काठमाडौँ, पुस १२ । विद्यालय तह (कक्षा १ देखि १२ सम्म) का कुनै पनि विषयको परीक्षामा न्यूनतम ३५ प्रतिशत अंक प्राप्त नगरे माथिल्लो कक्षामा पढ्न नपाइने भएको छ । शिक्षा मन्त्रालयले विद्यालय शिक्षाको लेटर ग्रेडिङ निर्देशिका २०७८ जारी गर्दै यस्तो मापदण्ड तय गरेको हो । ग्रेडिङ्ग सिस्टममा बिद्यार्थी र अभिभाबकमा अन्यौलता...
शिक्षा
-
-
एनआरएनए मेरो साथी अन्तर्गतको तेस्रो श्रृखला यहि डिसेम्बर २५ तारिक जुम भर्चुअल माध्यमबाट हुने
जापान, पुस ६ । गैर आवासीय नेपाली सघ राष्ट्रिय समन्वय परिषद जापानद्धारा आयोजना गर्दै आईरहेको एनआरएनए मेरो साथी अन्तर्गतको तेस्रो श्रृखला यहि डिसेम्बर २५ तारिख जापानमा नेपाली विद्यार्धीहरुको अध्ययन पश्चात रोजगारीको अवसर र चुनौती लगायतका विषयमा एक विशेष कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ जापानको ९...
-
आजदेखि अष्ट्रेलिया आवागमन खुल्यो, को को आउन पाउँछन्(विवरण सहित)
अष्ट्रेलिया, मंसिर २९ । अष्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा बुधबारदेखि खुला भएको छ। यो सँगै कोरोना भाइरसविरूद्धको मान्यताप्राप्त खोपको दुबै मात्रा लगाएका अन्तर्राष्ट्रिय विद्यार्थी र भिसाबाहकले अष्ट्रेलिया प्रवेश पाउने भएका छन्। सरकारको पछिल्लो निर्णयसँगै भिसा लागेर अष्ट्रेलिया जान नपाएका विद्यार्थी, अभिभावक र...
-
अखिल क्रान्तिकारीले १९९ सदस्यीय केन्द्रीय कमिटी सदस्य टुंग्यायो, पदाधिकारी भने अझै टुंगिएन(नामावली सहित)
काठमाडौं, मंसिर २७ । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले १९९ सदस्यीय केन्द्रीय कमिटीमा रहने सदस्यहरु टुंगो लगाएको छ । तर, अध्यक्ष बाहेक अन्य पदाधिकारी भने अझै पनि टुंगो लागेको छैन । फ्याक्सन इन्चार्ज हितमान शाक्य, अध्यक्ष पञ्चा सिंह, निवर्तमान अध्यक्ष रञ्जित तामाङ सहितको बैठकले १९९ केन्द्रीय स...
-
कोरोना भाईरसका कारण रोकीएको कक्षा १२ को परिक्षाफल सार्वजनिक
काठमाडौं, मंसिर १७ । कक्षा १२ को नतिजा प्रकाशित भएको छ । आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको प्रवक्ता कृष्णप्रसाद शर्माले जानकारी दिए । कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । कोभिड-१९ को महामारीका कारण परीक्षाको तालिका सार्वजनिक...
-
आईएचएनओद्वारा प्रदान गरिएको छात्रवृत्ती प्राप्त गर्ने ५० जना नेपाली विद्यार्थीहरुलाई आधिकारिकताको प्रमाण पत्र बितरण
जापान, कार्तिक २८ । गैरआवासीय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद(एनआरएनए) जापान र आईएचएनओ(IHNO)को सहकार्यमा प्रदान गरिदै आएको छात्रवृद्धि यस बर्ष पनि ५० जनालाई उपलब्ध गराउने भएको छ । उक्त ५० जना छात्रवृत्ती प्राप्त गर्ने नेपाली विद्यार्थीहरुलाई IHNO ले आधिकारिकताको प्रमाण पत्र बितरण गरिएको छ । एनआरएन...
-
जापान सरकारले लगाएको प्रवेश प्रतिबन्ध नोभेम्बर ८ बाट हट्ने, ब्यावसायी यात्रीलाई ३ दिन क्वारिन्टिन
जापान, कार्तिक २०। कोरोना भाईरस महामारीको कारण लामो समयअघि देखी जापान प्रबेशमा लगाईएको प्रतिबन्ध नोभेम्बर ८ तारिख सोमबार देखि हट्ने भएको छ । शुक्रवार जापान सरकारले विदेशीहरुलाई जापान प्रबेश गर्ने बारे उक्त घोषणा गरेसंगै प्रतिबन्ध हट्न लागेको हो । जापानले कोरोना संक्रमण दरलाई निकै घटाएसंगै सोमबारदेखी जापानम...
-
नेफिन क्यूशुद्वारा भाईटिकाको दिन बृहत देउसी भैलो सहितको सांस्कृतिक कार्यक्रम २०२१ आयोजना, सबैलाई सहभागी हुन अपिल
जापान, कार्तिक १८ । जापानको फुकुओका स्थित रहेको नेपाल आदिबासी जनजाति महासंघ क्यूशु क्षेत्रिय कार्यसमितिको आयोजनामा बृहत देउसी भैलो तथा सांस्कृतिक कार्यक्रम २०२१ आयोजना हुने भएको छ । नेपालीहरूको महानचाड तिहार तथा शुभदीपावाली र छठ पर्वको पावन अवसरमा कर्म भूमि जापानमा रहनुहुने नेपालीसमुदायलाई एकीकृत गरी एक आपसम...
-
आईएचएनओद्वारा छात्रवृत्ति पाउने ५० नेपाली विद्यार्थीको नामावली सार्वजनिक [को को परे]
जापान, कार्तिक १२ । जापानमा बिध्यार्थी भिसामा आएका नेपालीहरूको लागि आईएचएनओद्वारा प्रदान गर्दै आई रहेको IHNO Scholorship यस वर्ष पनि ५० जना बिध्यार्थीलाई प्रदान गरेको छ । एनआरएनए जापानसंगको सहकार्यमा प्रदान गर्दै आएको उक्त छात्रवृद्धि अघिल्लो वर्ष १०० जनालाई प्रदान गरीएको थियो । यस वर्ष भने ५० जनालाई मात...
-
बिदेशमा रहेका नेपाली भाषिहरुका लागि नेपालमा अध्ययनका लागि आबश्यक कानुन संशोधनमा सक्दो सहयोग गर्ने शिक्षा मन्त्रि पौडेलको आश्वासन
काठमाण्डौँ, कार्तिक ७ । थाइल्याण्ड म्यानमार लगायत अन्य विदेशीमुलुकमा रहेका नेपाली मूलका नेपाली भाषी बालवालिकाहरुलाई नेपालमा अध्ययनको लागि भिषा प्रक्रियामा सहज गराउन आफूले सहयोग गर्ने शिक्षामन्त्री देवेन्द्र पौडेलले बताएका छन । गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्ने...
- « Previous Page
- 1
- …
- 3
- 4
- 5
- 6
- 7
- …
- 15
- Next Page »



















