२० देशमा राजदूत सिफारिस, चीनमा विष्णुपुकार श्रेष्ठ सिफारिस गर्ने मन्त्रीपरिषदको निर्णय

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  445 पटक हेरिएको

काठमाडौं, चैत २४ ।   

सरकारले विभिन्न २० देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ८ जना परराष्ट्र सेवाका र १२ जना राजनीतिज्ञ गरी २० जनालाई राजदूतका लागि सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।

चीनका लागि भने नेपाली राजदूतमा नेकपा माओवादी केन्द्रका नेता विष्णुपुकार श्रेष्ठ सिफारिसमा परेका छन् । बाँकी राजदुतहरु कोको परे भने खुलाएनन । २० देशको राजदुत लगायतका मन्त्रीपरिषदका निर्णय भने भोली सरकारका सूचना तथा संचार मन्त्री तथा सरकारका प्रवक्ताद्वारा पत्रकार सम्मेलन मार्फ़त जानकारी गराउने छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार