• भ्रमण बर्ष २०२० को प्रचारप्रसार तीब्र, यातायात व्यवसायीको एक्यबद्धता

    काठमांडौ, कार्तिक २८ । महत्वपूर्ण कदमको रूपमा आजदेखि नेपालमा सन्चालित करिब तीन लाख सार्वजनिक सवारी सधानहरु नेपाल भ्रमण बर्ष २०२० को प्रचार सामाग्रीद्वारा सजिने भएको छन् । स्टीकर र लोगो आज यातायात ब्यबसायीहरुलाई बितरण गरेर शुभारम्भ गरिएको संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका माननीय मन्त्रि योगेश भट्टराईले ...

  • बैंक अफ दी एयर २०१९ काे अवार्ड मेगा बैंक नेपाल लिमिटेडलाई

    काठमाडौं कात्तिक, २४ । बैंक अफ दी एयर २०१९ काे अवार्ड मेगा बैंक नेपाल लिमिटेडले पाएको छ । दी बैंकर्स म्यागजिनले शनिवार लण्डनमा आयोजना गरेकाे कार्यक्रममा उक्त अवार्ड मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीलाई प्रदान गरेको बैंकले जनाएको छ । ९ वर्ष अघि स्थापना भएको यो बैंककाे १० अर्ब ३८ करोड चुक्...

  • नेपाल प्रहरीसंगको सहकार्यमा ग्रीष्म ब्रोडकास्टिंगको सप्तरंग सांस्कृतिक कार्यक्रम सात प्रदेशमा

    बिरगंज, कार्तिक २२ । नेपाल प्रहरीसंगको सहकार्यमा ग्रीष्मा ब्रोडकास्टिंगद्वारा आयोजित सप्तरंग सात प्रदेशमा हामी सांस्कृतिक कार्यक्रम कार्तिक २० गते प्रदेश नम्बर १ बाट शुरू भई मंसिर ४ गते प्रदेश नम्बर ४ मा आइ सम्पन्न हुने उक्त कार्यक्रमका आयोजक कमिटिले जनाएको छ । उक्त कार्यक्रमका आयोजक ग्रीष्मा ब्रोडकास्टिंग...

  • राष्ट्रपतिद्वारा सातै प्रदेशका प्रदेश प्रमुख नियुक्त, आजै सपथ ग्रहण सम्पन्न

    काठमाडौं, कात्तिक १९ । राष्ट्रपति विद्यादेवी भण्डारीले सात वटै प्रदेशका प्रदेश प्रमुख पदमा नियुक्त गरेकी छिन् । नेकपाको सचिवालय बैठकबाट हिजो निर्णय गरी नियुक्तिको लागी सरकारलाई सिफारिस गरेको थियो । उक्त सिफारिसलाई नेकपा सरकारले हिजो नै नियुक्तिको लागी राष्ट्रपति समक्ष पेश गरेको थियो । सरकारले प्रदेश प्रमुख...

  • राष्ट्रपतिद्वारा सातै प्रदेश प्रमुख बरखास्ती, भोलि नै नया प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको तयारी

    काठमाडौं कात्तिक, १७। सरकारले सातै प्रदेशका प्रदेश प्रमुखलाई आज हटाएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखरुरुलाई पदमुक्त गरेकी हुन् । मन्त्रिपरिष्दको आइतबार बसेको बैठकले प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्न सिफारिस गरेको थियो । संविधानको धारा १६५ को उपधारा १ को खण्ड अनुसार प्रदे...

  • तिहार मनाउन उपराष्ट्रपति पुन पुख्यौली घरमा

    रोल्पा, कात्तिक ९ । उपराष्ट्रपति नन्दबहादुर पुन आफ्नो पुख्यौली घर आएका छन् । परिवर्तन गाउँपालिका–२ रांसीको डाँडागाउँमा जन्मघर भएका उनी तिहार मनाउन आएको बताइएको छ ।  पहिलो कार्यकाल उपराष्ट्रपति भएका बेला घर आएका उपराष्ट्रपति पुनको दोस्रो कार्यकाल पछिको यो पहिलो आगमन भएको उनका भाइ भीमप्रकाश पुनले जा...