किरात राई यायोक्खा जापानको ५औ अधिवेश सम्पन्न, अध्यक्षमा बिनोद राई(एनुहाङ) सर्वसम्मत चयन

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  1051 पटक हेरिएको

जापान, चैत्र १५ । 

किरात राई यायोक्खा जापानको ५औ अधिवेशन जापानको टोकियो सिनओकुबो सोलमारि मुराहलमा आइतबार सम्पन्न भएको छ।अधिवेशनले बिनोद राईको(एनुहाङ)अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । बिनोद राईको(एनुहाङ)अध्यक्षतामा गठित नया कार्यसमितिका क्रमश अन्य पदहरूमा उपाध्यक्षहरूमाः दिपेन राई, प्रमिला राई र महासचिवमा सुदन राई र सचिबहरूमा: रजन्ती साम्पागं राई, गगन सिंग राई चयन भएको छ।

यस्तै कार्यसमितिको कोषाध्यक्षमा कबिता राई , सह- कोषाध्यक्ष बसन पुमा राई युवा तथा विद्यार्थी संयोजक: भविन्द्र राई, र विशाल राई साकेला तथा सन्स्कृतिक संयोजकमा चयन भएका छन्। साथै सदस्यहरूमाः मणिहाङ राई, प्रिन्स राई, सुस्मीता राई, प्रबीण किरात राई,निसान राई, सन्तोष राई, सोम राई, नीलम राईलाई चयन गरेको छ। यस्तै कार्यसमितिले ६ जनालाई सल्लाहकार चयन गरेको छ ।

किरात राई यायोक्खा जापानको पाचौ अधिवेशन २०२२/०३/२७ मा सम्पन्न भएको कार्यसमितिको पूर्ण विवरण तल उल्लेख गरीएको छ ।

संरक्षक समितिका सदस्यहरु 

शुक्र राई
संयोजक
राज कुमार राई(प्रिन्स)

कार्यकारी समितिका पदाधिकारी तथा सदस्यहरुको नामावली 

अध्यक्ष
बिनोद राई(एनुहाङ)
उपाध्यक्ष
दिपेन राई
उपाध्यक्ष
प्रमिला राई
महासचिव
सुदन राई
सचिब
रजन्ती साम्पागं राई
सचिब
गगन सिंग राई
कोषाध्यक्ष
कबिता राई
सह- कोषाध्यक्ष
बसन पुमा राई
युवा तथा विद्यार्थी संयोजक:
भविन्द्र राई
विशाल राई
साकेला तथा सन्स्कृतिक संयोजक:
मणिहाङ राई
प्रिन्स राई
सुस्मीता राई
सदस्यहरु:
प्रबीण किरात राई
निसान राई
सन्तोष राई
सोम राई
नीलम राई

सल्लाहकारहरूः

रमेश राई
शुसील राई
संजिव राई
बिकास राई
शचिन राई
पराग राई

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार