काठमाण्डौँ, मंसिर १० । नेकपा माओबादी केन्द्रको भोलि पालिकाहरुको एकसाथ अधिबेशन गर्ने भएको छ । यसअघि एकसाथ वडा अधिबेशन सकेको नेकपा माओबादी केन्द्रले पालिका सम्मेलन गर्न लागेको हो । राष्ट्रिय सम्मेलनपूर्व तल्ला गाँउ नगर सहितको तल्लो तह कमिटिका अधिवेशन गरिरहेको नेकपा ९माओवादी केन्द्र० ले यहाँका १० वटै स्थानीय तहमा...
कर्णाली प्रदेश

-
-
आजबाट घट्यो विद्युत् महशुल, २० यूनिटसम्मका ग्राहकलाई ३० रुपैया शुल्क निर्धारण
काठमाडौँ, कार्तिक ३१ । विद्युत् नियमन आयोगको गत कात्तिक १० गतेको निर्णयअनुसार आजबाट बिजुलीमा नयाँ महशुल लागू भएको छ । नेपाल विद्युत् प्राधिकरणले आजबाट नयाँ महशुल दरअनुसार बिलिङ गर्ने भएको छ । नयाँ व्यवस्थाअनुसार धेरैजसो उपभोक्ताको शुल्क घटाइएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत मासिक २० युनिटभन्दा कम व...
-
सरकारद्वारा प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुख फेरिए
काठमाडौं, कात्तिक २३ । गठबन्धन सरकारले तीनवटा प्रदेशको प्रमुखहरु फेरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रमुखहरु फेरेको हो । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नियुक्त भएका प्रदेश प्रमुखहरु फेरिएका हुन् । जस अनुसार प्रदेश १ मा परशुराम खापुङ, कर्णा...
-
आज तिहारको बिषेश दिन भाई टिका, उत्तम साईत बिहान ११ः०२ जापानमा १०ः५१ मा उत्तम साईत
काठमाडौं, कात्तिक २० । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्...
-
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजिनामा दिए, नया सरकार कांग्रेसको नेतृत्वमा गठन हुने
सुर्खेत, कात्तिक १५ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् । २०७४ सालमा प्रदेशसभा निर्वाचनपछि मुख्यमन्त्री नियुक्त भएका उनले ३ वर्ष ८ महिनापछि राजीनामा दिएका हुन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायतका दलको गठबन्धनको ...
-
एमालेका करिब ६ हजार वडा कमिटीको अधिवेशन सम्पन्न, केही जिल्लामा भने बिबाद
काठमाडौं, कार्तिक ६ । नेकपा (एमाले)ले शनिबार देशभरि एकैसाथ करिब ६ हजार वडा कमिटीको अधिवेशन गरेको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बाढी, पहिरा्का कारण केही जिल्लाबाहेक करिब ६ हजार वडा कमिटीको अधिवेशन शनिबार गर्न थालिएको जानकारी दिए । “करिब छ हजार वडा कमिटीको अधिवेशन भएको हाम्रो प्रारम्भिक मूल्याङ्क...
-
नेपाल अपडेट : बाढीपहिरोबाट ७७ जनाको मृत्यु, २६ जना बेपत्ता भएको गृहको भनाई
काठमाडौं, कात्तिक ३ । विगत चार दिनदेखिको परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ७७ पुगेको छ । बेपत्ता हुनेको संख्या २६ रहेको छ भने घाइते हुनेको संख्या २२ पुगेको छ । गृहमन्त्रालयका अनुसार पहिरोले सबैभन्दा बढी मानवीय क्षति पाँचथरमा पुर्याएको छ । पहिरोमा परी पाँचथरमा ...
-
कोरोना संक्रमणबाट साईतामा केनमा बाग्लुङका मोहन गौतमको निधन
जापान, असोज २७ । जापानमा पुन: कोरोना संक्रमणबाट एक नेपालीको निधन भएको छ । दशैको मुखैमा बाग्लुङ्का एक पुरुषको मंगलवार साझ जापानमा मृत्यु भएको हो ।बाग्लुङ नगरपालिका वडा नम्बर ७ गैरागाउँ घर भै हाल जापानको साईतामा केनमा परिवारसंग बस्दै आएका मोहन प्रसाद गौतमको मृत्यु भएको हो । झन्डै दुई महिन...
-
दशैंका लागि आजबाट नयाँ नोट सटही शुरु, कहाँ-कहाँबाट साट्न पाईन्छ नयाँनोट ?
काठमाडौं, असोज ४ । नेपाल राष्ट्र बैंकले दशैंका लागि सोमबारदेखि नयाँ नोट साट्न पाउने व्यवस्था मिलाएको छ । कोभिड-१९ बाट बच्न जनस्वास्थ्यका मापदण्ड अपनाउँदै सर्वसाधरणका लागि नयाँ नोट साट्ने व्यवस्था मिलाएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकबाट मात्रै नभएर अन्य बैंकहरुले आफैंले पनि आफ्ना ग्राहकहरुलाई नयाँ...
-
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन, आजदेखि ४५ जिल्ला स्थित वडा अधिवेशन शुरु
काठमाडौं, भदौ १८ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबारदेखि वडा अधिवेशन सुरु भएको छ । महाधिवेशनको कार्यतालिका अनुसार १८ भदौमा देशभरका सबै वडामा अधिवेशन गर्ने भनिए पनि आज करिव ४५ जिल्लामा मात्र अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ । ५६ जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरिए पनि अझै...
- « Previous Page
- 1
- …
- 3
- 4
- 5
- 6
- 7
- …
- 35
- Next Page »



















