मुख्यमन्त्रीमा पोखरेलको नियुक्तिविरुद्ध अदालत जाने विपक्षी दलहरुको निर्णय

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  531 पटक हेरिएको

बुटवल, जेठ ५ । 

लुम्बिनी प्रदेशका विपक्षी दलले मुख्यमन्त्रीमा शंकर पोखरेलको नियुक्तिविरुद्ध अदालत जाने भएका छन् । बुधबार बसेको चार दलको बैठकले पोखरेललाई मुख्यमन्त्रीमा गरिएको नियुक्ति संविधानको मर्म र भावना विपरीत रहेको भन्दै न्यायिक उपचार खोज्ने निर्णय गरेको हो । प्रदेशसभामा तत्कालिन अवस्थामा पोखरेलको पक्षमा बहुमत नभए पनि प्रदेश प्रमुख धर्मनाथ यादवले उनलाई मुख्यमन्त्री नियुक्त गरेको विपक्षी दलहरुको दावी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार