प्रस्तावलाई सर्वसम्बद रुपमा अनुमोदन गरेको छ। इरानी सांसद इस्माइल कोवसारीले आइतबार सञ्चारमाध्यमहरूसँगको कुराकानीमा हर्मुज जलमार्ग बन्द गर्ने प्रस्तावलाई संसदले अनुमोदन गरेको बताएका हुन्। तर संसदले अनुमोदन गर्दैमा यो कार्यान्वयनमा जाँदैन। यसको अन्तिम ...

  • भारतमा जहाज दुर्घटना हुदाँ ५० जनाको निधन

    भारत, जेठ २९ । भारतमा बिहीबार दिउँसो जहाज दुर्घटना हुँदा कम्तिमा ५० जनाको मृत्यु भएको छ। भारतीय पत्रिका दैनिक भास्करका अनुसार दुर्घटनास्थलबाट ५० जनाको शव निकालिएको जनाएको छ। एयर इन्डियाको उक्त जहाजले गुजरात राज्यको अहमदाबादस्थित सरदार वल्लभ भाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट आज दिउँसो १:३८ बजे बेलायतका लागि उ...

    • « Previous Page
    • 1
    • 2
    • 3
    • 4
    • …
    • 335
    • Next Page »



लोकप्रिय

    • काठमाण्डौँ आईपुगेका पूर्वराजा ज्ञानेन्द्रलाई एयरपोर्टमा समर्थकहरुद्धारा भब्य स्वागत, एयरपोर्ट एरिया अस्तब्यक्त
    • रास्वपा बरिष्ट नेता बालेन्द्र शाह निर्वाचन प्रचारप्रसारको क्रममा आज धादिङ्गमा
    • सर्वोच्चद्धारा सरकारको टिकटक माथिको प्रतिबन्द बिरुद्ध अन्तरिम आदेश दिन अस्वीकार
    • सरकारले विज्ञलाई उपसचिव र सहसचिव बनाउन सक्ने
    • नवनिर्वाचित सभामुख अग्नि प्रसाद सापकोटा को हुन ?
    • बिश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख नाघ्यो, नेपालमा पनि संक्रमण दिनप्रति दिन बढ्दो
    • कोरोना भाईरसको कारण न्युयोर्कमा पहिलो नेपालीको मृत्यु, अमेरिकाको स्थिति भयाबह
    • आज दशैंको सातौं दिन, घरघरमा फूलपाती भित्राइँदै
    • राष्ट्रप्रमुखको हैसियतमा राष्ट्रपति भण्डारीद्वारा सर्वसाधारणलाई दशैको टिका लगाईदिने
    • आसन्न निर्वाचन सफल बनाउन आ–आफ्नो ठाँउबाट भूमिका निर्वाह गर्न राष्ट्रपति पौडेलको आग्रह

  • हाम्रो बारेमा

    संस्था दर्ता नं:-२८७७४४/०७८/०७९

    अध्यक्ष/प्रबन्धक निर्देशक
    सन्तमान शाक्य

    संचालक/सम्पादक
    तुलशा कटुवाल
    सह–सम्पादक
    समिर शाक्य,   अन्जना शाक्य
    स्तम्भकार
    ई.सुदिना कुईकेल

    सल्लाहकार
    रेजिना उप्रेती

    प्राबिधिक सहकर्मी
    बिकास तामाङ्ग

    सम्पर्क

    समाचार तथा बिज्ञापनको लागि

    नेपाल
    Contact:+977 9851225406

    जापान
    Contact:080-9058-7509

    Email:visiononlinenews2019@gmail.com

    प्रवास प्रतिनीधिहरु

    यूएईः
    हरि नेपाली +९७१५६५३७७३५०

    जापान:
    सचिन नेम्बाङ्ग
    गेष्ट कार्यक्रम संचालक(फुकुओका)

     

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्ट्राग्राम
    • गूगल प्लस
    • युटुब

    हामीलाई फलो गर्नुहोस

    Visiononlinenews.com

    © 2019-2020 visiononlinenews.com सर्वाधिकार सुरक्षित

    • भिजन टिम
    • बिज्ञापन
    • प्रयोगकर्ताको सर्त
    • Privacy Policy
    Design & Developed by:Bikashsoft Technology
    Logo