काठमाडौं, माघ १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सम्पूर्ण नेपालीहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराइसक्ने बताएका छन् । सबैलाई निःशुल्क खोप उपलब्ध गराउने उनले बताए । कोरोनाविरुद्धको खोप अभियान शुभारम्भ समारोहलाई आज बालुवाटारस्थित निवासमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘करिब तीन मह...
प्रदेश–१

-
-
भारतले बन्द गर्यो नेपालतर्फको नहर, किसानले गहुँ सिँचाइ गर्न पाएनन्
काठमाडौं, माघ १३ । नेपाली भूमिमा कोशी व्यारेज छ । व्यारजेमा बग्ने पानी पनि नेपालकै हो । तर, यो पानी नेपाली किसान नै प्रयोग गर्नबाट बन्चित भएका छन् । भारतले कोशी व्यारेजको पानी पश्चिमी नहरमा नछाड्दा यस पटक नेपाली भूमिका सयौं किसानले गहुँबाली सिँचाइ गर्न पाएका छैनन् । नेपाल र भारत दुवैतर्फका किसानलाई सिँचा...
-
मुख्यमन्त्रि राईको ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग बिहेको मिति तय
बिराटनगर, माघ ४ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आगामी माघ ११ गते आइतबार सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग लगनगाँठो कस्ने भएका छन्। मुख्यमन्त्री राईको विवाहबारे उनको सचिवालयले पुष्टि गर्दै विवाहको मिति सार्वजनिक गरेको हो। उमेरमा निकै ठूलो अन्तर रहेको ज्याङ्मु र मुख्यमन्त्री राईको प्रे...
-
आज माघे (मकर) सङ्क्रान्ति तथा थारु समुदायको नयाँ बर्ष बिभिन्न कार्यक्रम गरेर मनाइँदै
काठमाडौँ, माघ १ । प्रत्येक वर्ष आज माघ महिनाको पहिलो दिन मनाइने माघे (मकर) सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई माघे(मकर) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा...
-
पार्टी एकताका लागि बामदेवको अपील, आफैलाई घोषणा गरे एकता संयोजक(अपील सहित)
काठमाण्डौं, पुष २५ । संसद विघटन पछि विभाजित भएको नेकपामा वामदेव गौतम भने अहिलेसम्म कुनै पनि गुठको भेलामा सामेल भएका छैनन । उनले अहिले पनि नेकपा बिभाजन हुन नहुने र एकै हुनु पर्ने अडान राख्दै आएका छन । संसद विघटन पछि विभाजित भएको नेकपामा वामदेव गौतमले मध्यमार्गी धारलाई अगाडी बढाएका छन् । उनले पार्टी एकताको ...
-
जसपाले देशभर ओली सरकारको असंबैधानिक कदम बिरुद्ध प्रदर्शन गर्ने
काठमाण्डौं, पुष २४ । जनता समाजवादी पार्टी नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारविरूद्ध देशभर प्रदर्शनको थप कार्यक्रम घोषणा गरेको छ । प्रधानमन्त्रि के.पी शर्मा ओलीको असंबैधानिक कदम बिरुद्ध सम्पुर्ण राजनितिक दल एकजुट हुनु पर्ने बताउदै पुर्व प्रधानमन्त्रि बाबुराम भट्टराईले संयुक्त जनआन्दोलनको घोषणा गर्नुपर्...
-
नेकपाका प्रचण्ड–नेपाल समुहद्वारा एक दोस्रो चरणको आन्दोलन घोषणा
काठमाडौं, पुस १८ । प्रधानमन्त्रि के.पी शर्मा ओलिले प्रतिनिधि सभा बिघटन गरेपछि उत्पन्न बिबाद र पार्टि बिभाजनको संघारमा पुगेको नेकपाको प्रचण्ड–माधव समूहले संसद विघटनको विरोधमा दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । संसद विघटनपछि सडकमा आएको प्रचण्ड(माधव समूहले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी ९जसपा० सँग...
-
आन्दोलन गर्न आएका उखु किसानको हृदयघातबाट निधन
काठमाडौं, पुष १४ । बक्यौता माग गर्दै १६ दिनसम्म माइतीघरको आन्दोलनमा सहभागी ६५ वर्षीय उखु किसानको हृदयघातका कारण मंगलबार निधन भएको छ । सर्लाही धनकौल छोटवल टोलका नारायण राय यादवको मंगलबार बिहान शहीद गंगालाल हृदय रोग केन्द्रमा उपचारका क्रममा निधन भएको आन्दोलनमा सहभागी अर्का किसान मुकेश ठाकुरले बताए । उनलाइ मंगलबार...
-
संखुवासभामा विप्लव समूह र प्रहरीबीच गोली हानाहान
काठमाडौं पुस १२ । संखुवासभामा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ । विशेष सुराकीका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय, संखुवासभाको टोली चैनपुर–४, मैदानेमा पुगेपछि समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायर खोलेका थिए । त्यसपछि प्रहरीले जवाफी फायरिङ गर...
-
प्रदेश १ मुख्यमन्त्रि शेरधन राई बिरूद्द अविश्वासको प्रस्ताव दर्ता
बिराटनगर, पुष १२ । केन्द्रीय राजनीतिको प्रत्यक्ष असर प्रदेशमा पनि देखिन थालेका छन । यस्तै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्तावमा ३६ सांसदको हस्ताक्षर छ । अविश्वासको प्रस्तावमा प्रस्तावक निवर्तमान अर्थमन्त्री इन्द्र आङ...
- « Previous Page
- 1
- …
- 9
- 10
- 11
- 12
- 13
- …
- 42
- Next Page »



















