प्रचण्ड पत्नी सीता अस्पताल भर्ना

  भिजन अनलाईन न्यूज प्रकाशित:  489 पटक हेरिएको

काठमाडौं,पुष१५

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । उनकी छोरी गंगाले आमालाई मेडीसिटी अस्पताल भर्ना गरेको जानकारी गराएकी हुन् ।

सीता लामो समयदेखि अस्वस्थ थिइन् । बुधबार थप गाह्रो भएपछि अस्पताल भर्ना गरिएको गंगाले बताइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार